Market update

पन्ध्र मिनेटमा १ अर्ब बढीको सेयर किनबेच !

1702272974buuuuu.jpg
काठमाण्डौ । सेयर बजारमा आज कारोबार खुलेको १५ मिनेटभित्र १ अर्बको कारोबार भएको छ ।  धेरै लामो समयपछि छोटो समयमै यति ठूलो कारोबार भएको हो ।  प्रिओपन सेसनमा २५.५५ अंकले बढेको बजार आज खुलेदेखि केही बढेर घट्यो । त्यसपछि फेरि बढेर पुनः घट्यो ।  घटबढको श्रृंखलाले किन्ने र बिक्री गर्नेबीच राम्रै प्रतिस्पर्धा चलिरहेको देखिन्छ । हिजो बढेका...

मार्केट अपडेट: सेयर बजारमा हरियाली, २ घन्टामै डेढ अर्ब बढीको कारोबार

1695281010market.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमा पुनरावलोकन हुने खबरले बिहीबार सेयर बजारमा उछाल आएको छ।  कारोबार खुलेको २ घन्टामा बजार ४७.८९ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०३३.३२ को विन्दुमा उक्लिएको छ।  सेन्सेटिभ इन्डेक्स पनि ८.७९ अंकले बढेर ३८९.९६ को विन्दुमा पुगेको छ।  कारोबार पनि डेढ अर्ब रुपैयाँमाथि भइसकेको छ।  यो समाचार...

पुँजीगत लाभकर नै अन्तिम कर : लगानीकर्तामा उत्साह, बजारमा हरियाली, नेप्से १९०० माथि कारोबार हुँदै

1685864991markett.jpg
काठमाण्डौ । सरकारले सेयर बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर कायम गरेसँगै सेयर बजारमा हरियाली छाएको छ।  सरकारले आर्थिक अध्यादेशमार्फत ल्याएको कर नीतिप्रति असहमति जनाउँदै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए। आन्दोलित लगानीकर्ताको मागलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयले साबिकको पुँजीगत लाभकर नै...

1695556604Online-Ad.gif

मार्केट अपडेटः कारोबार खुलेको सवा १ घन्टामै ४५ अंकले घट्यो बजार, नेप्से फेरि १९०० तल

1685428871market.jpg
काठमाण्डौ । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको छ।  आज कारोबार खुलेको १ घन्टा १५ मिनेटमै नेप्से परिसूचक ४५.८२ अंकको गिरावट आएको छ। योसँगै नेप्से १८९५.९५ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ३६१.५५ को विन्दुमा ओर्लेको छ।  यो अवधिसम्म कारोबार भएका २११ कम्पनीको सेयरभाउमा...

सेयर बजारमा चमक, नेप्से १९०० माथि, २ घन्टा नबित्दै १ अर्ब बढीको कारोबार

1684826094market.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार उछाल आएको छ।  कारोबार खुलेको दुई घन्टा नबित्दै १ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ भने नेप्से परिसूचक १९०० माथि उक्लिएको छ।  यो समाचार तयार पार्दासम्म (१२ः५२ मिनेट) नेप्से ४६.०६ अंकले बढेर १९३७.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९४ अंकले बढेर ३६६.६३ को...

कारोबार खुलेको १० मिनेट नहुँदै ५० अंकले घट्यो नेप्से, अधिकांश लघुवित्तको सेयरभाउमा पहिरो

1677389597market.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सेयर बजार खुलेको १० मिनेट पनि नहुँदै ५० अंकले ओरालो लागेको छ।  राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले लघुवित्तका लागि ल्याएको कसिलो नीतिले सेयर बजारमा भारी गिरावट आएको हो। आज कारोबारको सुरुआतदेखि नेप्से ओरालो लागेको छ।  यो समाचार तयार पार्दासम्म (११ः०८ बजे) नेप्से परिसूचक ५०.१८ अंक बढीले ओरालो...

मार्केट अपडेट: नेप्से २२०० माथि उक्लियो, कारोबार पनि ३ अर्ब माथि

1673251412market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार हरियाली छाइरहेको छ।  यो समाचार तयार पार्दा (१ः४० बजे)सम्म नेप्से परिसूचक उकालो लागेर २२०० को विन्दु पारेको छ। अहिलेसम्म नेप्से परिसूचक ३५.४४ अंकले बढेर २२००.०५ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५८ अंकले बढेर ४१७.०९ को...

बजार खुलेको १ घन्टामै १ अर्ब बढीको कारोबार, नेप्सेमा पनि उछाल

1672121943market.jpg
काठमाण्डौ । लामो समयपछि सेयर बजारमा कारोबार सुस्ताएको थियो। दैनिक कारोबार २ अर्ब रुपैयाँ मुनि नै हुँदै आएको थियो।  आज बजार खुलेको १ घन्टामै १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। हिजो दिनभरको कारोबारमा २ अर्ब बढीको कारोबार भएको थियो।  अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै सेयर बजारमा सुधार आएको छ। नवनियुक्त अर्थमन्त्रीप्रति...

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा उछाल, नेप्से १९०० माथि उक्लियो

1656222936market.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार कारोबार खुलेको आधा मिनेटमै सेयर बजारमा उलाछ आएको छ। यो समाचार तयार पार्दासम्म नेप्सेमा ४८.६२ अंकले बढेर १९१०.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५० अंकले बढेर ३७३.४० को विन्दुमा पुगेको छ। अहिलेसम्म ३१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।  अहिलेसम्म...

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो, नेप्से १९०० मुनि झर्यो

1655704315market.jpg
काठमाण्डौ । सेयर बजार १९०० को विन्दुबाट तल झरेको छ।  साताको दोस्रो दिन सोमबार कारोबार खुलेको आधा घन्टामै बजार घटेर १९०० विन्दुभन्दा तल झरेको हो। अहिले नेप्से परिसूचक ३४.८३ अंकले घटेर १८९९.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अंकले घटेर ३६८.३० विन्दुमा ओर्लेको छ।  यो समाचार तयार पार्दासम्म...

नेप्से २०००को विन्दुबाट तल झर्यो, सबै समूह राताम्मे

1655196317market.jpg
काठमाण्डौ। आज बजार खुलेको सवा ३ घन्टामा नेप्से परिसूचक २००० को विन्दुबाट तल झरेको छ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९९९.५७ को विन्दुमा झरेर कारोबार भइरहेको छ। यो बेलासम्म नेप्सेमा ३२.७६ अंकको गिरावट आएको छ।  राम्रा र बलिया कम्पनीको सूचक पनि ५.०२ अंकले घटेर ३८४.९६ को विन्दुमा झरेको छ। कारोबार रकम ७९ करोड रुपैयाँ बढी भएको...

मार्केट अपडेट : नेप्सेमा सामान्य बढोत्तरी, दुवै बीमा समूहमा चमक

1648362206top-gainers.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार खुलेको एक घन्टामा नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ। यो बेलासम्म दुवै बीमा समूहमा चमक आएको छ।  बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना स्वीकृति गरेका कारण आज यी दुवै समूहमा चमक आएको हो।  यो समाचार तयार पर्दासम्म नेप्से परिसूचकमा १.७२ अंकको...

बजार खुलेको सवा २ घन्टामै रु. ६ अर्बको कारोबार, नेप्से २९०० को विन्दु माथि

1642318781market.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। यो समाचार तयार पार्दा (१ः१५ बजे) सम्म सेयर कारोबार पनि झन्डै ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ भने नेप्से परिसूचक २९०० को विन्दु माथि पुगेको छ। अहिले बजार ७३.४ अंकले बढेर २९३१.१४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...

बजार साढे २ घन्टामै ६%ले बढ्यो, पोजिटिभ सर्किटसँगै आजका लागि कारोबार स्थगित

1639468407market.jpg
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा आज मंगलबार उछाल आएको छ।  बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ। सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने...

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

1639465624market.jpg
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा पुनः हरियाली छाएको छ।  बजार उछाल आउनुका साथै कारोबारको दोस्रो घन्टामा ५ प्रतिशतले बढेसँगै पोजिटिभ सर्किट ब्रेक लागेको छ। योसँगै कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।  सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध