bazaar

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

1701925746gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार बढेको छ ।  यो दिन छापावाला सुनको मूल्य तोलामा २००रुपैयाँले बढेको हो । अघिल्लो कोराबार दिन बुधबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजावी सुन...

जीवन बीमा उपसूचक चम्किदा सन नेपालसहित यी कम्पनीको सेयरभाउ बढ्यो, ४ कम्पनीको सर्वाधिक कारोबार

1701856556insurance.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।  नेप्से सूचक ३.३३ अंकले बढेर १ हजार ८४१ विन्दुमा पुगेको छ । यो दिन २९३ वटा कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ उपसूचक राताम्य भएका छन् भने बाँकी...

सेयर बजारमा झिनो सुधार, ‘व्यवसायमैत्री मौद्रिक समीक्षा नआए सडकमा उत्रिन्छौं’

1701856081nepse.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार ३.३३ अंकले बढेर १ हजार ८४१.०४ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३५०.७० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता सेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बराबरको कारोबार...

1695556604Online-Ad.gif

काठमाण्डौको मुटुबाट करिब ८ किलो सुनसहित एक जना पक्राउ, अनुसन्धान हुँदै

1701845024gold.jpg
काठमाण्डौ । राजधानी काठमाण्डौको मुटुमा रहेको न्यूरोडस्थित एउटा सुन पसलबाट प्रहरीले करिब ८ किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८००ग्राम सुन बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई सुनसहित पक्राउ गरिएको  छ। बरामद सुन मध्ये...

सुन र चाँदी दुबैको भाउ घट्यो, यस्तो छ आजको कारोबार

1701839764gold.jpg
काठमाण्डौ  । साताको चौथो कारोबार दिन बुधबार पनि पहेंलो धातु सनको भाउ घटेको छ । यो दिन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको कारोबार प्रतितोला १ लाख १९ हजार २००रुपैयाँमा भएको थियो । यसैगरी यो...

शालिग्राम बन्न भेट्रान लगानीकर्ता अम्बिका पौडेलले दिए सुझाव, लगानीकर्ताले गरे यस्तो ब्यँग्य !

1701836353ambika.jpg
काठमाण्डौ । निरन्तर रुपमा सेयर बजार घटेर थाल खाँउकी भात खाउँको अवस्थामा पुगेका लगानीकर्तालाई भेट्रान लगानीकर्ता  तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति  अम्बिका प्रसाद पौडेलले बाजरमा आउने आँधी बेहरीसँगै   शालिग्राम  बन्न सुझाव दिएका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै पौडेलले भनेका छन्,...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

1701770331insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १०.१० अंकले घटेर १ हजार ८३७ विन्दुमा  बन्द भएको छ । सेयरबजार घटेपनि आज कारोबार रकम भने बढेको छ । २९२ वटा कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज...

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

1701770047nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार १०.१० अंकले घटेर १ हजार ८३७.७१ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले घटेर ३५१.०७ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८रुपैयाँ बराबरको...

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1701753056gold.jpg
काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातुको सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो...

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

1701682828nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३.४२ अंकले घटेर १ हजार ८४७.८१ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ३५३.२१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार८९४ रुपैयाँ बराबरको कारोबार...

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ३ जीवन बीमा

1701597118n.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से इन्डेक्स ७.२९ अंकले घटेर १ हजार ८५१ विन्दु कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज लघुवित्त उपसूचक बाहेकका सबै इन्डेक्सहरु राताम्य रहेका छन् ।  बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.२५ प्रतिशत र निर्जीवन...

सुनको मूल्य कीर्तिमानी उचाइमा,सुन खरिद गर्ने यो उपयुक्त समय हो ?

1701581783gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । यो दिनको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । साताको पहिलो दिन आइतबार पहेंलो धातु सुनको भाउ बढेको  छ। यो दिन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन १ लाख २० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ ।   शुक्रबार...

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

1701423345dogi.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार एक दिन मात्रै बढ्यो भने चार दिन लगातार घट्यो । अघिल्लो साता १ हजार ८६०.२० मा बन्द भएको बजार यो साता १ हजार ८५८.५३  मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा जम्मा १.६७ अंकले गिरावट आएको छ । यो साता दोस्रो बजारमा ७.३८ अर्ब रुपैयाँ बराबरको कारोबार...

घट्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार

1701406851gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको  छ। केहि दिन यता सुनको भाउ अस्थिर रहेको छ । यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख १८ हजार...

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

1701322434gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातुको सुनको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको  छ। अघिल्लो दिन बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध