technical analysis

नेप्सेको उछाल किन टिकेन ? प्राविधिक रुपमा देखियो अनिर्णयको अवस्था

1701090432monday-pic.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा एकाएक उत्साह देखियो । कारोबार रकम केही साताकै सर्वाधिक बन्यो भने बजार परिसूचकमा पनि उछालको अवस्था देखियो । तर, एकदिनअघिको यो उछाल र उत्साहपूर्ण ढंगले बढेको कारोबार रकम २४ घण्टा नबित्दै सुस्तायो । किन ? के कारणले यस्तो भएको होला ?  आज दिनभरको बजारमा करिब ३७ अंकको उत्तारचढाव देखियो ।...

आरएसआईको ओभरसोल्ड जोन ३० भन्दा तल आएपछि नेप्सेले यूटर्न लिनसक्ने

1696859945market-TA-pic.png
काठमाण्डौं । आइतबार २५ अंकले घटेको सेयर बजार सोमबार १२.५८ अंकले गिरावट आयो । आज दिनभरको कारोबारमा सम्हालिन खोजेको बजार अन्तमा घटेर नै बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बिक्री दवाब नै रहेको देखिन्छ ।  आज बजार यो साताको पिभट् प्वाइन्टको दोस्रो सपोर्टबाट पनि तल झरेको छ । त्यसपछिको तेस्रो सपोर्ट भनेको १८९० मा रहेको छ...

सम्हालिने कोशिश गरेको बजारमा अल्पकालीन बाउन्सको सम्भावना

1696428820bollinger-macd-and--rsi.png
काठमाण्डौ । आज बजार करिब ९ अंक बढेर बन्द भएको छ। बजार बढेता पनि अघिल्लो दिनको तुलनामा कारोबार भने बढ्न सकेन। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको बुझिन्छ ।  आजको बजारलाई प्राविधिक रुपमा एकघण्टाको समय अवधिमा हेर्दा पनि बजार सम्हालिन खोजेको बुझिन्छ । डेली बेस्डमा हेर्दा भने बजार २ हजार माथि भोल्युमसहित टिकेमा योपटक पनि १९६० बाट नै...

1695556604Online-Ad.gif

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

1696253755gbbl.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका विकास बैंकहरुमध्ये पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको रोजाईमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्ने गरेका छन् ।  अहिले बजार घटेर कम्पनीहरुको सेयरमूल्य न्यून अवस्थामा आएको बेला लगानीकर्ताहरुले राम्रा र बलिया विकास बैंकहरुमा दीर्घकालीन लगानी...

नेप्सेको चार्टमा बन्यो बियरिस क्याण्डल, मध्यब्याण्डबाट तल खस्यो बजार

1696166586pic.png
काठमाण्डौ ।  आज बजार दिनभर नै घटेर काराबोर भयो । कारोबारको अन्तमा ३३ अंकले घटेर बजार बन्द भयो ।  प्राविधिक रुपमा आज बजारमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गरमार्फत हेर्दा आज बजार मध्यब्यान्डबाट पनि तल खसेको छ (हेर्नुहोस कालो एरो)। यसले घट्दो बजारतर्फ नै संकेत गर्छ ।  यसअघिको बलियो सपोर्ट...

इलिअट वेभबाट हेर्दा एनआइसीको मूल्य रु. १३४०, एभरेष्टको १२०० पुग्नसक्ने, नवील र स्ट्याण्डर्ड चार्टर्डबीच कडा टक्कर

1694437165nica.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । पछिल्लो २ वर्षदेखि सेयर बजारमा बैंकिङ सेक्टर खासै चलेको देखिँदैन। कुनै बेला चम्केका वाणिज्य बैंकका सेयरभाउ अहिले निकै तल आएको छ ।  वाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटी(आरओई) कमजोर बन्दै जाँदा कतिपय लगानीकर्ताहरुले हिजोको दिनमा सुरक्षित ठानिएको बैंकहरुबाट लगानी समेत झिकिरहेका छन् ।  बैंकमा...

'धर्केहरुको पछि लाग्ने हो भने सेयरबजार छाड्नू, लङ्गुरबुर्जा खेल्न जानू !'

16941772353749709252715102790399253567227775580582326n.jpg
काठमाण्डौ । कतिपय नीतिगत व्यवधानहरु नहटाइदिएपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको चर्को आलोचना गरिरहेका छन् ।  जथाभावी ढंगले कमजोर कम्पनीलाई समेत प्रिमियमा आइपीओ जारी गर्न र हकप्रदको धमाधम स्वीकृति दिएपछि सप्लाई बढाएर दोश्रो बजारको लय बिगारेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको...

तीन वर्षअघिकै मूल्यमा आयो अपर तामाकोशीको सेयर, आरएसआई ओभरसोल्ड जोनमा

1693829168Upper-supply-and-demand-1.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अपर तमाकोशी परियोजना नेपालको एक राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनामा ५१ प्रतिशत स्वामित्व विभिन्न सरकारी संस्थानहरुको र ४९ प्रतिशत सर्वसाधारणतर्फ रहेको छ ।   परियोजनामा लगानी रहेको ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत,  नेपाल दूरसञ्चारको ६...

अबको कारोबारका लागि यस्ता छन् इन्ट्री र टार्गेट विन्दू(प्राविधिक विश्लेषण)

1693317409pic-29.png
काठमाण्डौ । आज बजार झिनो अंकले घटेर बन्द भएको छ । कारोबार भने एकअर्बभन्दा कममा खुम्चिएको छ ।  २१ अगस्टपछिका ७ वटै कारोबारमा बजार १९९० भन्दा तल जान पनि सकेन र २०५० भन्दा माथि पनि बढ्न पनि नसकेको अबस्था छ । यो साताको अब एक दिन मात्रै(बुधबार) कारोबार बाँकी रहेको छ ।  तीन दिनको कारोबारमा बजारमा खासै सुधार देखिन सकेको छैन ।  बजारलाई...

इलिअट वेभको चक्रको आधारमा अबको बजार २५०० सम्म पुग्नसक्ने ! कति समय लाग्ला ?

1688708967Elliott-new.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।  अघिल्लो साता २१५०.९९ मा बन्द भएको बजार यो साता २०४९.३८ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा करिब १०२ अंकले गिरावट आयो । अघिल्लो साता  भने दोस्रो बजारमा ९५.४६ अंकको बढोत्तरी आएको थियो ।  यो साता दोस्रो...

आगामी साता पनि नेप्सेमा करेक्सन जारी रहने सम्भावना, १७६० विन्दूदेखि बजार फर्किनसक्ने

1683885931elliot-wave.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता दोस्रो बजारमा ५ दिन कारोबार भयो । नेप्से ४ दिन घट्यो भने १ दिन बढ्यो ।  अघिल्लो साता १८६९.५९ मा बन्द भएको बजार यो साता १८३८.५९ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ३१.१४ अंकले गिरावट आयो ।  यो साता दोस्रो बजारमा ५ दिनमा ३ अर्ब २४ करोड बराबरको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ४...

चारसाता लगातार घटेको बजारमा ब्रेक, साप्ताहिक चार्टमा बन्यो ‘बुलिस इन्गलफिङ प्याट्रन’

1681463432Bullish-Engulfing.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको  छ। अघिल्लो साता १८६६.७९ मा बन्द भएको बजार यो साता १९३४.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता  बजारमा ६७.६९ अंकले बढोत्तरी आयो । अघिल्लो साता दोस्रो बजारमा  ४१.७७ अंकले गिरावट आएको थियो ।   यो साता दोस्रो बजारमा ५ दिनको...

फोमोमा फसे लगानीकर्ता(प्राविधिक विश्लेषण)

1681388760pic-1.png
काठमाण्डौ । बुधबार एकैदिन ९२ अंकले बढेको बजार आज साताको अन्तिम कारोबार दिन २९ अंकले घटेर बन्द भयो । आज बजारमा दिनभर नै उच्च उतारचढाव देखियो । आज बजार पिभट् प्वाइन्टको तेस्रो प्रतिरोध १८८१ मा प्रतिरोध लिएर तल झरेको छ ।   हिजो बुलिस मारुबुजु क्याण्डल बनेको बजारमा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई...

हिजो र आज बनेको क्याण्डलले करिब २० वटा क्याण्डललाई ढाक्यो, बोलिङ्गरको मध्यब्याण्ड पनि ब्रेक

1681296174market-pic.png
काठमाण्डौ । आज बजार दिनभर नै निरन्तर रुपमा बढेर बन्द भयो । बिहान खुलेदेखि बढेको बजार लामो समयपछि ९२ अंकको उछाल आयो ।  प्राविधिक रुपले हेर्दा आज बजारमा बुलिस मारुबुुजु क्याण्डल बनेको छ । हिजो र  आज बनेको क्याण्डलले यसअघि बनेका करिब २० वटा क्याण्डलाई ढाकेको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्याण्डलाई ब्रेक गरेर माथि...

अन्यौलमा रुमल्लियो बजार, आरएसआई ओभरसोल्ड जोनमा

1680613178bollinger-macd-and-rsi.png
काठमाण्डौ । आज बजार दिनभर सामन्यउतार चढावमा रह्यो । इन्ट्रा डेमा ५ अंकले बढेको बजार बन्द हुँदा ५ अंकले नै घटेर बन्द भयो । इन्ट्रा डे मा नै बजार करिब १८५७ सम्म आएको थियो भने बजार बढ्दा १८८० सम्म पुगेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकमार्फत हेर्दा स्पिनिङ टप क्याण्डल बनेको छ । यो भनेको अन्यौलको संकेत हो ।  म्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध