bearish market

नेप्से घटे पनि बजार हाँक्ने सूचक अझै बलियो, लगानीकर्तालाई नअत्तालिन सुझाव

1560681449bearish.jpg
काठमाण्डौ । तरलता अभावको समस्या बढ्दै गएपछि र आर्थिक वर्षको अन्तिम महिनामा प्रफिट बुक गर्ने लगानीकर्ताको चाहना तथा सन्निकट मौद्रिक नीतिको प्रतिक्षाका कारण बजारमा दिनहुँ निराशा बढिरहेको छ ।  लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसक्दा बजारमा निरन्तर गिरावट भइरहेको हो ।  आर्थिक वर्ष सकिनै लाग्दा समेत बैंक तथा वित्तीय संस्थाहरुमा...

बजारमा तरलता अभावको समस्या बिकराल, लगानीकर्तादेखि ब्रोकरसम्मलाई पैसाकै तनाव !

1560424924nepse2.jpg
काठमाण्डौ । सेयर बजारमा तरलता अभावको समस्याले विकराल रुप लिन थालेको छ । सेयर किन्ने पैसा साथमा नहुँदाको छटपटी केही दिनदेखि विभिन्न ब्रोकर अफिसहरुको भ्रमणको क्रममा प्रष्टै देखिन्थ्यो । ठूला लगानीकर्तादेखि ब्रोकर स्वयम् समेत पैसाका लागि तारन्तार आफ्ना सम्पर्कका व्यक्तिहरुसँग फोन गरिरहेका भेटिन्छन् ।  ‘ब्रोकर हाउसमा पछिल्लो समय...

लगानीकर्ता नजाँदा ब्रोकर अफिस खालि, पुग्ने पनि निदाएरै दिन कटाउँछन् !

1560336822bearish11.jpg
काठमाण्डौ । दैनिकको सुस्त गतिका कारण सेयर बजारको चहलपहल हराउन थालेको छ । सेयर कारोबारको सहजीकरणका लागि स्थापित ब्रोकर अफिसहरुमा समेत लगानीकर्ताहरुको संख्या न्यून देखिन थालेको छ।  दैनिकजसोको बजारको गिरावटका कारण अधिकांश लगानीकर्ता ब्रोकर अफिस जान छाडेका छन् । बल्लतल्ल ब्रोकरमा पुगेका लगानीकर्ता समेत निराश मुद्रामा भेटिन्छन्...

1695556604Online-Ad.gif

अर्थमन्त्रीको ‘उपदेश’ सुनेनन् लगानीकर्ताले, मौद्रिक नीतिको पर्खाईले बजार सुस्त

1560159592oppo.jpg
काठमाण्डौ । शनिवार धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्रबैंकको छायाँमा परेको भन्दै बोर्डलाई स्वायत्त बन्न सुझाव दिए । उनले आफ्नो आशयलाई अझ प्रष्ट्याउँदै भने राष्ट्रबैंकले तयार गर्ने मौद्रिक नीतिका कारण सेयर बजारको अंक तलमाथि हुनु राम्रो कुरा होइन । मौद्रिक...

किन घट्न थाल्यो बजार ? कहाँ गए मारवाडी समुदाय ?

1554029066bull-vs-bear.jpg
काठमाण्डौ । बजार पुनः सुस्ताउन थालेको छ । बजारमा चैत मसान्तमा बुझाउनुपर्ने करको दवाब समेत देखिन थालेको छ ।  तेश्रो त्रैमासमा बुझाउनुपर्ने करको दवाबका कारण समेत बजारमा बिक्रीको चाप बढेको विश्लेषकहरुको दाबी छ ।  यसबाहेक हालै सम्पन्न लगानी सम्मेलनमा पूँजीबजारलाई प्राथमिकतामा नराखिएको विषयले समेत बजारका लगानीकर्ताहरुको नकारात्मक...

होलीमा रातो रंगले पोतियो बजार, आशाले प्रत्येक दिन सर्किट हान्दै

1553163589sparsha.jpg
काठमाण्डौ । तराई क्षेत्रमा होलीको रौनक चलिरहेको बेला सेयर बजारमा रातो रंग पोतिएको छ ।  मोफसल(तराई)का लगानीकर्ताहरु कारोबारमा सक्रिय नबनेका कारण साताको अन्तिम कारोबार दिन बिहीबार समेत बजार प्रभावित भएको हो ।  यस्तै, काठमाण्डौका तराई मूलबासी लगानीकर्ताहरु समेत बिहीबार नै होलीको उमङ्गमा रमाएका छन् । यसले त्यस्ता लगानीकर्ताहरुको...

प्रफिट बुकको हतारोले बजारमा गिरावट, यूनाइटेड फाइनान्सको मूल्य किन बढ्दैछ ?

1552902997nbl.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से सोमबार ७.४७ अंकले घटेर ११५३.९८ को विन्दूमा सीमित हुन पुगेको छ ।  अघिल्लो दिन सामान्य अंकले बढेको बजारलाई सोमबार सर्टटर्म कारोबारीहरुले घटाएका विश्लेषकहरुको दाबी छ । अघिल्लो साता ५ दिनसम्म लगातार बढेको बजारमा अधिकांश कम्पनीहरुको मूल्य ५ ८ प्रतिशतसम्म बढेको मौकामा सर्टटर्म कारोबारीहरुले बिक्री...

बजार साढे ३ वर्षअघिको न्यून विन्दूमा, कारोबार रकम पनि घट्दै

1551002601red-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११०२.३२ को विन्दूमा सीमित बन्न पुगेको छ ।  नेप्से परिसूचक घटेर साढे ३ वर्ष भन्दाअघिको अवस्थामा पुगेको हो । यसअघि गत सोमबार पनि बजार घटेर ११०२.५१ विन्दूमा आइपुगेको थियो । सो दिन भन्दा पनि अझ तल झरेर बजार ३८ महिनाअघिकै न्यून विन्दूमा झरेको हो ।  वि.सं. २०७२ मंसिर २० गते नेप्से...

लगानीकर्ताको मनोबलमाथि निरन्तर प्रहार, नेप्से ३८ महिनाकै न्यून विन्दूमा

1550486190bearish.jpg
काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ७.२१ अंकले घटी ११०२.५१ को विन्दूमा सीमित भएको हो ।  नेप्से परिसूचक साढे ३८ महिनाअघिको भन्दा न्यून विन्दूमा झरेको हो । २०७२ मंसिर २० गते नेप्से परिसूचक ११०२.८४ विन्दूमा झरेको थियो ।  बजारप्रति लगानीकर्ताको विश्वास टुट्दै गएका कारण निरन्तर गिरावट भइरहेको छ । नेपाल स्टक...

गिरावटको यात्रासँगै सप्ताहको सुरुवात, फर्किएन बजारको चमक

1549794608bearish.jpg
काठमाण्डौ । साताको पहिलो दिन नै बजारमा दोहोरो अंकको पहिरो गएको छ ।  नेप्सेले अनलाइन कारोबार प्रणालीको भद्रगोललाई सुधार गर्न नसक्दा, ऋणको ब्याजदर नघट्दा र ठूला तथा संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा बजार निरन्तर घटिरहेको छ ।  यो क्रममा आइतबार समेत नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ विन्दूमा सीमित भयो ।  यो...

अनलाइनप्रति लगानीकर्ताको विश्वास टुट्दै, नेप्सेको गम्भीर लापरबाहीले बजार भद्रगोल

1549277402bearish.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्था र दिनहुँको बग्रेल्ती समस्या समाधानमा नेप्सले चरम लापरबाही गरेपछि दोश्रो बजारप्रतिको विश्वास संकटमा पर्दै गएको छ ।  लगानीकर्ताहरु दोश्रो बजारप्रति विश्वस्त हुन नसकेका कारण बजारमा त्यसको नकारात्मक प्रभाव पर्दै गएको हो ।  दोश्रो बजारबाट लगानीकर्ताहरुको गोप्य डाटा चोरी हुने...

बजारमा वित्तीय विवरणको न्यून प्रभाव, किन उत्साहित छैनन् लगानीकर्ता ?

1549191929bear.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको प्रगति उत्साहप्रद नै देखिए पनि त्यसको प्रभाव बजारमा खासै परेको छैन ।  कम्पनीहरुको प्रगति विवरणबाट प्रभावित नभएका लगानीकर्ता अनलाइन कारोबार प्रणालीको अन्यौलपूर्ण र भद्रगोल अवस्था तथा प्यानकोको प्रभावले अझै उत्साहित हुन सकेका छैनन् । फलस्वरुप, यो साताको पहिलो कारोबार दिन आइतबार समेत...

युनिलिभरका लगानीकर्तालाई एकपछि अर्को झट्का: एकसातामा ३.३२ अर्ब स्वाहा !

1548841574unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले एक साताभित्र ३ अर्ब ३२ करोड २१ लाख बढी सम्पत्ति गुमाएका छन् ।  यो कम्पनीको सेयर मूल्य एकसाताको अवधिमा प्रतिकित्ता ३ हजार ६११ रुपैयाँले गिरावट भएको हो ।  यो कम्पनीको सेयर मूल्य माघ ७ गतेदेखि घट्न थालेको थियो । सो दिन प्रतिकित्ता १७७४ रुपैयाँले घटेको सेयर मूल्य माघ ९ गते प्रतिकित्तामा...

प्यानको हौवाले बजार घटायो, नेताहरुको कदमले ‘ब्याकफायर’ !

1548586278bearish.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममै समावेश भइसकेको दोश्रो बजारमा सेयर खरीद गर्दा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य लिनुपर्ने विषयको बेमौसमी हौवा फैलिएपछि बजारमा नकारात्मक प्रभाव परेको छ ।  प्यान नम्बर लिएर कारोबार गर्नु सामान्य विषय भए पनि यसलाई बजार विकासको बाधकको रुपमा कतिपय लगानीकर्ताका संघसंगठनले प्रस्तुत...

अनलाइनको खेलाँचीले लगानीकर्तामा संशय, अपर तामाकोशीमा नेगेटिभ सर्किट !

1548063888bearish.jpg
काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित भनिएको झूर अनलाइन प्रणालीको अबगुण र भद्रगोल अवस्थाका कारण लगानीकर्ताहरुको मनोबलमा नकारात्मक प्रभाव पर्न थालेको छ ।  अनलाइन ट्रेडिङ सिस्टमप्रति अविश्वास बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल भने घट्दै गएको छ । फलस्वरुप बजारमा फेरि गिरावटको यात्रा सुरु भएको छ । नेप्सेको गलत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध