insurance

दसैैंपछि मात्रै अभिकर्ताको परीक्षा सञ्चालन गर्दै बीमा प्राधिकरण, यस्तो छ तयारी

1697536524bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दसैैंपछि मात्रै बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । अभिकर्ता परीक्षा सञ्चालनको लागि प्राधिकरणले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।   प्राधिकरणले...

बीमा कम्पनीहरुको कुल लगानी ६ खर्बमाथि, मुद्दती निक्षेपमा मात्रै पौने ५ खर्ब

1697447794investment.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको कुल लगानी १८.९५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म बीमा कम्पनीको कुल लगानी ६ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बीमा...

बीमकले समयमै दाबी भुक्तानी नभएको रकम अनक्लेम्ड फण्डमा जम्मा गर्नुपर्ने

1697372150bima.jpg
काठमाडौं । बीमा कम्पनीहरुले छुट्टै दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम अनुसूची ३० मा बीमा ऐनको दफा ४१ मा बीमकले दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्नेछ भन्ने निर्देशन उल्लेख छ ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमा कोष, जगेडा कोष...

1695556604Online-Ad.gif

बीमा प्राधिकरणले जारी गर्‍यो सम्पत्ति बीमा निर्देशिका, बीमालेख अवधिमा कडाई (निर्देशिकासहित)

1697368801bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको छ ।  प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउन बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरेर सम्पत्ति...

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माणमा सलिकोको सहयोग

1697175675saliko.jpg
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले  कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप  ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले समाजिक...

बीमा प्राधिकरणद्वारा बीमकको नाफा वितरणमा कडाई, यी सर्तमा मात्रै लाभांश घोषणा गर्न पाउने

1697097939bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी नयाँ निर्देशिका जारी गरेको हो । प्राधिकरणले सो निर्देशिकामार्फत बीमा कम्पनीको नाफा वितरणमा कडाई गरेको छ । निर्देशिकाको वितरणयोग्य मुनाफा अन्तर्गत अनुसूची...

बीमा प्राधिकरणले जारी गर्‍यो बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, वितरणयोग्य मुनाफा समेत देखाउनुपर्ने

1697094122bima.jpg
काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो ।  निर्देशिका अनुसार बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० तथा सोपछिका आर्थिक वर्षहरुको वार्षिक वित्तीय विवरण यो...

बोनस बाँडेपछि मात्रै एशियन लाइफले हकप्रदको प्रक्रिया अघि बढाउने, यस्तो छ कम्पनीको तयारी

1697019817asian.jpg
काठमाण्डौ । हकप्रद सेयर निष्कासनको चर्चामा रहेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपछि मात्रै हकप्रद निष्कासन गर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रदको बाटो रोजेको थियो । कम्पनीको हाल कायम चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख...

साविक गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म निर्धारण

1697009494bima.jpg
काठमाण्डौ । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भई नयाँ बोनसदर घोषणा गरेको हो ।  साविक गुराँस लाइफ, प्राइम...

बीमा प्राधिकरणद्वारा रौतहटको राजदेवी नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया आयोजना

1696921059bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा गत सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादवले  बीमा मानव जिवनका लागि आवश्यक रहेको कुरामा जोड दिंदै सबैले आफ्नो जीवनको र सम्पत्तीको बीमा गर्न आवश्यक...

गार्डियन माइक्रो लाइफको बुटवल शाखा कार्यालय विस्तार

1696849831life.jpg
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सोमबार बुटवलको चौराह राजमार्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रादेवि अर्याल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका...

बीमा सचेतनाका लागि प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्दै प्राधिकरण, यस्ता छन् नियमहरु

1696762405bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रबर्द्धनको लागि प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ । बीमाको दायरा बढाउन वा बीमा सम्बन्धी सचेतना फैलाउन प्राधिकरणले प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्न लागेको हो ।  निबन्ध प्रतियोगिताको लागि प्राधिकरणले तीनवटा शिर्षक समावेश गरेको छ । जसमा ‘देशको आर्थिक...

पहिलो कारोबार दिन बजार घट्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1696760408insurence.jpg
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ३५.६७ अंकले घटेर १९२१ विन्दु कायम हुन पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि आज १.६८% ले घटेको छ ।  नेप्सेमा रहेका १३ वटै सब–इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक २.२८ प्रतिशत र निर्जीवन...

मर्जर हुँदा बीमा कम्पनीका ५७८ कर्मचारी पलायन, ५०० भन्दा बढी कार्यालयको अस्तित्व मेटियो

1696581683bima.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमा कम्पनीहरुमा कर्मचारीको संख्या ४.८६ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअवधिसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीका ५७८ कर्मचारीहरु पलायन भएका छन् ।  बीमा प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुमा फोर्स मर्जरको नीति ल्याएका कारण लगभग दुई दर्जन बीमा कम्पनीहरु मर्जरमा...

नेको इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न, २५ % हकप्रद शेयर निष्कासन गर्ने

1696573124neco-sgm.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारिगत गरेको हो। हकप्रद सेयरको हदसम्म जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । गत भदौ २९ गते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध