nepse

एकदिन पनि टिकेन बुलिस ट्रेण्ड, नेप्से फेरि राताम्मे

1474969110slowdown.jpg
काठमाण्डौ । लामो समयको ओरालो यात्रापछि उछालको गतिमा कुदेको बजार एक दिन पनि टिक्न सकेन । अन्ततः अघिल्लो दिन(सोमबार)को हराभरा बजार भोलिपल्टै(मंगलबार) राताम्मे भएको छ ।  सोमबार बुलिस ट्रेण्डमा कुदेको बजार मंगलबार ३.३८  अंकले घट्यो भने कारोबार रकमतर्फ पनि ठूलै गिरावट देखियो ।  सोमबार १ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार भने ७५...

पूँजीबजारमा पहिरै पहिरो, सबै समूह राताम्मे

1474796235bearish-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा पहिरो गएको छ ।  अघिल्लो साता प्रत्येक कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक आइतबार ३६.२७ अंक भन्दा बढीले घटेर १७३०.६४ अंकमा झरेको हो ।  विश्लेषकहरुले भने बमोजिम बजारमा बिक्रीको चाप कायमै रहेको र खरीदमा खासै चाप नभएकोले तथा अधिकांश लगानीकर्ता लाभांश र हकप्रद घोषणा गर्ने...

बिक्रीको चापले दैनिक बजार घट्दै, कारोबारमा ३९ करोडको पहिरो !

1474450461dwon-market.jpg
काठमाण्डौ । बिक्रीको निरन्तर चापले पूँजीबजारमा दैनिक भइरहेको गिरावटसँगै बुधबार कारोबार रकमतर्फ पहिरो गएको छ । मंगलबारको तुलनामा कारोबार रकम ३९ करोड भन्दा बढीले घटेको हो । बजारमा नाफा सुरक्षित गर्नका लागि बाठा लगानीकर्ताले धमाधम सेयर बिक्री गर्ने क्रम बढेर गएपछि इण्डेक्ससँगै कारोबार रकमतर्फ पनि राम्रै पहिरो गएको हो ।  बुधबार...

1695556604Online-Ad.gif

पूँजीबजारमा के भइरहेको छ यस्तो ?

1474430229bullish-VS-Bearish.jpg
काठमाण्डौ । नयाँ लगानीकर्ताहरु पूँजीबजारको पछिल्लो प्रवृति देखेर हैरान छन् । उनीहरुले बजार परिसूचक(नेप्से इण्डेक्स) दिनहुँजसो घटिरहे पनि कारोबार रकममा भने खासै ठूलो गिरावट नआएको, बरु कतिपय दिनमा उल्टो बढेपछि बजारमा के भइरहेको हो बुझ्न सकिरहेका छैनन् । आखिर बजारमा के भइरहेको छ ? बजार कुन दिशातर्फ उन्मुख छ ? कारोबार रकम हेर्यो भने बजार...

घट्दो इण्डेक्सले छेकेन लगानीकर्तालाई

1474364773strong-investor.jpg
काठमाण्डौ । पूँजीबजार परिसूचक(नेप्से इण्डेक्स) घटे पनि यसले लगानीकर्ताको मनोबल नगिराएको बजारको पछिल्लो प्रवृतिले देखाइरहेको छ । इण्डेक्स दोहोरो अंकले घट्दा पनि कारोबार रकम भने मेन्टेन भइरहेका कारण लगानीकर्ताहरु राम्रा कम्पनीमा लगानी गर्न अझै उत्साहित रहेका देखिएको हो ।  पूँजी वृद्धिको चापका कारण बैंक तथा बित्तीय संस्थाहरुले...

नागरिक लगानीकोषले उचाल्यो कारोबार, बैंक र बिमामा निराशा

1474193293stock-market-final.jpg
काठमाण्डौ । आफूलाई स्वस्थ र मजबुत बनाउने अभियानमा क्रियाशील नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्दा आइतबार बजार परिसूचक घटे पनि कारोबार भने साढे २ अर्ब नजिक पुगेको छ ।  नेपाल बैंकले कुल बिक्री गरेको  ३ लाख ९९ हजार ९ सय ४० कित्ता कोषको संस्थापक सेयरमध्ये  ३ लाख ४१ हजार १ सय १३ कित्ता...

लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ, इण्डेक्स घटेर कारोबार बढ्दा बजार बुल हुने संकेत

1473846191nepse.jpg
काठमाण्डौ । मंगलबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ । तीनवटा बाहेकका सबै समूहको सूचकमा रातो पोतिए पनि कारोबार रकम चाहि बढेको हो ।  बजार विश्लेषकहरुका अनुसार ठूला कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि लाभांश लिएर सेयर बिक्री गरी नाफा सुरक्षित गर्नेहरु बढेका कारण बजारमा...

वाणिज्य बैंकको दिन फिर्दा करिब २ अर्बको सेयर कारोबार, कमाउनेमा विकास बैंक अगाडि

1473074701bull-market.jpg
काठमाण्डौ । अघिल्लो साताको सुरुवातदेखि नै बुलिस ट्रेण्डमा कुदिरहेको बजारलाई यो साताको पहिलो र दोश्रो दिन नै वाणिज्य बैंकले उचालेका छन् । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि र राष्ट्रबैंकको चुक्तापूँजी ८ अर्ब पुर्याउने समय सीमा नजिकिदै जाँदा हकप्रदको बाढी ल्याएपछि लगानीकर्ताको रोजाई सो...

सडकजस्तै बजार रातो हुनबाट वाणिज्य बैंकले जोगाए, कारोबारमा एनबी बैंकको छलाङ

1472981505bullish-market.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार वाणिज्य बैंकहरुले बजारलाई माथि उठाएका छन् । बोनस सेयर र ठूलो मात्रामा हकप्रदको घोषणा गरेको नेपाल बंगलादेश बैंकको सेयर मात्र ३२ करोड भन्दा बढीको किनबेच भएको छ ।  तिजको दिन ब्रतालुहरुका कारण सडक राताम्य भए पनि वाणिज्य बैंकहरुले पूँजीबजारलाई चाहि राताम्य हुनबाट जोगाए । फलस्वरुप वाणिज्य बैंकसहित ४...

नेप्से १८ सय माथि, विकास बैंकहरुले कुस्त कमाए

1472724070happy-investor.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा बित्तीय संस्थाको जगजगी चलेको छ । धेरै कारोबार वाणिज्य बैंकको भए कमाउनेमा विकास बैंकहरुको एकल बर्चश्व देखिएको छ ।  वाणिज्य बैंक, विकास बैंकर बित्त कम्पनीले यो दिन बजार परिसूचक ७.७३ अंकले बढी १८०५.१८ अंकको उचाईमा पुगेको हो । नेप्से परिसूचक धेरै दिनको अन्तरालमा १८ सयको विन्दू पार गर्दै...

बजारको दोहोरो अंकको वृद्धिमा ब्रेक, विकास बैंकका लगानीकर्ता मालामाल

1472635858nepse-green.png
काठमाण्डौ । साताको पहिलो दिनदेखि सुरु भएको बजारको दोहोरो अंकको वृद्धिमा बुधबार ब्रेक लागेको छ । दोहोरा अंकले बढिरहेको बजारमा ब्रेक लागि वृद्धि दर एक अंकमा सीमित बनेको हो ।  बुधबार नेप्से परिसूचक ९.३७ अंकले वृद्धि भई १७९७.४५ अंकको उचाईमा पुगेको हो । जलविद्युत र होटल बाहेक अन्य सबै समूहको सूचक हराभरा भए ।  सबैभन्दा राम्रो वृद्धि...

बिमा र वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, नेप्सेमा दोहोरो अंकको वृद्धि

1472377535stock-market-increase-green.jpg
काठमाण्डौ । साताको पहिलो दिन बजार परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । धेरै समयपछि कारोबार रकम पनि डेढ अर्ब माथि पुगेको छ ।  आइतबार नेप्से परिसूचक १७.६१ अंकले वृद्धि भई १७४८.२३ अंकको उचाई चुमेको हो ।  यो दिन वाणिज्य बैंक र बिमा समूहमा लगानीकर्ता झुम्मिए । कमाउनेमा बिमा कम्पनी नै अगाडि रहे भने गुमाउनेमा विकास बैंक र फाइनान्स अगाडि देखिए...

पूँजीबजारमा दुर्घटनाको संकेत, पछिल्लो बजार घटाई जोखिमपूर्ण

1471945749crash.jpg
काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दुर्घटनाका संकेतहरु देखिन थालेका छन् । १८८१ को उच्च अंकमा पुगेको बजार पछिल्लो समय घटेसँगै इण्डेक्स र कारोबार पनि उसैगरी घट्न थालेपछि जुनसुकै बेला दुर्घटना निम्तिनसक्ने अवस्था देखिएको हो ।  सेयर विश्लेषक र अनुभवी ब्रोकरहरुका अनुसार केही अघिसम्म नेप्से इण्डेक्स घटे पनि कारोबार रकममा खासै ठूलो...

समयमै नवीकरण शुल्क नबुझाउनेको सेयर कारोबार स्थगन हुने !

1471936991nepse.JPG
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक सूचना प्रकाशित गर्दै सेयर कारोबारका लागि सूचिकृत सबै कम्पनीहरुलाई असोज मसान्तभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।  तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा त्यस्ता कम्पनीको सेयर कारोबार स्थगन हुने समेत नेप्सेले स्पष्ट पारेको छ ।  धितोपत्र कारोबार नियमावली–२०५० को अनुसूचि ९...

नियोजित रुपमा बजार घटाउँदै संस्थागत लगानीकर्ता, नेप्से अझै तल झारी खरीद गर्ने दाउ

1471863704nepse-down.jpg
काठमाण्डौ । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्ममा निकै ठूलो नाफा लिएर सेयर बिक्री गरेका संस्थागत(ठूला) लगानीकर्ताको चलखेलका कारण पूँजीबजारमा सोमबार पुनः ठूलै  पहिरो गएको छ ।  ठूला लगानीकर्ताहरुले सेयर बिक्री गरी ठूलो पूँजी हातमा लिएर बसे पनि सुनियोजित रुपमा बजार घटाउने चलखेल गरेका कारण हराभरा हुनुपर्ने महिना भदौमा समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध