Securities Board Of Nepal

सेबोनले धितोपत्र बजार तथा कमोडिटी फ्युचर्स बजारसम्बन्धी उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गर्ने

1613550085Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा कमोडिटी फ्युचर्स बजारसम्बन्धी उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गर्ने भएको छ।  बोर्डले बुधबार एक सूचना जारी गरी बोर्डको २९ औँ वार्षिकोत्सवका अवसरमा स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरुले तयार गरेको धितोपत्र बजार तथा कमोडिटी फ्युचर्स बजारसम्बन्धी शोधपत्रमध्ये उत्कृष्ट...

सेयर बजारमा एनआरएनलाई भित्र्याउँदै धितोपत्र बोर्ड, नेप्सेले थप नयाँ उचाइ चुम्ने विज्ञहरुको भनाइ

1613472066Sebon.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारमा गैरआवसीय नेपाली (एनआरएन) हरुलाई प्रवेशको बाटो खुला हुने भएको छ। नेपाल धितोपत्र बोर्डले एनआरएनहरुले पनि नेपाली सेयर बजारमा लगानीको नीतिगत व्यवस्थाका लागि औपचारिक सुरुआत गरेको हो। बोर्डले एक साताअघि बाह्य विज्ञको संयोजकत्वमा एक कमिटी नै खडा गरिएको बोर्डका एक उच्च अधिकारीले बताए। बोर्डले...

एचआईडीसीएल, बरुण र ङादीको हकप्रद रद्द भएको होइन : धितोपत्र बोर्ड

1613454198Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ हाइड्रो कम्पनीको हकप्रद आवेदन पाइपलाइनबाट हटाएको छ। गत आइतबारसम्म बोर्डको पाइपलाइनमा रहेका हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), बरुण हाइड्रोपावर र ङादी ग्रुप पावर लिमिटेडको हकप्रद आवेदन बोर्डले हटाएको हो। हकप्रद निष्कासनको अनुमति माग्दै...

1695556604Online-Ad.gif

सूचीकृत संस्थामाथि धितोपत्र बोर्डको डन्डा, अटेरी कम्पनीलाई कारबाही

1612790205Sebon.jpg
- भक्तराज रसाइली काठमाण्डौ। सूचीकृत संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धिका लागि नेपाल धितोपत्र बोर्ड सक्रिय भएको छ। धितोपत्र बजारलाई सूचनाको बजार पनि भनिन्छ। सूचनाकै कारणले सूचीकृत कम्पनीका सेयरमूल्यको उत्तारचढाव हुने गर्दछ। धितोपत्र बजारमा सूचीकृत संस्थाहरुको हेल्चेक्र्याइँ र मनोमानीविरुद्ध निकै गरम हुँदै आएको बोर्डकै...

नेप्सेलाई धेरै वर्षदेखि एजीएम र वित्तीय विवरण पेस नगर्ने कम्पनीहरुको सूची पठाउन बोर्डको निर्देशन

1612526397sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि वार्षिक साधारणसभा नगर्ने र त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सूची माग गरेको छ।  धितोपत्र बोर्डले नेप्सेसँग त्यस्ता कम्पनीहरुका सूची माग गरेको हो। साथै, बोर्डले त्यस्ता कम्पनीको धितोपत्र कारोबारमा रोक लगाउन पनि नेप्सेलाई...

नागरिक स्टक डिलरसहित थप १८ कम्पनीलाई बुक बिल्डिङमा संस्थागत लगानीकर्ताको स्वीकृति

1612411155book-building.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप १८ कम्पनीलाई बुधबार स्वीकृति प्रदान गरेको छ। योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ६४ पुगेको छ। यसअघि धितोपत्र बोर्डले ४६ वटा कम्पनीलाई यस्तो स्वीकृति प्रदान...

सेयर बेचेको पैसा ३ दिनभित्रै ब्रोकरले भुक्तानी नगरे धितोपत्र बोर्डले कडा कारबाही गर्ने

1612073716sebon.jpg
काठमाण्डौ । सेयर बिक्री गरेको ३ दिनभित्रै धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) ले भुक्तानी नगरे नेपाल धितोपत्र बोर्डले कडा कारबाही गर्ने भएको छ।  बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सेयर बिक्रीपश्चात लगानीकर्ताले पाउनुपर्ने भुक्तानी सम्भव भए दोस्रो दिन अथवा तेस्रो दिनसम्म स्टक ब्रोकरले दिनुपर्ने बताए। उनले नेपाल स्टक एक्सचेन्ज...

नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी संशोधित कार्यविधि यही सातादेखि लागू गर्ने तयारी, सेवा शुल्क सस्तिँदै

1610956224Nepse.jpg
 – भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि संशोधनमा ढिलाइ गरेपछि नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोध्ने भएको छ। धितोपत्र बोर्डको ठाडो हस्तक्षेपपछि नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधिको कार्यान्वयन अनिश्चित भएकोमा अब सो व्यवस्था कार्यान्वयनका लागि...

धितोपत्र बोर्डको ठाडो हस्तक्षेपपछि नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधिको कार्यान्वयन अनिश्चित

1610356624sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ठाडो हस्तक्षेपका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)द्वारा निर्मित आईटी पोलिसीको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ लागू नहुने भएको छ। धितोपत्र बोर्डको हस्तक्षेपले अब यो कार्यविधि कार्यान्वयन अनिश्चित बनेको हो। धितोपत्र बोर्डको नेप्सेले लामो समयको कसरतपछि लागू गर्न लागेको तथ्यांग ...

अब ब्रोकरले पनि सीएसआरअन्तर्गत नाफाको १% खर्च गर्नुपर्ने

1610267702sebon-3.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । अब स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) ले पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बहन गर्नुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले गत पुस २४ गते सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई पत्र लेख्दै अनिवार्य रुपमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न निर्देशन दिएको हो। बोर्डबाट अनुमति प्राप्त दलाल...

बोर्डद्वारा बैंकलाई ब्रोकर लाइसेन्स प्रतिवेदन बाइपास, ब्रोकरकै आधिकारिक प्रतिनिधि व्यवस्था गर्न अध्ययन कमिटी गठन

1609745261sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) लाई आधिकारिक प्रतिनिधिका रुपमा कार्य गर्न दिने व्यवस्थाका लागि अध्ययन कमिटी गठन गरेको छ। बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र प्रादेशिक ब्रोकरका विषयलाई बाइपास गर्दै बोर्डले ब्रोकरहरुलाई खुसी बनाउन छिट्टै आधिकारिक प्रतिनिधिको व्यवस्थाका लागि प्राथमिकता...

यही पुसभित्रै धितोपत्र बोर्डको कार्यालय खुमलटार सर्ने

1609487377sebon-new-office.jpg
काठमाण्डौ । अब नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुरको  खुमलटार सर्ने भएको छ।  हाल जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालय खुमलटार सर्ने भएको हो। बोर्डकी सूचना अधिकारी दीपा दाहालले यही पुस मसान्तभित्र कार्यालय खुमलटार सर्ने जानकारी दिइन्। ‘घरभाडा निर्धारण समितिले तोकेअनुरुप मासिक भाडामा कार्यालय सार्न लागिएको हो’, उनले...

कम आपूर्तिका सेयरमा चलखेल रोक्न ‘एसएमई इन्डेक्स’ लागू गर्न धितोपत्र बोर्डले थाल्यो अध्ययन

1609486659Sebon.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यही वर्षदेखि स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्म उपलब्ध गराई छुट्टै परिसूचक गणना गर्ने विषयमा अध्ययन थालेको छ।  बोर्डद्वारा आर्थिक वर्ष २०७६/७७ मा जारी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने गरी एसएमई इन्डेक्स यही वर्षबाटै लागू गरिने...

बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स नपाउने लगभग पक्का !

1609401428sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिने संकेत गरेको छ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा भीष्मराज ढुंगानाले नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयलाई ६ महिना बितिसक्दासमेत नेपथ्यमा पारेको बोर्डकै एक अधिकारीले खुलासा गरेका छन्। पुँजीबजारका लागि बहुप्रतिक्षित बैंकका सहायक...

धितोपत्र बोर्डले ‘क’ वर्गका बैंकहरुमा लगानी गर्ने

1608797574Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका बैंकहरुमा लगानी गर्ने भएको छ। बोर्ड आज बिहीबार एक सूचना जारी गर्दै बोर्डमा रहेको लगानीयोग्य रकम ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७ बमोजिम बैंकहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागिएको जनाएको छ। यस्तो लगानी महिनाका लागि हुने पनि बोर्ड स्पष्ट पारेको छ। आफूले दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध