nepse

पुस महिनामा ३ दर्जन कम्पनीको ‘एजीएम पर्व’,नियमनकारीलाई नै गिज्याउने भद्दा मजाक !

1703659942agm.jpg
काठमाण्डौ । नियमनकारी निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले गर्ने वार्षिक साधारणसभा(एजीएम) वर्षेनी कर्मकान्डी मात्रै हुने गरेको छ । जसका कारण सर्बसाधारण सेयरधनी सूचनाको अधिकारबाट बन्चित भइरहेका छन् भने सञ्चालक समितिको प्रस्ताव सभामा सर्वस्वीकार्य हुने गरेको छ । पुस महिनाभित्रमा बाध्यकारी...

एकपछि अर्को बिदा,नेप्से कति दिन बन्द हुन्छ ?

1703570969823-1589794753Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई दिनेदेखि बन्द छ । सोमबार र मंगलबार लगातार दुई दिन सार्वजनिक बिदा परेकाले नेप्से पनि बन्द भएको हो ।  यो साता नेप्सेमा एक दिन आइतबार मात्रै धितोपत्र कारोबार भएको छ । सातामा पाचँ दिन कारोबार हुने नेप्सेमा अब बाँकी दुई दिन बुधबार र बिहीबार मात्रै धितोपत्र कारोबार हुने भएको छ । सरकारले ईसाइ...

आधारभूत तथा प्राविधिक रुपमा शिवम्,घोराही र सोनापुर कुन केमा अब्बल, कसरी हुन्छ लगानी डब्बल ?

1703495601sonapur12.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ।धितोपत्र दोस्रोबजारमा तीन वटा सिमेन्ट कम्पनीको सेयर कारोबार भइरहेका छन्। बजारमा शिवम् सिमेन्ट,घोराही सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयलको कारोबार भइरहेको छ । सोना  र घोराही सिमेन्टको कारोबार केहि महिनादेखि मात्रै दोस्रोबजारमा कारोबारमा छ । शिवम् सिमेन्टको सेयर कारोबार भने  करिब...

1695556604Online-Ad.gif

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अन्तिम आवरमा किन बढ्यो कारोबार ?

1703423705ta.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दिनभर उच्च उत्तारचढाव रह्यो ।  कारोबारको पहिलो प्रहरमा करिब २२ अंक बढेको बजार अन्त्यमा २१ अंकले घटेर बन्द भयो । दिनभरको कारोबारमा  यो दिन बजार ५० अंकले उत्तारचढाव भयो । यो दिन ७ अर्ब ११करोड रुपैयाँको कारोबार भएको छ । बोलिङगर ब्यान्ड मार्फत् आजको बजारलाई आवरली बेसमा हेर्दा यो दिन...

ग्राउण्ड जिरो : महिला लगानीकर्ता भन्छन् – जागिर खाए महिना दिन, सेयर बजारबाट आउँछ एकै दिन

17034197694.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सँधैको जस्तै हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । हामी यो दिन सबैभन्दा पहिला सुन्धारा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५२ मा पुग्यौं । यो दिन नियमित सत्रमा बजार खुलेदेखि नै निकै उत्तारचढाव भइरहेको थियो...

बजार घट्दा १२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

1703411730insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम भएको छ । बजार घटे पनि आज ७अर्ब माथिको कारोबार भएको छ  । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर, जीवनबीमा, निर्जीवनबीमा र अन्य समूहबाहेकका सबै इन्डेक्स राताम्य भएका छन् । बीमा उपसमूहहरु...

नेप्से २१.०३ अंकले घट्दा २१०० तल खस्यो बजार,कारोबार भने ७ अर्बमाथि

1703411245nepse.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २१.०३ अंकले घटेर २ हजार ८८.०७ को विन्दुमा बन्द भएको छ । राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२९ अंकले घटेर ३९१.३३ को विन्दुमापुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीका १ करोड८५ लाख ८९हजार ३७९कित्ता सेयर ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

१० कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार बढ्न हाइड्रोले नै लिड गर्नुपर्छ’

1703401691bazaar.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार १० ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन मैलुङ खोला हाइड्रोपावर,सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, माईखोला हाइड्रोपावर,माथिल्लो मैलुङ खोला हाइड्रोपावर,चिरख्वा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी,मुक्तिनाथ कृषि...

यी २ कम्पनीका लगानीकर्ताले एकै सातामा कमाए ६०%भन्दामाथि, उपसमूहमा कुन ?[तालिकासहित]

1703248702topten.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् ।  यसरी लगानीकर्ताले कमाउनेमा बोटलर्स नेपाल(बालाजु) रहेको छ । लगानीकर्ताहरुले यो कम्पनीबाट ६१ प्रतिशतले कमाएका छन् । साताभरका पाँचै दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ  ।  हाल यस कम्पनीको सेयर बेच्ने प्रायः छैनन् ।यो कम्पनी...

नेप्सेले गर्‍यो मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का

1703238610nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले पुस ५ गते अपरान्ह २ : ३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १०.२६३२ प्रतिशत...

बजार करेक्सन हुँदै ३००० सम्म पुग्न सक्ने, यस्ता छन् आधारभुत र प्राविधिक रुपमा बलिया आधार

17032368231.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच दिनमा बजार चार दिन बढ्यो भने एक दिन घटेको छ  । अघिल्लो साता १ हजार ९९४.६ मा बन्द भएको बजार यो साता २ हजार १०९.१ मा बन्द भयो । यस आधारमा भन्दा यो साता ११४.५ अंक बढेर बजार बन्द भएको छ। अघिल्लो साता पनि बजार करिब १४२ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ३१ अर्ब...

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?

1703164532ta.jpg
काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा  साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ। यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुई...

लगातार बढेको बजारमा लाग्यो ब्रेक, जानकार भन्छन्- नाफा बुक

1703152159nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ३२.७७ अंकले घटेर २ हजार १०९.१० को विन्दुमा बन्द भएको छ । बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६.६२ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये  ३०४ वटा कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९  कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको...

घटेको बजारमा ८ कम्पनीको मूल्यमा सर्किट, ‘सानो-सानो करेक्सन आएमा बजार बलियो हुन्छ’

17031434431.jpg
काठमाण्डौ । साताको पाँचौं कारोबार दिन बिहीबार ८ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल(बालाजु),बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर,चिरख्वा हाइड्रोपावर,भिजन लुम्बिनी ऊर्जा कम्पनी,नेपाल वेयर हाउजिङ्ग कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि...

नेपाल वेयरहाउजिङ्ग, भिजन लुम्बिनी र चिरख्वा हाइड्रोपावरको कारोबार सुरु, कतिमा भयो कारोबार ?

1703136329nepse.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार तीन ओटा अलग- अलग कम्पनीको दोस्रोबजारमा स्पेशन प्रि-ओपन सेसनमा कारोबार भएको छ । यो दिन नेपाल वेयरहाउजिङ्ग कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार सुरु भएको हो । यो दिन नेपाल वेयरहाउजिङको पहिलो कारोबार २०८.८ रुपैयाँमा भएको छ । यस्तै, भिजन लुम्बिनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध