bearish market

अनलाइनका कारण बुल सुरु हुने अपेक्षा विपरीत बजार चौपट, ब्रोकर र लगानीकर्ता पनि दोषी !

1542017200bearish.jpg
काठमाण्डौ । पर्याप्त तयारीबिना नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याइएका कारण बजार चौपट बनेको छ ।  नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली कार्यान्वयन अघि मक ट्रेडिङमा सहभागी हुन ब्रोकर र लगानीकर्तालाई बारम्बार आग्रह गरे पनि अधिकांशले यसप्रति बेवास्ता गर्दाको परिणाम बजारमा अत्यन्त न्यून कारोबार हुन...

अनलाइनको नाममा दुःख पाए लगानीकर्ताले, स्ट्याण्डर्ड चार्टर्डमा बिक्री चाप

1541932464bear.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली सुरु गरे पनि सिस्टमले काम नगर्दा लगानीकर्ता तथा ब्रोकरले दुःख पाएका छन् ।  पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई चुस्तदुरुस्त राख्ने कार्यमा नेप्सेको प्राविधिक टिमले गरेको प्रयास सफल नहुँदा आइतबार करिब २ घण्टासम्म एकदर्जन बढी ब्रोकरले कारोबार गर्न सकेनन् । ...

तरलता अभावको असर लगातार, दोश्रो दिन पनि दोहोरो अंकले घट्यो नेप्से

1540807127nepse123.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीको तरलता अभावको असर सेयर बजारमा लगातार देखिन थालेको छ । बैंकहरुसँग ऋण दिने कर्जाको अभाव हुन थालेपछि यसले सेयर बजारमा समेत नकारात्मक प्रभाव देखाउन थालेको हो ।  तरलता अभावसँगै बैंकको ब्याज बढ्ने आँकलनमा लगानीकर्ता लाग्दा सेयर बजारमा खरीद चाप देखिएको छैन । फलस्वरुप सोमबार समेत सेयर परिसूचक(नेप्से) दोहोरो अंकले...

1695556604Online-Ad.gif

तरलता अभावको असर सेयर बजारमा, नेप्सेमा पहिरो

1540719517bear.jpg
काठमाण्डौ । सेयर बजारमा तरलता अभावको नकारात्मक प्रभाव देखिन थालेको छ । कर्जायोग्य रकमको अभावबाट गुज्रिरहेका बैंकहरुले सेयर कर्जा समेत दिन छाडेपछि लगानीकर्ताको मनोबल गिर्न थालेको विश्लेषकहरुले दाबी गरेका छन् । यहीकारण साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.७३ अंकले घटेको छ ।  दोहोरो अंकले घटेर नेप्से परिसूचक १२२६.३८ को...

बढेको बजार फेरि किन घट्यो ?

1540464430nmb.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको बजारमा गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ८.८२ अंकले घटे पनि कारोबार रकम चाहि केही बढेको छ । बुधबार थोरै अंकले बढेको बजारमा थोरै भए पनि प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारी हाबी हुँदा बजारमा करेक्सन देखिएको हो ।  यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा २.१८ अंकको गिरावट...

नेप्सेमा दोहोरो अंकको गिरावट, नगद लाभांश घोषणा भएकै दिन लक्ष्मी लघुवित्तमा पहिरो !

1538905247bearish.jpg
काठमाण्डौ । दशैं खर्च, बैंकको त्रैमासिक ब्याज भुक्तानी, अग्रिम आयकरको भुक्तानी, बैंकको बढ्दो ब्याजदर लगायतका कारणले सेयर बजार निरन्तरजसो घट्न थालेको छ ।  साना लगानीकर्ता बजारमा थोरै प्रोफिट राखेर भए पनि सेयर बिक्री गरी दशैं खर्चको जोहोमा लाग्दा, ठूला लगानीकर्ता बैंकको त्रैमासिक ब्याज भुक्तानीको दवाबमा पर्दा र समग्र लगानीकर्ता...

बजारमा फेरि ब्याजदरको त्रास, लगानीकर्ता हुँदैछन् निराश !

1538648512interest-rate.jpg
काठमाण्डौ । बैंकहरुले ब्याजदर बढाउन थालेसँगै बजारमा नकारात्मक प्रभाव देखिएको छ । ब्याजदर बढ्न थालेसँगै लगानीकर्ता निरुत्साहित हुने देखिएको छ । यसैको प्रतिक्रिया बिहीबारको बजारमा देखिएको हो ।  यो दिन नेप्से परिसूचक ३.२३ प्रतिशतले घटेर १२२७.३७ को विन्दूमा सीमित हुन पुगेको छ भने कारोबार रकम समेत घटेर ४३ करोडको हाराहारीमा समेटिन पुगेको...

नेप्सेमा दोहोरो अंकको गिरावट, यसकारण बढ्दैछ बिक्रीचाप

153855952122.jpg
काठमाण्डौ । बजारमा बिक्री चाप बढेको छ । दशैंको पूर्वसन्ध्यामा बिक्री चाप बढ्दा बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।  बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले तल झर्नु भविष्यका लागि राम्रो संकेत होइन । यो प्रवृति बजारमा केही दिनसम्म निरन्तर रहिरहे ठूलै गिरावट आउनसक्ने विज्ञहरु दाबी...

बजारमा पहिरो: त्रैमासिक ब्याजको दवाब र दशैं खर्चको जोहोमा मरिहत्ते !

1538386963nepse-live.jpg
काठमाण्डौ । साताको पहिलो दिन दोहोेरो अंकले करेक्सन भएको बजारमा सोमबार भने एकाएक अझ ठूलो पहिरो गएको छ। लगातार बढिरहेको र निकै राम्रो कारोबारका कारण लगातार बलियो देखिएको बजारमा एकाएक किन पहिरो गयो होला ? धेरै लगानीकर्ता बिलखबन्दमा छन् ।  बजार बढेपछि सामान्य करेक्सन हुनु स्वभाविक हो । तर सोमबार भने नेप्से परिसूचक १८.०४ अंकले घट्न पुग्यो ।...

फेरि बजारमा उल्टो गति, लगानीकर्ताको कहिले सुध्रेला मति ?

1536573518stock.jpg
काठमाण्डौ । संसारका विकसित देशहरुको सेयर बजार घटेपछि खरीद गर्नेहरुको कमी हुन्न । घटेको बेला किन्ने र बढेको बेला बेच्ने काम सफल लगानीकर्ताहरुले गर्छन् । तर, नेपालको बजारमा भने ठीक उल्टो  प्रवृति  छ । अर्थात, यहाँका अधिकांश लगानीकर्ता विश्वमा चलेको भन्दा उल्टो बाटो हिँड्ने गर्छन् । अथवा, बजार घटेको बेला आत्तिएर बेच्ने  र बढेको बेला...

ब्याजदर नघट्दा सेयर बजारमा थपियो निराशा, साताको पहिलो दिन नै नेप्सेमा गिरावट

1535279571interest.jpg
काठमाण्डौ । बैंकहरुले ब्याजदर घटाउने छाँट नदेखाउँदा र घटिरहेको बजारमा एकपछि अर्को गर्दै सेयरको आपूर्ति बढ्दै गएका कारण यो साताको पहिलो कारोबार दिन पनि बजारले राम्रो प्रदर्शन गर्न सकेन । यो दिन नेप्से परिसूचक २.७८ अंकले घटेर ११७५.७२ को विन्दूमा समेटिन पुग्यो भने कारोबार रकम २० करोड माथि रह्यो ।  यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री...

नेप्सेमा झिनो गिरावट, कारोबारको साथ बढ्दै !

1535019817bear.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० को विन्दूमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने झण्डै ११ करोडले वृद्धि भएको छ ।  बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढ्नुले आत्तिइहाल्नुपर्ने अवस्था छैन भन्ने देखाउँछ । तर, बिहीबार कारोबार रकम बढाउन एनएमबी...

फेरि किन घट्न थाल्यो बजार ? कहाँबाट हुँदैछ मनोबल गिराउने खेल ?

1534932401bear.jpg
काठमाण्डौ । बजार बुधबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक १.४७ अंकले घट्यो भने कारोबार रकम १६ करोड ९२ लाखमा सीमित हुन पुग्यो । बजार सुधारका लागि कुनै पनि निकायबाट प्रयास नहुँदा र बामपन्थी सरकारको कर तथा समग्र आर्थिक नीतिप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा बजारले अपेक्षित गति समात्न नसकेको हो । बजारको बिषयमा अर्थमन्त्रीले दिने गरेका...

सरकारी बेवास्ताले लगानीकर्ता हतोत्साही, बजार घटेको घट्यै !

1534844470himal.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले अपेक्षाअनुसार ब्याजदर नघटाएपछि यसले सेयर लगानीकर्तालाई निराश बनाइरहेको छ । नेपाल राष्ट्रबैंकको कडा निर्देशन तथा गभर्नरको चेतावनीको बाबजुद बैंकहरुले ब्याजदर घटाउन मानिरहेका छैनन् । यसको सोझो असर सेयर बजारमा परेको देखिएको छ । यहीकारण बजार पुनः दैनिकजसो घट्न थालेको छ ।  अर्कोतर्फ, बजारमा हाबी...

नेप्सेमा गिरावट जारी, पलाउँदै गरेको आत्माबलमा कसले खन्यायो चिसोपानी ?

1534758074online.jpg
काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ८.२२ अंकले घटेर ११८८.०७ को विन्दूमा सीमित बन्न पुगेको हो ।  बजार बुस्ट गर्ने नीतिको अभाव, ब्याजदर, ठूला लगानीकर्ताले सेयर बजारको साटो बैंकहरुको मुद्धती निक्षेपमै पैसा राख्ने प्रवृतिमा सुधार नभएका कारण लगायतले बजार घटाएको विश्लेषकहरुले बताएका छन् । यस्तै, सूचिकृत कम्पनीहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध