insurance

सर्वसाधारणको रोजाईमा ‘आइएमई बाल किरण जीवन बीमा’, जन्मदिनमा अभिभावकले दिए १० लाखको पोलिसी

1699331451bima.jpg
काठमाण्डौ । जीवन बीमा क्षेत्रलाई विकास गर्ने पछिल्लो समय नयाँ खालको ट्रेन्ड चलेको छ । विभिन्न अवसरहरुमा अनावश्यक फजुल खर्च गर्नुभन्दा सोहि रकमको सहि सदुपयोग गर्ने प्रवृत्ति सर्वसाधारणमा आउन थलेको छ । विभिन्न चाडपर्व, विवाह उत्सव, पास्नी तथा जन्मदिनको अवसरहरुमा आफ्ना परिवार, आफन्त र साथीभाईहरुलाई अन्य भौतिक सामाग्री उपहार दिनुको...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

1699267230insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर १ हजार ८४७ विन्दुमा कायम भएको छ । राम्रा कम्पनीहरुको समूह सेन्सेटिभ इन्डेक्स समेत ०.९४ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका सब–इन्डेक्सहरु लाइफ इन्स्योरेन्स इन्डेक्स १.१९ प्रतिशत र...

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा एकैदिन दुई शाखा कार्यालय विस्तार

1699261209bima.jpg
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एकैदिन दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सोमबार विरगञ्ज र हेटौंडामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको हो । कम्पनीले देशका विभिन्न क्षेत्रमा लघुबीमा सेवा पुर्याउने अभिप्रायले शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र...

1695556604Online-Ad.gif

बीमा कम्पनीहरुमा एलआईसी नेपाल र नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, अन्यको प्रदर्शन कस्तो ?

1699180643insurance.jpg
काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २१.४६ अंकले घटेर १८२६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन इन्डेक्स बाहेकका सबै इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक ०.६८ प्रतिशत र निर्जीवन उपसूचक १.१८...

जीवन बीमा कम्पनीको व्यवसाय नवीकरणमा निर्भर, ३ कम्पनी बाहेक सबैको नयाँ व्यवसाय खस्कियो

1699175104bima.jpg
काठमाण्डौ । १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । कुल बीमा शुल्क आर्जनमा अधिकांश कम्पनीको सुधार...

बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ र एलआईसी नेपालको मात्रै सेयरभाउ बढ्यो, अन्य कुनको कति ?

1698918537insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १०.८६ अंकले घटेर १ हजार ८४७ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन इन्डेक्सबाहेकका सबै उपसूचकहरु राताम्य रहेका छन् । बीमा समूहका दुईवटै उपसूचक समेत घटेका छन् । जीवन...

बीमा कम्पनीहरुले परम्परागत बीमालेख मात्र बिक्री गरेर हुँदैन : अध्यक्ष सिलवाल

1698915652silwal.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको आफ्नै खालको व्यवसायिक रणनीति हुनुपर्ने र बीमा व्यवसायलाई स्वच्छ, स्थीर, दिगो र नाफामूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा  अध्यक्ष सिलवालले पूँजीको अधिकतम् सदुपयोग हुनेगरी अघि बढ्न...

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

1698910127claim.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका- ४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो । उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा...

बीमा अभिकर्ताको परीक्षा दस्तुर कसरी तिर्ने ? यस्तो छ प्रक्रिया

1698840127bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले यहि कात्तिक १७ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । प्राधिकरणका अनुसार परीक्षा भर्चुअल माध्यमबाट हुनेछ । यसको लागि प्राधिकरणले परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ ।  कतिपय परीक्षार्थीले अझै पनि अनलाइनमार्फत् हुने परीक्षामा कसरी सामेल हुने र परीक्षा दस्तुर कसरी तिर्ने थाहा...

नेपाल लाइफको बीजनेश रिभ्यू मिट सम्पन्न, ‘बीमा बजारमा २७ % बजार हिस्सा’

1698836947nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बीजनेश रिभ्यू मिट सम्पन्न भएको छ ।  कार्यक्रममा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।  कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले गरेको व्यवसाय...

झिनो अंकले घटेको सेयरबजारमा बीमा कम्पनीको प्रदर्शन कस्तो ?

1698832153insurance.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ५.८३ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्ससमेत आज ०.२३ प्रतिशतले घटेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये इन्भेष्टमेन्ट इन्डेक्स बाहेकका सबै उपसूचकहरु राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । लाइफ...

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको प्रोडक्टहरु डिजाइन गर्ने,रोस्टरमा भर्ना हुन आह्वान

1698755023bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीहरुको प्रोडक्टहरु डिजाइन गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा कम्पनीहरुको प्रोडक्ट डिजाइन गर्न अनुभवी एक्चुरी खोजी गरेको छ । साथै प्राधिकरणले एक्चुरी भ्यालुएसनको समिक्षा गर्नसमेत अनुभवी तथा क्वालिफाइ एक्चुरीलाई रोस्टरमा भर्ना हुन...

कात्तिक १७ गते हुने अभिकर्ता परीक्षामा कसरी सहभागी हुने ? यस्तो छ गाइडलाइन

1698667543bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गतेबाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । प्राधिकरणले परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ । परीक्षा कात्तिक १७ गते, २० गते, २२ गते र २४ गते गरी ४ दिनसम्म हुनेछ । प्राधिकरणका अनुसार परीक्षा बिहान ११ बजेदेखि १२ः३० सम्म डेढ घण्टाको हुनेछ । साथै प्रत्येक चरणको परीक्षामा बढीमा १००...

झिनो अंकले बजार बढ्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1698660425insurance.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से इन्डेक्स  यो दिन ३.०४ अंकले बढेर १ हजार ८७८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचक मध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ । बीमा समूहका...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाइसेन्स

1698656378bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । प्राधिकरणले आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहनेछ । ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध