jajarkot

प्रधानमन्त्री दैवी प्रकोप कोषमा सुनचाँदी महासंघको सहयोग

1704183739gold.jpg
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग बापत ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक...

नेशनल लघुवित्तद्वारा विभिन्न स्थानका भूकम्प पीडितका लागि आर्थिक सहयोग

1704086756national.jpg
काठमाण्डौ ।नेशनल लघुवित्त वित्तीय संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि आठबिसकोट नगरपालिकालाई हालै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कार्यकारी निर्देशक रामबहादुर यादवले नगर प्रमुख रबि केसीलाई चेक हस्तान्तरण गरेका...

इन्फिनिटी लघुवित्तद्वारा भूकम्प पीडितलाई राहत वितरण

1702988606infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जाजरकोटको नलगाड नगरपालिकाका ५२ घरपरिवार भूकम्प पीडित सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको छ   गत असोज १७ गते गएको विनासकारी भूकम्पबाट पीडित बन्न पुगेका  कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समूह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ती ग्राहक सदस्यहरुलाई राहत वितरण गरिएको हो...

1695556604Online-Ad.gif

हुवावेईद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

1701586077hu.jpg
काठमाण्डौ।चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ ।  कम्पनीले राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो । कम्पनीको नेपालस्थित सीईओ...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

1701417158s.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालले जाजरकोट तथा रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न रेडक्रसलाई १ लाख अमेरिकी डलर (करिब १३.३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले हालै पश्चिम नेपालमा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएपछि आफ्नो आपत्कालीन साझेदार ब्रिटिस रेडक्रसलाई उक्त रकम सहयोग बताएको छ ।  उक्त रकम नेपाल...

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

1701342454shikhar.jpg
काठमाण्डौ। शिखर इन्स्योरेन्सले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुगेका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गरेको हो ।  भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्यांकनको काम सुरु गरेको थियो। भूकम्पबाट...

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख सहयोग

1701074350nbl.jpg
काठमाण्डौ । नेपाल बैंकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा ५० लाख रुपैयाँ बराबरकोे चेक प्रधानमन्त्री पुष्पकमल...

डाबर नेपालले हस्तान्तरण गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख

1700829777dabur.jpg
काठमाण्डौ । डाबर नेपालले भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले...

सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

1700475883sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितका आर्थिक सहयोग गरेको छ । कम्पनीले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको बताएको छ । विगतमा पनि बैंकले यस किसिमका राष्ट्रिय...

भूकम्प पीडितका लागि प्रधानमन्त्री कोषमा १५ करोडभन्दा बढी, कसले कति दिए (सूचीसहित)

1700388957fund.jpg
काठमाण्डौ। जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको  छ। गत  कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि मंसिर १ गतेसम्ममा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका...

सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प पीडितका लागि, पुनर्निर्माण कोष १० अर्बको बनाइने

1699868255Jajarkotquake.jpg
काठमाण्डौ । सांसद विकास कोषमा रहेको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने तयारी भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले कोषमा रहेको रकम भूकम्प पीडितका लागि खर्च गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि १० लाखको राहत सामग्री वितरण

1699793208nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई...

गोल्डस्टार शूजले भूकम्प पीडितलाई उपलब्ध गरायो १० हजार थान जुत्ताचप्पल

1699777286goldstar.jpg
काठमाण्डौ । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको उक्त परिमाणको जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा के...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि १० लाख रुपैयाँ प्रदान

1699608948pli.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  भूकम्प पीडितको राहतका लागि  १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले  उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम  जम्मा गरिएको बताएको छ ।...

हिमालयन बैंकद्वारा भूकम्प पीडितका लागि २१ लाख बराबरको राहत सामग्री सहयोग

1699521223eathquake.jpg
काठमाण्डौ  । हिमालयन बैंक लिमिटेडले भूकम्प पीडितहरुलाई २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरि सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरुका लागि सो रकम बराबरको राहत सामग्री प्रदान गरेको हो । गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध