bearish market

दयनीय बन्यो बजारको अवस्था, अशुभ संकेतहरुको घेराबन्दी

1568025325bear.jpg
काठमाण्डौ । बजारको सुस्त चाल सोमबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  बजार विकास, विस्तार र सुधारका लागि सरकार र अन्य सम्बद्ध निकायहरुले ध्यान नदिंदा बजारको अवस्था दिनहुँ नाजुक बन्दै गएको छ । बजार पूँजीकरण दयनीय अवस्थामा पुगेको छ भने लगानीकर्ताहरुले दिनहुँ बिनाकारण करोडौं...

नाफा बुकको हतारो र कमजोर आत्माबलले नेप्सेमा पुनः दोहोरो अंकको गिरावट

1567937480bear.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा पुनः दोहोरो अंकको गिरावट आएको छ ।  लामो समयसम्म घटिरहेको बजारमा गत साता केही दिन आशाका किरणहरु छाएका थिए । तर, बजार बढोत्तरीको त्यो क्रमले यो साताको पहिलो दिन निरन्तरता पाउन सकेन । धेरै राम्रा र बलिया कम्पनीको सेयर मूल्य घटेर न्यून विन्दूमा पुगेको बेला सस्तोमै सेयर उठाउने अवसर छोप्दै...

बजारमा दोहोरो अंकको गिरावट, किन हुँदैछ यस्तो ?

1567416916mutual-fund.jpg
काठमाण्डौ । कतिपय विज्ञहरुले नेप्से परिसूचक ११८० भन्दा तल ओर्लदैन भन्ने दाबी पेश गरिरहेको बेला बजार त्योभन्दा पनि तल झरेको छ ।  सोमबार नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०.३४ को विन्दूमा सीमित हुन पुग्यो ।  अब बढ्ला कि भन्ने आशा सँगालेर बसेका लगानीकर्ताहरुका लागि सोमबारको दोहोरो अंकको गिरावटले झड्का दिएको छ । नेपाल राष्ट्रबैंकले...

1695556604Online-Ad.gif

११०० को लाइनमा नेप्से, रुरल माइक्रोफाइनान्सको १० करोड बढीको सेयर कसले बेच्यो ?

1566984649bear.jpg
काठमाण्डौ । किन्ने र बिक्री गर्नेबीचको लामो समयदेखि चल्दै आएको घम्साघम्सीका बीच अन्ततः नेप्से परिसूचक लामो समयकै अन्तरालमा घटेर ११०० को लाइनमा झरेको छ ।  लामो समयदेखि नेप्से परिसूचकलाई १२०० माथि नै अड्याउने प्रशस्त प्रयासहरु भएका थिए । अन्यौल र अनिश्चितताका कारण प्रताडित लगानीकर्ताले भरसक नेप्से १२०० विन्दूबाट तल नजाओस् भन्ने...

नेप्से १२०० मुनि झर्दैछ ? लगानीकर्ताको मनोबल कमजोर, अन्यौलको चाङ

1566815060bear.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) १२०० देखि तल झर्नसक्ने संभावनाको संघारमा पुगेको छ । बजार विकास र लगानीकर्ताको मनोबल उकास्ने खालको वातावरण तयार नभएपछि नेप्से परिसूचक १२०० को मनोवैज्ञानिक विन्दूबाट ओर्लने संभावना देखिएको हो ।  पछिल्लो समय बजारमा उत्साह भर्नेका खालका कुनै पनि परिवर्तनहरु भएका छन् । लगानीकर्ताहरुको मनोबल गिराउने...

लगानीकर्ताको मनोविज्ञान यस्तो देखियो, अब नेप्से १२०० बाट झर्दैन ?

1566382654bear.png
काठमाण्डौ । लगानी बढाउन चाहने लगानीकर्ताका लागि चौतर्फी अन्यौलले घेराबन्दी गरेको छ । बजार संचालक तथा नियामकहरुले अगाडि सारेका नीति उनीहरुभन्दा माथिल्लो निकायबाट हुने चलखेलबाट धमाधम तुहिँदै गएका छन् ।  पूँजीगत लाभकरदेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्ससम्मका मुद्धा एकाएक तुहिएपछि, अपेक्षित रुपमा बैंकको ब्याजदर नघटेपछि र...

अन्यौलको चाङले लगानीकर्तामा अलमल, पाँचथर पावरमा नेगेटिभ सर्किट

1566295545bearish.jpg
काठमाण्डौ । लगानीकर्ताको अपेक्षा अनुसारको वातावरण नबन्दा बजारमा मन्दी छाइरहेको छ । सुस्त बनेको बजारमा लामो समयपछिको बढोत्तरी समेत टिक्न नसकेको देखिन्छ । यसले बजारका लगानीकर्ताहरुको मनोलब बलियो बनाउने वातावरण नबनेको प्रष्ट पार्ने विश्लेषकहरु बताउँछन् ।  कतिपय ब्रोकरहरुले बजारको विश्लेषण गर्दै मौद्रिक नीतिपछि तत्कालै बैंक...

दुई बैंकले उचाले कारोबार रकम, नेप्से यसकारण घट्दैछ

1565689217upaya.jpg
काठमाण्डौ । उपेन्द्र महतोले सेयर बिक्री गरेका कारण माछापुच्छ्रे बैंकले मात्रै करिब १३ करोड रुपैयाँ बराबरको कारोबार गरेका कारण कुल कारोबार रकम बढेको देखिए पनि नेप्से परिसूचक भने घटेको छ।  पूँजीगत लाभकरको गणना विधिको विषयमा देखिएको अन्यौल समाधान गर्ने गरी सिडिएससीले काम सुरु गरे पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।  ...

पाकेको बाली उठाउन नदिने खेल, सुनियोजित रुपमा बजार घटाउन गिरोह सक्रिय

1564315840market.jpg
काठमाण्डौ । बाली पाकेर थन्क्याउने बेलामै षड्यन्त्र भयो भने वर्षभरि लगानी गर्नेलाई के हुन्छ होला ? केही दिनदेखि सेयर बजारमा यस्तै खेलबाट सर्वसाधारण लगानीकर्ताले चर्को प्रताडना भोगिरहेका छन् । वर्षभरिको लगानी पाकेर बाली भित्र्याउन तमतयार लगानीकर्तालाई यो वा त्यो बाहानामा त्रसित बनाएर सस्तोमै पाकिसकेको बाली अरुलाई जिम्मा लगाएर...

बजारमा सिभिलको रु. १७.५३ करोड संस्थापक सेयरको कारोबार, सञ्चयकोषका कारण बिक्री चाप

1562753992bear.jpg
काठमाण्डौ । वर्षान्त र मौद्रिक नीतिको प्रतिक्षा लगायतका कारण बजार चम्किन सकेको छैन । यिनै कारणले बुधबार पनि नेप्से परिसूचक सुस्त रह्यो । यो दिन नेप्से परिसूचक १.१२ अंकले घटेर १२४९.१५ को विन्दूमा सीमित हुन पुग्यो ।  यो दिन बैंकिङ समूह १.७८ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूह ३.५२ अंक र जीवन बिमा समूह १.४४ अंकले बढे ।  बाँकी सबै समूहको...

बजारमा ‘मर्जर प्रभाव’ कायमै: कमजोर बैंक किन भए आकर्षक ?

1562494701bearish1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि बजारमा बिग मर्जरको प्रभाव देखिएको छ ।  यो दिन बिग मर्जरको क्रममा राम्रा र ठूला बैंकले कमजोर बैंकलाई राम्रो भाउ दिएर उठाउन थालेपछि बजारमा त्यसको प्रभाव देखिएको हो ।   यो दिन पनि तुलनात्मक रुपमा कमजोर देखिएका वाणिज्य बैंकहरुको कारोबारमा चमक आएको छ । यस्ता कम्पनीको सेयरमा कारोबारको चाप...

बजारमा असारे प्रभाव: घाटामै सेयर बिक्रीको हतारो, टर्नओभरको कमजोर साथ

1561974188bearish123.jpg
काठमाण्डौ । असारमा तिर्नुपर्ने बैंकको ब्याज तथा करको जोहो गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरुले घाटामै भए पनि सेयर बिक्री गरिरहँदा बजार पनि निरन्तर घटिरहेको छ । सोमबार समेत बजारको गिरावट यात्रा जारी रह्यो ।  यो दिन नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को विन्दूमा सीमित बन्न पुग्यो ।  राम्रा र बलिया कम्पनीमा समेत बिक्री चाप...

ब्याज र करका कारण घाटामै सेयर बेच्नुपर्ने बाध्यता, बजारको बियरिस प्रवृति अझै रहनसक्ने !

1561889091bearish.jpg
काठमाण्डौ । आर्थिक वर्ष सकिन १५ दिन मात्रै बाँकी छँदा समेत तरलता अभावको समस्या उस्तै छ । यही समस्याको कारण बजारमा समेत नकारात्मक प्रभाव परिरहेको देखिएको छ ।  आर्थिक वर्षको अन्तमा लिएको मार्जिन लोन भुक्तानी गर्नुपर्ने, ब्याज भुक्तानी गर्नुपर्ने र कर समेत भुक्तानी गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरु घाटैमा समेत सेयर बिक्री गर्न...

दोहोरो अंकको गिरावटका साथ बजारकोओपनिङ, लगानीकर्ता तर्सिएकै हुन् ?

1561284290bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोेहोरो अंकले घटेको छ ।  आर्थिक वर्षको अन्तिम महिना असारमा प्रफिट बुक गरी वर्षभरिका लागि लिइने प्रफिट टार्गेट पूरा गर्नुपर्ने अवस्था, बैंकहरुमा तरलताको अभाव भई सहजै ऋण प्रवाह गर्न नसक्ने अवस्था र मार्जिन लोनको ब्याजदर नघटेको अवस्थाका कारण बजार निरन्तर घटिरहेको हो...

साथ छाड्दै टर्नओभर, लगानीकर्ताको मनोबल किन कमजोर हुँदैछ ?

1560938224bearish.jpg
काठमाण्डौ । बजारको सुस्त गतिमा अझै सुधार आउन सकेको छैन । केही अघिसम्म बजारको गिरावट यात्रामा समेत टर्नओभर(कारोबार रकम)को साथ निरन्तर थियो, तर पछिल्लो समय टर्नओभरले समेत बजारको साथ छाड्दै गएको छ । यसले बजार अनिश्चिततातर्फ धकेलिने त्रास बढाइदिएको छ ।  आर्थिक वर्षको अन्तिम महिनामा वर्षका लागि लक्षित नाफा बुक गर्ने प्रवृतिसँगै तरलता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध