Nepal Stock Exchange Limited

सिडिएस्सीपछि नेप्सेले पनि घोषणा गर्‍यो बम्पर लाभांश, सर्वसाधारणको लगानी रहेका कम्पनी भने दुब्लाउँदै

1703477190nnnnn.jpg
काठमाण्डौ । नियामकको कडाई र पटक पटकको प्रहारबाट निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु आर्थिक रुपले धराशायी बनेका छन् । तर, अर्थतन्त्रका लागि विषम यही परिस्थितिमा सरकारी लगानीका कम्पनीहरु भने मालामाल बनिरहेका छन् ।  सर्वसाधारण लगानीकर्ताको समेत लगानी रहेका कम्पनीको कुरा गर्दा उनीहरुको लाभांश क्षमता यो वर्ष ह्वात्तै घटेको छ । यो वा...

बजार चम्किँदा लगानीकर्ता मालामाल, दुई दिनमै सम्पत्तिमा रु. १.२ खर्बको वृद्धि

1702900721capitalization.png
काठमाण्डौ । सेयर बजारमा उछाल आउँदा लगानीकर्ताहरुको सम्पत्ति २ दिनमै १ खर्बभन्दा बढीले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण पनि नेप्से परिसूचकसँगै उछालको गतिमा बढ्न थालेको हो ।  साताको पहिलो कारोबार दिन आइतबार अघिल्लो कारोबार दिनको तुलनामा बजार पूँजीकरण बढेर ३१ खर्ब १९ अर्ब माथि पुगेको थियो । अघिल्लो कारोबार...

केही दिनमै २.०३ खर्बले बढ्यो नेप्सेको बजार पूँजीकरण, के यो दिगो बुलको संकेत हो ?

1702525543bull1.jpg
काठमाण्डौ । सेयर बजारमा उछाल आएसँगै ठूलो मात्रामा लगानी भित्रिने क्रम सुरु भएको तथ्याङ्कहरुले देखाएको छ । योसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि केही दिनकै अन्तरालमा निकै ठूलो साइजमा बढेको छ ।  डिसेम्बर ७ मा नेप्सेको कुल बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब भन्दा बढी थियो । त्यसपछि नेप्सेमा उछाल आएको थियो । नेप्सेमा उछाल आएको दिन कुल बजार...

1695556604Online-Ad.gif

धूलो टकटक्याउँदै उठे ग्राउण्ड जीरोका लगानीकर्ता, नेप्से बुम हुँदा छमछमी नाचे(भिडियोसहित)

17022080583950974582961783561536502570471191234470419n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सन्नाटा, निराशा र झिनो आशा बोकेका मलिन अनुहारहरु । मनभरि पीर–व्यथा लुकाएरै भए पनि हामी ब्रोकर हाउसमा पुग्दा फिस्स हाँस्थे लगानीकर्ता । कहालीलाग्दा ऋणका पीडाहरु, घरखेत जान लागेका अत्यासलाग्दा अपडेटहरु कतिपयले खुलेर भन्थे भने कतिपय लुकाएरै भए पनि बजारको विषयमा सकारात्मक धारणा राख्थे ।  लगभग यस्तै...

बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले(भिडियोसहित)

17021917283702259208897939457213138370647254088238781n.jpg
काठमाण्डौ । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ ।  आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो ।  त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो...

तेश्रो सर्किटसँगै आजका लागि सेयर कारोबार स्थगित, जलविद्युत समूह बन्यो ‘लिडर’

1702190421investor.jpg
काठमाण्डौ । सेयर बजारको कारोबार आइतबारका लागि स्थगित गरिएको छ ।  बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।  आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित...

नेप्से बुम हुँदा ब्रोकर हाउसमा लगानीकर्ता उफ्रिए, ‘कालो रात सकिएर बिहानी छायो’(फोटो फिचरसहित)

1702189400387572324269987579342992157045674971111598n.jpg
काठमाण्डौ । करिब २ वर्षपछि नेप्सेमा एकाएक उछाल आएपछि लगानीकर्तामा खुशियाली छाएको छ ।  बजार बुम हुँदै गर्दा विभिन्न ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा खुशियाली छाएको देखिएको हो ।  लामो समयदेखि बजार निरन्तर घटेका कारण प्यानिक बनेका लगानीकर्ताहरुको मुहारमा औंशीपछिको जून उदाएजस्तो देखिएको थियो । केही लगानीकर्ताले नेप्से...

बजार बुम हुँदा सबै समूहमा उछाल, जलविद्युत र पर्यटन समूह लिड गर्दै

1702188708Screenshot2.png
काठमाण्डौ । सेयर बजारमा २ वर्षपछि सकारात्मक सर्किट लागेको छ ।  आज कारोबार खुलेदेखि नै नेप्से परिसूचक उछालको गतिमा बढ्न थालेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाइएको थियो ।  केहीबेर स्थगनपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि दोश्रो सर्किट लगाएर हाल ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ...

दुई वर्षपछि नेप्सेमा पोजिटिभ सर्किट, किन र कसरी लगाइन्छ ?(अपडेटेड नियमसहित)

1702188119OIP.jpg
काठमाण्डौ । लामो समयको सन्नाटापछि पुँजीबजारमा उछालको अवस्था देखिएको छ ।  नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर बजारप्रतिको नरम व्यवस्थाका कारण लगानीकर्ताको मनोबल बढेको हो । उच्च मनोबलसहित बजार प्रवेश गरेका लगानीकर्ताले आक्रामक ढंगले खरीदारी बढाएका कारण २ वर्षपछि नेप्सेमा...

नेप्सेमा सर्किटमाथि सर्किट, पुनः ४० मिनेटका लागि कारोबार स्थगित

1702187584boom.jpg
काठमाण्डौ । आज सेयर बजारमा सर्किटमाथि सर्किट लागिरहेको छ ।  कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो ।  त्यसपछि खुलेको बजार पुनः उछालको गतिमा बढ्न थाल्यो । फलस्वरुप बजार पुनः खुलेको ७ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि...

नेप्सेको उछाल किन टिकेन ? प्राविधिक रुपमा देखियो अनिर्णयको अवस्था

1701090432monday-pic.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा एकाएक उत्साह देखियो । कारोबार रकम केही साताकै सर्वाधिक बन्यो भने बजार परिसूचकमा पनि उछालको अवस्था देखियो । तर, एकदिनअघिको यो उछाल र उत्साहपूर्ण ढंगले बढेको कारोबार रकम २४ घण्टा नबित्दै सुस्तायो । किन ? के कारणले यस्तो भएको होला ?  आज दिनभरको बजारमा करिब ३७ अंकको उत्तारचढाव देखियो ।...

'बजार के कारणले बढ्न सकेन ? के भइदिए तत्कालै दौडन्छ ?' यस्तो छ जानकारको मत

1700489462chhote.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजार लामो समयदेखि निरन्तर गिरावटमा चलिरहेको छ । तरलता सहज भएर बैंकहरुको ब्याजदर घट्दा समेत बजारमा रौनक फर्किएको छैन ।  सेयर बजारसँग उल्टो सम्बन्ध रहेको मानिएको ब्याजदर घट्दा बजार बढ्नुपर्नेमा उल्टो घटिरहेको छ । कतिपय महत्वपूर्ण घटनाक्रम हुँदा समेत बजार नबढेका कारण लगानीकर्ता हायलकायल भइरहेका...

‘भैलेनी आइन अर्थको आँगन, कमिसन बुझाएर नयाँ स्टक एक्सचेञ्ज माग न’

1699778389deusi-vailo.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैंको साताजस्तै यो साता पनि हामीले लगानीकर्ताको विचारलाई सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । अघिल्लो साताहरुमा  ब्रोकर हाउसबाट लिएका विचार यो साता हामीले तिहारको लक्ष्मीपूजा परेकोले  सोसल मिडियाबाट  लिएका  छौं । यो साता सामाजिक सञ्जालमा अघिल्लो साता अर्थसमितिले पास गरेको नयाँ स्टक...

सेयर बजारमा कित्ताको बाढी, २ महिनामै १९ अर्ब बढी रकम थप सेयरमा लगानी

1697532060nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डको अपरिपक्व निर्णयका कारण सेयरको दोश्रो बजारमा कसरी सेयरको आपूर्ति ह्वात्तै बढेको छ भन्ने कुरा नेपाल राष्ट्रबैंकको एउटा तथ्यांकले देखाएको छ ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको देशको प्रमुख वित्तीय तथा आर्थिक सूचकको विषयमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ...

अन्ततः मिल्ने भए पुराना र नयाँ ब्रोकर, एउटै एशोसिएसन बन्ने

1697121829sban.jpg
काठमाण्डौ । छुट्टा–छुट्टै हिँड्दा कमजोर हुन थालेको र कतिपय स्वार्थ समूहले खेल्ने मौका समेत पाएका निश्कर्ष निकाल्दै पुराना र नयाँ सेयर ब्रोकरहरु एक हुन सहमत भएका छन् ।  स्टक ब्रोकर एशोसिएसन अफ नेपालले पुराना ५० ब्रोकर कम्पनीहरुकै तर्फबाट हालै लाइसेन्स पाई कारोबार सुरु गरेका ४३ ब्रोकर कम्पनीहरुको संगठन ‘धितोपत्र ब्रोकर एशोसिएसन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध