NRB
कर्णाली प्रदेशमा ११.८९% ले बढ्यो  निक्षेप, कर्जा प्रवाहमा पनि वृद्धि

कर्णाली प्रदेशमा ११.८९% ले बढ्यो निक्षेप, कर्जा प्रवाहमा पनि वृद्धि

काठमाण्डौ । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप ११.८९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो...

   
दक्षिण एशियाको व्यापारबारे अन्तरराष्ट्रिय सम्मेलन सुरु, ७ देशका ६० भन्दा धेरै विज्ञको सहभागिता

दक्षिण एशियाको व्यापारबारे अन्तरराष्ट्रिय सम्मेलन सुरु, ७ देशका ६० भन्दा धेरै विज्ञको सहभागिता

काठमाण्डौ ।विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाण्डौ विश्वविद्यालयको आयोजनामा आइतबारबाट दुई दिने ‘डब्ल्यूसिपी नेपाल–एआईबी साउथ एशिया सम्मेलन, २०२४’ सुरू भएको छ। विश्वव्यापारमा दक्षिण...

   
अनलाईनमार्फत बैंकिङ ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

अनलाईनमार्फत बैंकिङ ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाण्डौ । अनलाईनमार्फत बैंकिङ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।  बैंकिङ ठगी आरोपमा धनुषा जनकपुर उपमहानगरपालिका- १४ घर भई हाल काठमाण्डौ महानगरपालिका-३२ जडीबुटी बस्ने २१ वर्षिय भाग्य नारायण यादब पक्राउ परेका हुन्...

   
पुनर्बीमा कम्पनीहरुले पीईभीसीमा लगानी गर्न पाउने,सेयरमा गर्ने लगानीको सीमा पनि बढ्यो

पुनर्बीमा कम्पनीहरुले पीईभीसीमा लगानी गर्न पाउने,सेयरमा गर्ने लगानीको सीमा पनि बढ्यो

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा लगानी गर्न पाउने भएका छन् । प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ...

   
नेपाल रि-इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ

नेपाल रि-इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.३६ अंकले घटेर २ हजार २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ वटा कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा...

   
२६.३६ अंकले नेप्से घट्दा ५ अर्बमाथिको कारोबार, किन घट्यो सेयरबजार ?

२६.३६ अंकले नेप्से घट्दा ५ अर्बमाथिको कारोबार, किन घट्यो सेयरबजार ?

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २६.३६ अंकले घटेर २ हजार २२.९२ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१६ अंकले घटेर ३७३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा...

   
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन

काठमाण्डौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन भएका छन् । पुष २१ र २२ गते भएको विशेष अधिवेशनबाट अधिकारीको नेतृत्वमा ३२ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।  साथै...

   
हिमालयन लाइफ इन्सोरेन्स कर्मचारी संघको प्रदेश अध्यक्षमा अधिकारी

हिमालयन लाइफ इन्सोरेन्स कर्मचारी संघको प्रदेश अध्यक्षमा अधिकारी

काठमाण्डौ । हिमालयन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको अध्यक्षमा देवेन्द्र अधिकारी निर्वाचित भएका छन् । कम्पनीको गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट न्यूरोड शाखामा कार्यरत अधिकारी निर्वाचित...

   
बीमा कम्पनीले सेयरमा १५% सम्म लगानी गर्न सक्ने,पीईभीसीमा पनि लगानी गर्न पाउने

बीमा कम्पनीले सेयरमा १५% सम्म लगानी गर्न सक्ने,पीईभीसीमा पनि लगानी गर्न पाउने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको सीमा बढाएको छ । प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै अन्य कम्पनीमा गर्ने लगानीको सीमा...

   
चिनियाँ  बजारबाट १६ लाख युनिट बढी कार फिर्ता मगाउँदै टेस्ला

चिनियाँ बजारबाट १६ लाख युनिट बढी कार फिर्ता मगाउँदै टेस्ला

काठमाण्डौ । चिनियाँ बजारबाट विद्युतीय कार निर्माता कम्पनी टेस्लाको १६ लाख युनिट बढी कार फिर्ता मगाइने भएको छ । कारको अटोपाइलट फिचर्स र लकमा आएको समस्यालाई ठीक पार्न चिनियाँ बजारबाट कार फिर्ता मगाउन लागिएको हो। यी दुवै...

   
कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो शाखा कार्यालय बिर्तामोड, झापामार्फत् हिमशिखर टोल विकास संस्थालाई १० थान...

   
सबैले पाएको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ सूचीकृत, कतिमा  हुन्छ पहिलो कारोबार ?

सबैले पाएको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड...

   
यसरि टाट पल्टियो जेट एयर, संस्थापक नै बैंक ठगीदेखि पुलिस हिरासतसम्म !

यसरि टाट पल्टियो जेट एयर, संस्थापक नै बैंक ठगीदेखि पुलिस हिरासतसम्म !

काठमाण्डौ । केनरा बैंक ठगीको आरोप लागेका जेट एयरवेजका संस्थापक शनिबार मुम्बईको विशेष अदालतमा उपस्थित भए । अनि भावुक मुद्रामा हात जोड्दै भने, ‘मैले आशा गुमाएको छु।स्वास्थ्य पनि बिग्रिएको छ । म जेलमै मर्नु राम्रो हुन्छ...

   
NRB
गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह, निक्षेपकर्ताको संख्या पनि १२.३८% ले वृद्धि

गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह, निक्षेपकर्ताको संख्या पनि १२.३८% ले वृद्धि

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको पनि केन्द्रीय बैंकले बताएको छ...

   
८.५ मेवा क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजना पुन : सञ्चालनमा

८.५ मेवा क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजना पुन : सञ्चालनमा

काठमाण्डौ। अपर हेवाखोला जलविद्युत् कम्पनीको आयोजना पुनः सञ्चालनमा आई विद्युत् उत्पादन सुरु भएको छ । गत असार २ गतेको बाढीले ८.५ मेगावाट(मेवा) क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । जसले गर्दा...

   
बोइङ ७३७ म्याक्स ९ माथि अस्थायी प्रतिबन्ध, १७१ विमानको उडान रोकियो

बोइङ ७३७ म्याक्स ९ माथि अस्थायी प्रतिबन्ध, १७१ विमानको उडान रोकियो

काठमाण्डौ ।अमेरिकाले १७१ वटा बोइङ विमानको उडानमा प्रतिबन्ध लगाएको छ । अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन एभिएशन एडमिनिस्ट्रेसन(एफएए) ले १७१ वटा विमानलाई...

   
सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पहेंलो धातु सुन र चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन पनि...

   
नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले बोर्डबाट गत पुस १९ गते  हकप्रद निष्कासनका लागि अनुमति पाएको...

   
तीन जना मिलेर खोले नक्कली एसबीआई बैंक,यसरी भयो पर्दाफास

तीन जना मिलेर खोले नक्कली एसबीआई बैंक,यसरी भयो पर्दाफास

काठमाण्डौ । अपराधको दुनियामा अचम्म लाग्ने घटनाहरु घटिरहेका हुन्छन् । यी मध्ये कयौँ घटना यस्ता हुन्छन् जसका बारेमा सुन्दा अपत्यारिलो र आम मानिसको कल्पनाभन्दा बाहिरको हुन्छन् । अपराधको बढ्दो सञ्जालसँगै आजभोलि बैंकिङ कसुर र...

   
प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

काठमाण्डौ ।प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन:  सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ ।   कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार...

   
भारतीय सेयर बजारमा लगानीकर्तामाथि सेबीको नयाँ प्रतिबन्ध

भारतीय सेयर बजारमा लगानीकर्तामाथि सेबीको नयाँ प्रतिबन्ध

काठमाण्डौ । भारतीय सेयर बजार नियामक‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया’ले ‘नेकेड सर्ट सेलिङ’मा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सेबीले संस्थागत लगानीकर्ताले अर्डर गर्दा सेयरको सर्ट सेलिङका बारेमा अग्रिम...

   
सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.०५ प्रतिशत अर्थात १.०६ डलरले बढ्दै प्रतिऔंस २०४५.५७ कायम भएको छ ।  अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतिऔंस २०४४.५१...

   
कुमारी बैंकको सेयर लिलामीमा,क–कसले दिन पाउँछन् आवेदन ?

कुमारी बैंकको सेयर लिलामीमा,क–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ६५ हजार ६५२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकले आज(पुस २२ गते)देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक...

   
NRB
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २२ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो । जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२.७५ रुपैयाँ र बिक्री दर १३३.३५...

   
उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिएका छन् ।  उद्योग वाणिज्य संघ चितवनको ५७औं...

   
यी २ कम्पनीका लगानीकर्ताले एकै सातामा कमाए ४६%, अधिकांश हाइड्रोपावर

यी २ कम्पनीका लगानीकर्ताले एकै सातामा कमाए ४६%, अधिकांश हाइड्रोपावर

काठमाण्डौ । यो साता टप टेन कम्पनीहरुमध्ये दुई वटा अलग- अलग कम्पनीका सेयरधनीले ४६ प्रतिशतभन्दा बढी कमाएका छन् । ती कम्पनीहरुमध्ये पहिलोमा मुक्तिनाथ कृषि कम्पनी र दोस्रोमा नेपाल वेयर हाउजिङ्ग कम्पनी छन् ।   यो साता पहिलो...

   
सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने, कोरोना महामारी अघिकोभन्दा पनि कम

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने, कोरोना महामारी अघिकोभन्दा पनि कम

काठमाण्डौ । संयुक्त राष्ट्र संघले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि सुस्त रहने प्रतिवेदन सार्वजनिक गरेको छ ।  राष्ट्र संघले ‘विश्व आर्थिक अवस्था र २०२४ सम्भावना’ नामक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष विश्वको...

   
नेपाल टेलिकम र एनआईटीभी नेपाल बीच गुणस्तरीय सेवा उपलब्ध गराउन सम्झौता

नेपाल टेलिकम र एनआईटीभी नेपाल बीच गुणस्तरीय सेवा उपलब्ध गराउन सम्झौता

काठमाण्डौ । बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल बीच एक सम्झौता भएको छ ।  बिहीबार यस सम्बन्धी सम्झौतापत्रमा  कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको...

   
राजस्व विभागका महानिर्देशकलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा राय सुझाव पेश

राजस्व विभागका महानिर्देशकलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा राय सुझाव पेश

काठमाण्डौ । आन्तरीक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश टोलिबीच भेटवार्ता भएको छ ।   आन्तरीक राजश्व कार्यालय विराटनगरले कर सम्बन्धि विषयमा आयोजना गरेको अन्तरक्रिया...

   
आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न,सञ्चालक समितिमा श्रेष्ठ निर्वाचित

आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न,सञ्चालक समितिमा श्रेष्ठ निर्वाचित

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कम्पनीको १६ औं वार्षिक साधारण सभा अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण...