insurance

भारतमा थप २० वटा नयाँ बीमा कम्पनी अनुमतिको पखाईमा

1704179747bima.jpg
काठमाण्डौ । भारतमा थप २० वटा नयाँ बीमा कम्पनी अनुमतिको पखाईमा छन् ।  यसले जनतालाई बीमा गराउने धेरै विकल्प मात्रै दिने छैन, बीमा उद्योग पनि विस्तार हुने बताइएको छ । जीवन बीमा कम्पनीहरूका लागि सन् २०११ पछि यो पहिलो नयाँ स्वीकृति हुनेछ, जबकि सामान्य बीमाका लागि यसअघि २०१७ मा स्वीकृति दिइएको थियो। २० बीमा कम्पनीहरूबाट आवेदनहरू प्राप्त...

५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

1704102721insurance1.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.७५ अंकले घटेर २ हजार ६० को विन्दुमा कायम भएको छ ।नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये चार उपसमूहमा हरियाली छाएको छ, भने बाँकी राताम्य छन् । बीमा समूहका दुई वटै उपसमूहहरु घटेका छन् । जीवन बीमा उपसमूह १.५८ प्रतिशत र निर्जीवनबीमा उपसमूह ०.७५...

प्रिमियममा आईपीओ निष्कासन गरेका ५ बीमा कम्पनीको थप प्रिमियम फिर्ता होला ?

1704016106ipo.jpg
काठमाण्डौ ।सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी भएका कम्पनीहरुको विषयमा चासो देखाएपछि लगानीकर्ताहरुमा थप प्रिमियम रकम फिर्ता आउला कि भन्ने आशा पलाएको छ ।  समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरुको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको छ । तीन वर्षभित्र नौ वटा...

1695556604Online-Ad.gif

निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यमा कति ?

1704010186nonlife.jpg
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा निर्जीवन लघु बीमा कम्पनीले १५ अर्ब बढी प्रिमियम भित्र्याका हुन् ।  प्राधिकरणले बीमाको दायरा सबै क्षेत्रमा बढाउन विभिन्न...

प्रिमियममा बीमा कम्पनीको आईपीओ निष्कासन रोकिएला ?अंकित मूल्यभन्दा बढीमा अनुमति दिन नमिल्ने !

1703845329ipo.jpg
काठमाण्डौ ।प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको प्रिमियममा आईपीओ निष्कासन रोक्न निर्देशन दिएको छ ।  लेखा समितिको बैठकले बीमा ऐन २०७९ विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै त्यस्ता कार्य सच्याउन प्राधिकरणलाई भनेको छ ।   संघीय संसद अन्तर्गतको लेखा...

प्रिमियम संकलनमा पहिलो स्थानमा आयो सलिको, व्यवसाय बृद्धिमा प्रभु र हिमालयन एभरेष्टको प्रगति

1703840580non.jpg
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।   नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १५ अर्बमाथि प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा यो अवधिसम्ममा १.६१ प्रतिशतले घटेको छ ।...

ओखर खेती गर्नेलाई सहुलियत, यसरी गर्न सकिन्छ बीमा

1703761728oilnuts.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ । कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो ।    प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किवी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

1703757509insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २ हजार ६८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा उपसमूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसमूहमा निर्जीवन बीमा उपसमूह ०.२२ प्रतिशतले बृद्धि भएको छ, भने जीवन...

कुखुरा पाल्ने सोचमा हुनुहुन्छ ? यसरी हुन्छ ब्रोइलर र घरायसी कुखुराको बीमा

1703676051bima.jpg
  काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले पन्छी बीमालेख संशोधन गरी पुनः जारी गरेको छ । यसअघि प्राधिकरणले पन्छी अन्तर्गत कालिज र अस्ट्रिचको मात्रै बीमा हुने गरी बीमालेख ल्याएको थियो । प्राधिकरणले ब्रोइलर, लेयर्स, प्यारेन्ट, ग्राण्ड प्यारेन्ट, हाँस, टर्की, लौकट, स्थानीय तथा उन्नतजातका कुखुरालगायतका घरपालुवा पन्छीको समेत बीमा हुने गरी...

बीमासँग जोडिएका चकित पार्ने यी ४ घटना, एकै व्यक्तिलाई बेचियो ९ पोलिसी !

1703674347bima.jpg
काठमाण्डौ । बीमा गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा भवितब्य व्यहोर्नेलाई मात्र थाहा हुन्छ । जीवन बीमाको मामिलामा घरमा कमाउने व्यक्ति नहुँदा उसको अनुपस्थितिमा परिवारमा अनेकौं समस्याहरु देखा पर्छन् । यदि स्वास्थ्य बीमाको कुरा गर्ने हो भने त जब कुनै दुर्घटना हुन्छ र लाखौँ रुपैयाँको आवश्यक पर्छ । त्यस बेला महशुस हुन्छ, स्वास्थ्य...

बीमा प्राधिकरणले जारी गर्‍यो आँप खेती बीमालेख, उत्पादन र लागतको आधारमा कसरी हुन्छ बीमा ?

1703667625bima.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूलको बीमा हुने गरी ‘आँप खेती बीमालेख’ जारी गरेको छ । सरकारले विसं २०६९ मा कृषि तथा पशुपंक्षी बीमा योजना ल्याएदेखि कृषकहरु बालीनाली (फलफूल) तथा पशुपंक्षीको बीमामा आकर्षित भएका छन् ।  कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी ‘आँप खेती बीमालेख’...

पूँजीबजार र बीमा क्षेत्रको सुधार गर्न गम्भीर गृहकार्य : प्रधानमन्त्री

1703593024pm.jpg
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजार र बीमा क्षेत्र सुधारका लागि सरकारको तर्फबाट गम्भीर  रुपले गृहकार्य भइरहेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजीबजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर भएर काम गरिहेको बताए । उनले भने, ‘पूँजीबजार र बीमा क्षेत्रमा...

बजार घट्दा १२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

1703411730insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम भएको छ । बजार घटे पनि आज ७अर्ब माथिको कारोबार भएको छ  । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर, जीवनबीमा, निर्जीवनबीमा र अन्य समूहबाहेकका सबै इन्डेक्स राताम्य भएका छन् । बीमा उपसमूहहरु...

छोटो समयमा नै बीमितको रोजाइमा ‘सूर्यज्योति सहि प्लान’, ६ गुणासम्म रकम फिर्ता

1703244722plan.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक महिनाअघि मात्रै ल्याएको ‘सूर्यज्योति सहि प्लान’ योजना बीमितहरुको रोजाइमा पर्न थालेको छ ।  छोटो समयमा नै उक्त योजनाप्रति बीमितहरुको आकर्षण देखिन थालेको कम्पनीले बताएको छ । थोरै प्रिमियममा नै ठूलो रकमको बीमा लिन सकिने सुविधा रहेकाले बीमितहरुमाझ उक्त पोलिसी लोकप्रिय बन्दै गएको...

५१ खेल समावेश गर्दै बीमा प्राधिकरणले जारी गर्‍यो ‘खेलकूद बीमालेख’, यस्ता छन् सुविधाहरु

1703243091bima-pradhikaran.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख जारी गरेको छ । प्राधिकरणले कुल ५१ वटा खेलको रक्षावरण हुनेगरी खेलकूद बीमालेख जारी गरेको हो ।  राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्देश्यले खेलकूद बीमालेख जारी गरिएको प्राधिकरणले बताएको छ ।  प्राधिकरणले न्युन जोखिम, सामान्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध