local election

बालेन स्थापितभन्दा २५०० मतले अगाडि

1652668115balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितलाई फराकिलो मतान्तरले पछि पारेर अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेनले ५ हजार ४०० मत ल्याएका छन्। उनले निकटतम प्रतिस्पर्धी स्थापितभन्दा २ हजार ५०० मत धेरै...

मतगणना जारी रहेको भरतपुरमा अहिलेसम्म यी उम्मेदवारको पक्षमा परेन एउटा पनि मत

1652619587bhartpur.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ।  अहिलेसम्म भरतपुरमा ५ हजार ७१२ मत गनिसक्दा मेयर र उपमेयरका केही उम्मेदवारको पक्षमा एक मत पनि आएको छैन।  भरतपुर महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल २२९२ मतका साथ अग्रता लिइरहेकी छन्। उनलाई पछ्याउँदै एमालेका विजय सुवेदीले दोस्रो धेरै २१८९...

अहिलेसम्म कतिवटा पालिकामा कुन–कुन दलका उम्मेदवार भए विजयी ?

1652618560local-election.jpeg
काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ३० पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा पालिकामा नेकपा एमाले, ९ वटा पालिकामा नेपाली कांग्रेस, ६ वटा पालिकामा माओवादी केन्द्र र २ वटा पालिकामा एकीकृत समाजवादीका उम्मेदवारहरु विजयी भएका छन्।  एमालेबाट मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले, मनाङको चामे...

1695556604Online-Ad.gif

मतदान र मतगणना कार्यमा सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

1652615326cpn-uml.jpg
काठमाण्डौ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको मतदान र मतगणना कार्यमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले योजनाबद्ध ढंगले धाँधली गरेको आरोप लगाएका हुन्। ‘हामी सत्ता गठबन्धनबाट एमालेविरुद्ध गरिएको मोर्चाबन्दीका बाबजुद निर्वाचनमा उभिएको पार्टी हो’,...

ग्राउन्ड जिरो: ‘बालेनले जिते देशको राजनीतिमै तरंग उत्पन्न हुनेछ’

165261418728037416633095926393229775590513201942759544n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य धमाधम भइरहेको छ। केही स्थानमा स्थगित मतदान हुँदैछन्। सेयर लगानीकर्ताहरु पनि अहिले चुनावी नतिजाको प्रतीक्षामा छन् । मतदानअघि निर्वाचन प्रचारप्रसारका क्रममा केही लगानीकर्ता खुलेरै स्वतन्त्र उम्मेदवार बालेन साहलाई मत माग्न मैदानमै उत्रेका थिए । ...

भरतपुरमा धमिलो छाप लागेका सबै मत बदर गर्ने सहमति

1652610277bharatpur.jpg
काठमाण्डौ । भरतपुरमा धमिलो छाप लागेका सबै मत बदर गर्ने सहमति बनेको छ।  यसअघि सूर्य चिह्नमा धमिलो छाप लागेका कारण मतपत्र बदर गरेको निहुँमा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मत गणना कार्य रोकिएको छ। सोही विवाद मिलाउन बसेको सर्वदलीय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको हो।  यसअघि सूर्य चिह्नमा धमिलो छाप लागेकै...

भरतपुरमा किन रोकियो मतगणना ?

1652609653bharatpur.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा भइरहेको मतगणना रोकिएको छ। मतपत्रमा लगाइएको छापको विषयमा विवाद भएपछि एमाले प्रतिनिधिले गणनास्थलमै हुटिङ गरिरहेका छन्। मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएका कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरुले विरोध जनाएका हुन्।  यसअघि त्यस्तै अरु छापलाई सदर गरेको तर अहिले...

बालेन साह १४६५ मतान्तरले अगाडि, अहिलेसम्म काठमाण्डौमा कसले पाए कति मत ?

1652606844balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्।  दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३११० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १६४५ मत मात्र प्राप्त गरेका छन्। यो हिसाबले...

भरतपुरमा रणु दाहालको अग्रता कायमै, विजय सुवेदी ८० मतले पछाडि

1652605524renu.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धकी मेयर उम्मेदवार रणु दाहालको अग्रता कायमै रहेको छ।  अहिलेसम्म ४८७७ मत गणना गरिँदै माओवादी केन्द्रकी दाहाल निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीभन्दा ८० मतले अगाडि छन्। दाहालले १७२७ मत पाएकी छन्।  एमाले–राप्रपा गठबन्धनका उम्मेदवार सुवेदीले भने १६४७ मत ल्याएका छन्।...

बालेन साहको अग्रता कायमै, निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै बढ्यो

1652601546balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्।  दिउँसो १ः३० बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले २८२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १५०७ मत मात्र प्राप्त गरेका छन्। यो हिसाबले...

अधिकांश उपमहानगरमा सत्ता गठबन्धन अगाडि, एमाले शून्य हुने सम्भावना !

1652598175itahari.jpg
काठमाण्डौ । देशका ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा सत्ता गठबन्धनका मेयर उम्मेदवारले अग्रता लिइरहेका छन्। दुई उपमहानगरमा स्वतन्त्र र एक उपमहानगरमा नेकपा एमालेका मेयर उम्मेदवारले अग्रता लिइरहेको छ।  प्रारम्भिक मतपरिणामलाई आधार मान्ने हो भने अधिकांश उपमहानगरमा प्रमुख प्रतिपक्ष दल एमालेका मेयर उम्मेदवार दोस्रो स्थानमा छन्।...

पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित

1652596917laxmipati.jpg
काठमाण्डौ। पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए। उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन्। वडा १ मा १८३४ मत खसेको थियो। जसमा विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् भने...

काठमाण्डौमा बालेनको मत स्थापितभन्दा झन्डै १२०० ले बढी, कसको कति ?

1652596283balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्।  साहले आइतबार मध्याह्न १२ बजेको मत परिणामअनुसार २ हजार ६०१ मत प्राप्त गरेका छन्। जब कि उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १ हजार ४१५ मतमात्र प्राप्त गरेका छन्। यो हिसाबले बालेनले स्थापितको...

काठमाण्डौबाहेक सबै महानगरमा गठबन्धनका उम्मेदवार अगाडि, एमालेका दोस्रो स्थानमा

1652594797elee.jpg
काठमाण्डौ। देशका ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका मेयर उम्मेदवारले अग्रता लिएका छन्। काठमाण्डौ महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेको छ।  ललितपुर, भरतपुर, वीरगन्ज, पोखरा, र विराटनगर महानगरमा गठबन्धनका मेयर उम्मेदवारले अग्रता लिइरहेका हुन्। एमालेका मेयर उम्मेदवार भने ६ वटै महानगरमा दोस्रो...

ललितपुर महानगर : गठबन्धनको आधिकारिक उम्मेदवारभन्दा रुख चिह्नमा धेरै मत

1652592302congress.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको उपमेयर पदमा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारभन्दा नेपाली कांग्रेसको रुख चिह्नमा दोस्रो धेरै मत परेको छ।  सत्ता गठबन्धनले ललितपुर महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन्। कांग्रेसले उपमेयरमा उम्मेदवारी नदिए पनि रुख चिह्नमा ३११ मत खसेको छ। जब कि गठबन्धनबाट उपमेयरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध