sebon

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन, ११ लाखभन्दा बढीको हात खाली

1697198431ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा अन्तिमदिनसम्ममा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीले जारी गरेको आईपीओमा १२ लाख १२ हजारभन्दा बढीले आवेदन दिएका हुन् । ती आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ता शेयरको लागि आवेदन...

बीमा ऐनविपरीत कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिन मिल्दैन: निरज गिरी

1697192851niraj.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुलाई नियमविपरीत प्रिमियममा आईपीओ ल्याउन दिएको भन्दै लगानीकर्ताले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डविरुद्ध अदालतमा जाने निर्णय गरेका छन्। लगानीकर्ताले आजमात्रै दुवै निकायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता गरेका छन्।  लगानीकर्ताले बीमा ऐन, २०७९ मा रहेको व्यवस्थाविपरीत...

धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दायर, प्रिमियम मूल्यको आईपीओमा भ्रष्टाचार गरेको आरोप(मागदावीसहित)

1697178687ciaa.jpg
काठमाण्डौ । अगुवा शेयर लागनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीको दर्ता नंम्बर सी -०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता...

1695556604Online-Ad.gif

परामर्शदाता कम्पनी चेस्कोले आईपीओ जारी गर्ने, इक्राबाट पायो ‘त्रिपल बी’ रेटिङ

1697173060ipo.jpg
काठमाण्डौ । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ...

नियमविपरीत ४ बीमा कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन दिइएको खुलासा

1697112946nia.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नियमितविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको छ ।  ‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको हो ।  प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले...

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1697111728ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन...

चिरख्वा हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा पर्‍यो ६.६२ गुणा बढी आवेदन

1697026537ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिनसम्ममा ५ लाखभन्दा बढीले आवेदन दिएका छन् । सीडीएससीले बुधबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा  ५ लाख २० हजार २ जना आवेदकले ५७ लाख ४३ हजार ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा ५७ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको...

आईपीओका लागि ५ वटा कम्पनीले दिए निवेदन, जगदम्बा स्टिलले प्रिमियम मूल्यमा निष्कासन गर्ने

1697015745sebon.jpg
काठमाण्डौ ।पाँच ओटा अलग -अलग कम्पनीले  आईपीओ निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  जसअन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कम्पनीले १०० रुपैयाँ...

चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिन पर्‍यो मागभन्दा बढी आवेदन

1696939748ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ९८ हजार ८१२ जनाले आवेदन दिएका छन् । सीडीएससीले मंगलबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा पहिलो दिन ती आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा २२ करोड ४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  यो मागभन्दा २.५६...

नेपाल लाइफ क्यापिटलले आयोजना गर्‍यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम

1696936474nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको  छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता...

निरस हुँदै लगानीकर्ताको दसैं, १८०० को लाइनमा सेयर बजार

1696931234nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १९.०६ अंकले घटेर १ हजार ८८९.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले घटेर ३६१.३१ को विन्दुमा ओर्लेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८...

माथिल्लो मैलुङ खोलाको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन

1696854982ipo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । जसअनुसार कम्पनीको आईपीओमा १२ लाख ३६ हजारभन्दा बढीको हात खाली हुने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुका ५ बजेर ७ मिनेटसम्ममा १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १२ लाख ८४ हजार २००...

कलश स्टक मार्केटले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

1696771179kalash.jpg
काठमाण्डौ । कलश स्टक मार्केट प्रालिले धितोपत्र बजारमा  लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पुरस्कारसहित राष्ट्र व्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विवेकशिल लगानीकर्ताले शेयर बजारमा...

विश्व लगानी सप्ताह : भिजन सेक्यूरिटिजले गर्यो लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

1696749953investment.jpg
काठमाण्डौ । विश्व लगानी सप्ताहको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सहजिकरणमा कम्पनीले काभ्रेको बनेपामा शनिबार एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरि लगानीकर्ताहरुसँग साक्षात्कार गरेको हो...

माथिल्लो मैलुङ खोलाको आईपीओमा पहिलो दिन २ लाख ८४ हजारभन्दा बढिले भरे आवेदन

1696508779ipo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबारदेखि सर्वसाधारणकालागि निष्कासन गरेको आईपीओमा २ लाख ८४ हजारभन्दा बढिले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा पहिलो दिन ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन परेको हो  । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेर ७ मिनेटसम्ममा  २ लाख ८४ हजार ९६८ जनाले आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध