bearish market

एकाएक किन घट्यो बजार ? यस्तो छ कारण

1534671125tuborg.png
काठमाण्डौ । वृद्धिको लयमा फर्किएको बजारमा एकाएक दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साताका पछिल्ला कारोबार दिनहरुमा उमङ्गको रङ्ग देखिएको बजारमा एकाएक किन गिरावट आएको होला ? विश्लेषक तथा जानकारहरु अनुसार आइतबार नेपाल स्टक एक्सचेञ्जले दुईवटा ब्रोकर कम्पनीमाथि कारोबार गर्न नसक्ने गरी प्रतिबन्धको कारबाही गरेपछि त्यसको असर बजारमा परेको...

बजारमा यूटर्न, कारोबारमा गिरावट

1534154070bear.jpg
काठमाण्डौ । सोमबार बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । यो दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर ११७४.३७ को विन्दूमा फर्किएको हो ।  नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । यो दिन १७ करोडको हाराहारीमा सेयरको कारोबार भएको छ ।  यो दिन होटल समूह २.५ अंकले गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ ।  यो दिन बैंकिङ...

बजार प्यानिक अवस्थामा, चलखेल गर्ने सफल बन्दै !

1534081772bear.jpg
काठमाण्डौ । नियामक निकायका अधिकारीहरु बजार घट्नुपर्ने कुनै कारण छैन भन्दा भन्दा थाकिसके । बजार विश्लेषकहरु समेत बजार निरन्तर घटिरहने कारण ठम्याउन सक्दैनन् । बजारमा उछालको गति सुरु हुने प्रक्षेपण गर्दै उनीहरु गिरावटको प्रवृति धेरै नरहने दाबी गरिरहन्छन् । झट्ट हेर्दा केही बाहेक अधिकांश कारण तथा परिस्थिति बजार अनुकूल नै देखिन्छ । तर पनि...

1695556604Online-Ad.gif

बजारमा फर्किएन चमक, कारोबारमा वृद्धि

1533807114bearish.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार ६.६९ अंकले घटी नेप्से ११८०.६३ को विन्दूमा सीमित बन्न पुगेको छ ।  यो दिन बजारको एउटा समूहको उपसूचक सामान्य वृद्धि भएको छ भने अन्य सबै समूहको सूचक घट्यो ।  यो दिन व्यापार समूहको सूचक २.११ अंकले बढ्यो । बैंकिङ समूह ३.३७ अंक, होटल समूह ३१.५२ अंक, विकास बैंक समूह १.३१ अंक, जलविद्युत समूह १६.८८, बित्त...

१० महिनापछिकै न्यून कारोबार, ब्रेकथ्रूको प्रतिक्षा

1533721059bear.jpg
काठमाण्डौ । बुधबार बजारमा १० महिनापछिकै न्यून कारोबार भएको छ । नेप्से परिसूचक स्थिरजस्तै देखिए पनि कारोबार रकम घटेर १० महिनाकै न्यून विन्दूमा पुगेको हो ।  यसअघि २०७४ असोज १७ गते १४ करोड ५ लाखको न्यून कारोबार भएको थियो । त्यसपछि २०७५ जेठ १ मा १४ करोड ९२ लाखको न्यून कारोबार भएको थियो । यसरी हेर्दा २०७४ असोज १७ गते पछाडिको १० महिने कारोबारमा...

लगानीकर्ताको डरले खायो बजारको चमक, ब्रेकथ्रूको प्रतिक्षा !

1533204273bear.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक २.५६ अंकले घटेर ११९१.३१ को विन्दूमा सीमित बन्न पुग्यो । यो दिन कारोबार रकम २१ करोडको हाराहारीमा सीमित बन्न पुग्यो ।  ठूला लगानीकर्ताहरुमा बजारमा थप लगानी गर्ने अनिच्छा, मौद्रिक नीतिमार्फत व्यक्तिगत ओभरड्राफ्टको सीमामा कटौति, करको अन्यौल लामो...

फेरि मार्जिन कलको त्रास, म्युचुअल फण्डको भूमिकाले लगानीकर्तालाई आहात !

1532599356mf1.jpg
काठमाण्डौ । सेयर बजारको गिरावट निरन्तर भएपछि लगानीकर्ताहरुमा फेरि मार्जिन कलको त्रास सुरु भएको छ । मौद्रिक नीतिले सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि मात्र मार्जिन कल गर्न पाउने व्यवस्था गरेपछि लगानीकर्ता केही ढुक्क देखिएका थिए । तर, मौद्रिक नीतिपछि पनि बजार लगातार घटिरहेको छ र धितोमा राखिएका सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि...

बजार सर्टटर्म कारोबारीको कब्जामा, विकल्प पाएपछि लगानीकर्ता विभाजित !

1532511758krishna.jpg
काठमाण्डौ । दोश्रो बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बुधबार नेप्से परिसूचक घटेको छ । सर्टटर्म कारोबारी खरीद छाडेर बिक्रीमा लागेका कारण घटेको बजारमा न्यून कारोबार भएको छ । ‘पछिल्लो समय बजार सर्टटर्म कारोबारीको कब्जामा गएको विश्लेषक बताउँछन् । सर्टटर्म कारोबारीले १० १५ रुपैयाँ नाफा आउनेबित्तिकै सेयर बिक्री गरिदिन्छन् ।’ एक...

बजारमा चलखेल, ढिलासुस्ती र ब्याजदरको नकारात्मक प्रभाव, नेप्से घटेको घट्यै !

1532253583bearmarket.png
काठमाण्डौ । सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७३ अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर २१ करोडमा सीमित भएको छ ।  लगानीकर्ताको मनोबल उकास्ने भरपर्दा प्रयासहरु हुन नसकेपछि र मौद्रिक नीतिले समेत लगानीकर्ताहरुमा उत्साह भर्न नसकेपछि बजार लगातार घटिरहेको छ । मौद्रिक नीतिले सेयर बजार उकास्न गरेका कतिपय...

प्राइमको संस्थापक सेयरले कारोबारमा उछाल, नेप्सेमा भने झिनो गिरावट

1531993556plic.png
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सको ३० करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भएका कारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा कुल ५६ करोड १२ लाख बढीको कारोबार भएको छ ।  प्राइमको संस्थापक सेयरको आकस्मिक कारोबारलाई जोडेर नहेर्दा बजारमा २६ करोडको हाराहारीमा कारोबार भएको मान्न सकिन्छ । अघिल्लो दिनको तुलनामा यो कारोबार करिब ६...

निराश–निराश छन् लगानीकर्ता, यसकारण घट्दैछ बजार

1531908937bearish.jpg
काठमाण्डौ । नेप्सेको वेबसाइट बिग्रिएर सर्वसाधारणले सुरुवातदेखि नै बजारको गतिविधि नियाल्न नपाएको दिन बुधबार नेप्से परिसूचक ५.५४ अंकले घटेर ११९८.७७ को विन्दूमा सीमित बन्न पुगेको छ ।  यो दिन मंगलबारको तुलनामा कारोबार रकम पनि घटेर १७ करोडमा झरेको छ । बजार परिसूचक र कारोबार रकम समानान्तर रुपले घट्दै जानु भविष्यका लागि राम्रो संकेत होइन...

साउनलाई रातोबजारको स्वागत, ‘बढ्छ’ भनेकै दिन घट्यो !

1531820354nepse-red.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको सुरुवातले बजारमा सकारात्मक प्रभाव पार्न सकेन । बरु नयाँ आर्थिक वर्षदेखि बढेको पूँजीगत लाभकरले बजारमा नकारात्मक प्रभाव पारेको देखिएको छ । यहीकारण हरियो रंगले विशेष प्राथमिकता पाउने साउनको सुरुवातमै बजारमा रातोको बोलवाला चलेको छ ।  अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको कमजोर...

फेरि बजारमा दोहोरो अंकको गिरावट, किन यस्तो हुँदैछ ?

1531130921bearish.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको पूर्व सन्ध्यामा नेप्से प्रमुखलाई पदबाट हटाई बजारमा अन्यौल सिर्जना गरिएको र यसले आगामी दिनमा बजार घटाउनसक्ने विश्लेषण गर्दै सेयर बिक्रीको चाप देखिएको छ । यही समयमा मौद्रिक नीतिमा सेयर धितोकर्जाको सीमा नबढाउने व्यवस्था हुने, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने बिषयलाई...

बग्रेल्ती अन्यौलले उड्दैछ बजारको चमक, रोकिएन गिरावट

1530524978bearish.jpg
काठमाण्डौ । बजार सोमबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ४.८२ अंकले घटेर ११७९.७१ विन्दूमा सीमित हुन पुगेको हो ।  सेयर बजारमा लाग्ने कर, हकप्रद तथा बोनसमा लाग्ने लाभकर लगायतको बिषयको अन्यौल अझै हटेको छैन । बजार घटेर न्यून विन्दूमा झरेपछि लगानीकर्तामा बैंकहरुको मार्जिन कल आतंक छ । यस्तै, लगानीकर्ताहरुको औधी प्रतिक्षा गरिरहेको मौद्रिक...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घटेपछि लगानीकर्तामा चिन्ता !

1530438096bear.jpg
काठमाण्डौ । मौद्रिक नीतिको प्रतिक्षा र  मार्जिन कलको आतंकका कारण बजारमा आइतबार पनि दोहोरो अंकको पहिरो गएको छ । अब चाहि बजारमा केही सुधार होला कि भन्ने कतिपय लगानीकर्ताको आशामाथि आइतबारको बजारले चिसोपानी खन्याइदिएको हो ।  यो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि अघिल्लो बिहीबारको तुलनामा घटेको छ । यसरी बजारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध