भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।  सोमबार काठमाण्डौमाआयोजित नेपाल–इन्डिया बिजनेस...

   
एसबीआई बैंकको एटीएम मेसिनसहित ३० लाख भारु गायब, पिकअप भ्यानमा लगेको खुलासा !

एसबीआई बैंकको एटीएम मेसिनसहित ३० लाख भारु गायब, पिकअप भ्यानमा लगेको खुलासा !

काठमाण्डौ । भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद पनि छ ।...

   
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ । गत पुस २२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापकतर्फको रिक्त सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक सेयरधनी...

   
सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज बीच स्वास्थ्य सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज बीच स्वास्थ्य सम्झौता

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बीच स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख...

   
हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट, ‘खरिदकर्ता अधिकतम रहेकाले मूल्य केहि दिन बढ्छ’

हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट, ‘खरिदकर्ता अधिकतम रहेकाले मूल्य केहि दिन बढ्छ’

काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको केहि सेकेण्डदेखि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट...

   
जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २४ गतेदेखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।  जाडो मौसमले...

   
कर्मचारी काम गर्न चाहँदैनन् ? सीआईएए प्रमुख भन्छन्- ९०% ले तलब अनुसार पनि काम गर्दैनन्

कर्मचारी काम गर्न चाहँदैनन् ? सीआईएए प्रमुख भन्छन्- ९०% ले तलब अनुसार पनि काम गर्दैनन्

काठमाण्डौ ।प्राय : गरेर रोजगारदाता र कर्मचारी बीच कामकै विषयलाई लिएर द्वन्द्व भइरहेको हुन्छ । कुनै पनि कम्पनीभित्र कार्यरत कर्मचारीहरू बीच शक्ति र स्रोतको उपयोग र नियन्त्रणमा देखिने भिन्नता, पदीय आचरणबाहिर गएर काम गरेको...

   
नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति, अध्यक्षमा सुदिप थापा

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति, अध्यक्षमा सुदिप थापा

काठमाण्डौ। नेपाल विज्ञापन संघमा सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औं वार्षिक साधारणसभाले थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो, जसमा कोषाध्यक्षबाहेक अन्य...

   
घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको कारोबार

घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको कारोबार

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुन र चाँदीको मूल्य सोमबार भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा सात रुपैयाँले घटेर छापावाला सुन १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार...

   
हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाण्डौ ।  हिमालयन रि-इन्स्योरेन्सको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । यो दिन स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो म्याचिङ कारोबार भई सेयर मूल्य तयभएसँगै पहिलो कारोबार सुरु भएको हो...

   
नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने, माघ ७ गते साधारणसभा

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने, माघ ७ गते साधारणसभा

काठमाण्डौ । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  सभा कम्पनीको...

   
माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

काठमाण्डौ ।माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद...

   
एकै दिन ६ डलरले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

एकै दिन ६ डलरले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा प्रतिऔंस ६ डलरले घटेको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य ६.३० डलरले घट्दै प्रतिऔंस २०३९.३३ डलर कायम भएको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस २०४५.५७ कायम थियो...

   
गुडविल फाइनान्सको साधारण सभा माघमा,यस्ता छन् मुख्य अजेण्डा

गुडविल फाइनान्सको साधारण सभा माघमा,यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।   कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभाका लागि नयाँ मिति तय गरेको हो । बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ...

   
सिटिजन बैंकको ७० हजार कित्ता बढी सेयर लिलामीमा

सिटिजन बैंकको ७० हजार कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनलले ७० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आज(पुस २३ गते) देखि ७० हजार ४९०.६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक,व्यक्ति वा अन्य संघसंस्थाहरुले...

   
नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः महासंघ अध्यक्ष ढकाल

नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः महासंघ अध्यक्ष ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।  कोहलपुर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा तथा २५ औँ...

   
NRB
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २३ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो । जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.७५ रुपैयाँ र बिक्री दर १३३.३५...

   
दुई हाइड्रो कम्पनीको साधारण सभा आज

दुई हाइड्रो कम्पनीको साधारण सभा आज

काठमाण्डौ । आज दुई हाइड्रो कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  आज(पुस २३ गते) माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्दैैछन् ।  माउन्टेन हाइड्रो नेपालको सभा काठमाण्डौको...

   
 ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । ईङ्वा हाइड्रोपावरको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।  साथै सोहि सभाले लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय...

   
म्याक्डीमा वियरिस क्रसओभर बनेको बजारमा हिस्टोग्राम नेगेटिभ, हाइड्रोमा बन्यो शुटिङ स्टार

म्याक्डीमा वियरिस क्रसओभर बनेको बजारमा हिस्टोग्राम नेगेटिभ, हाइड्रोमा बन्यो शुटिङ स्टार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तार चढाव रह्यो । अन्तिममा बजार २६.३६ अंकले घटेर करिब २ हजार २३ विन्दुमा बन्द भएको छ । यो दिन बजार घट्दा पनि ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । यस हिसावले बजार...

   
नाडामा नयाँ पदाधिकारी चयन, बरिष्ठ  उपाध्यक्ष तथा महासचिवमा आकाश गोल्छा र सुरेन्द्र उप्रेती

नाडामा नयाँ पदाधिकारी चयन, बरिष्ठ उपाध्यक्ष तथा महासचिवमा आकाश गोल्छा र सुरेन्द्र उप्रेती

काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा नयाँ पदाधिकारी चयन भएको छ । शुक्रबार भएको साधारणसभाबाट करण चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । तत्पश्चात आइतबार बसेको कार्यसमितिको बैठकले बरिष्ठ  उपाध्यक्षसहितका...

   
तीन वर्षमा हुन्डाई र कियाको कार चोरी १०००% ले बढ्यो

तीन वर्षमा हुन्डाई र कियाको कार चोरी १०००% ले बढ्यो

काठमाण्डौ । बितेको तीन वर्षमा हुन्डाई र कियाका केहि निश्चित मोडलका कारहरुको चोरीको घटना १० गुणाले बढेको रिपोर्ट सार्वजनिक भएको छ । सवारी साधनको बीमाको तथ्यांक राख्ने‘हाईवे लस डेटा इन्स्टीच्युट’का अनुसार  सन् २०२० र...

   
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट, नेशनल लाइफसहित ४ को मात्रै बढ्यो

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट, नेशनल लाइफसहित ४ को मात्रै बढ्यो

काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुको मंसिर मसान्तसम्ममा नयाँ व्यवसायमा गिरावट आएको छ ।    नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा चालू आव २०८०/ ०८१ को पाँच महिनामा...

   
ग्लोबल आइएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  बैंकले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।   बैंकले सिरहा...

   
१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्‍यो स्वागत, सहजीकरण भए ५ वर्षमै १० हजार मेगावाट उत्पादन

१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्‍यो स्वागत, सहजीकरण भए ५ वर्षमै १० हजार मेगावाट उत्पादन

काठमाण्डौ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)  ले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार...

   
नेपाल इन्स्योरेन्सका सीईओ बीके महर्जनले तलबभत्तावापत बुझे साढे ७४ लाख

नेपाल इन्स्योरेन्सका सीईओ बीके महर्जनले तलबभत्तावापत बुझे साढे ७४ लाख

काठमाण्डौ ।नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीके महर्जनले ७४ लाख ५१ हजार रुपैयाँ वार्षिक तलबभत्ता बुझेका छन् ।    कम्पनीले सार्वजनिक गरेको ७५औं वार्षिक प...

   
ग्राउन्ड जिरो : ब्रोकर हाउसमा ‘लो क्याप’ हाइड्रोको चर्चा, कारोबारमा पुरानाभन्दा युवा आक्रामक !

ग्राउन्ड जिरो : ब्रोकर हाउसमा ‘लो क्याप’ हाइड्रोको चर्चा, कारोबारमा पुरानाभन्दा युवा आक्रामक !

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज विहान पहिलो प्रहरमा बजार केहि समय बढेको थियो भने...

   
सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढ्यो,कैलालीमा प्रवाह भयो कुल कर्जाको ७८.४८%

सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढ्यो,कैलालीमा प्रवाह भयो कुल कर्जाको ७८.४८%

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ४.७० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन...

   
NRB
सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन १६.०९% ले वृद्धि,कस्तो छ कर्जा प्रवाहको अवस्था

सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन १६.०९% ले वृद्धि,कस्तो छ कर्जा प्रवाहको अवस्था

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १६.०९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन...

   
सीबीफीनका रिक्त पदमा पदाधिकारी चयन, पदाधिकारीले लिए शपथ

सीबीफीनका रिक्त पदमा पदाधिकारी चयन, पदाधिकारीले लिए शपथ

काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्वीकृत ...