sebon

दसैँपछि आईपीओ निष्कासनमा आउने यी कम्पनीहरु, दक्षिणा जोगाएर लगानी गरे उचित प्रतिफल

1698048774ipo.jpg
काठमाण्डौ । दसैँ पर्व सकिएसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच वटा कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएर आईपीओ निष्कासन गर्न बाँकी रहेका पाँच वटा कम्पनीमा भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स र सर्वोत्तम...

क्रेडिट रेटिंग : किन र कस्तो कम्पनीले गर्नु जरुरी छ ?[शेयर शिक्षा]

1697940122ratings.jpg
काठमाण्डौ । सेयर वा ऋणपत्र निष्कासनकर्ताका सम्बन्धमा जोखिमबारे अध्ययन गरिने सांकेतिक सूचकांकलाई क्रेडिट रेटिङ भनिन्छ । अर्थात् अर्को अर्थमा निष्कासनको शर्तअनुसार निष्कासनकर्ताको ऋण –दायित्व) भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा क्रेडिट रेटिङ संस्थाले दिएको राय नै क्रेडिट रेटिङ...

सोलु र टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

1697707761sebon.jpg
काठमाण्डौ । दुई ओटा अलग-अलग हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर  र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले  आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । सोलुले  २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले गत असोज २३ गते...

1695556604Online-Ad.gif

धितोपत्र बोर्ड : धमाधम निर्णय गर्ने अनि लुकाउन खोज्ने !

1697685645sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन )ले केही दिनयता एकपछि अर्को निर्णय गर्दै आइरहेको छ। तर, त्यस्ता निर्णयबारे भने गुपचुप नै राख्ने प्रयास गरेर सेबोनले आमनागरिकको सूचना पाउने हकलाई कुन्ठित गरिरहेको छ।  सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउने दिने तथा सेयर कारोबारीबाट...

कमिसन घटाउने धितोपत्र बोर्डको निर्णयले ब्रोकर असन्तुष्ट, लगानीकर्ताले गरे स्वागत

1697631089commission.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सेयर कारोबारबापत लगानीकर्ताबाट धितोपत्र दलाल कम्पनी (ब्रोकर) र आफूले लिँदै आएको कमिसन १० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। यद्यपि, यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै कार्यान्वयनमा आउनेछ।  धितोपत्र बोर्डको कमिसन घटाउने निर्णयप्रति स्टक...

हिमालयन रिले पायो प्रिमियम मूल्यमा आईपीओ ल्याउने अनुमति, प्रतिकित्ता कति ?

1697625654himalayan-re.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार हिमालयन रिलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिएको हो। हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति दिइएको सेबोनका एक उच्च अधिकारीले जानकारी...

दलाल कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, कतिले घट्यो ?

1697615602sebon.jpg
काठमाण्डौ । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर दलालको कमिशन अन्तत : घट्ने भएको  छ। लगानीकर्ताको गुनासोलाई ध्यानमा राख्दै नेपाल धितोपत्र बोर्डले दलाल(ब्रोकर) कमिशन र आफ्नो शुल्क घटाउने निर्णय गरेको हो । धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने दलाल कमिशन र बोर्ड...

सर्वोत्तम सिमेन्ट बन्यो बुक बिल्डिङ विधिबाट आईपीओको स्वीकृति पाउने पहिलो कम्पनी, आधारमूल्य कति ?

1697548294ipo.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाउने पहिलो कम्पनी बनेको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलोपटक सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति प्रदान गरेको हो। ‘सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ...

मिर्मिरे लघुवित्तको एफपीओमा १३०.६३ गुणा आवेदन,१४ लाखभन्दा बढिको हात खाली

1697542749fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा मंगलबार अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको  छ। सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन परेको छ । जसअनुसार कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँको आवेदन परेको हो। जुन मागभन्दा...

शिवम होल्डिङग्सले बोलायो साधारण सभा,प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव

1697518754agm.jpg
काठमाण्डौ ।शिवम होल्डिङग्स लिमिटेडले आगामी कात्तिक २२ गते वार्षिक साधारण सभा बोलाएको छ । गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय अनामनगर, काठमाण्डौमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सो सभाले कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख किता आईपीओ प्रिमियम मूल्यमा...

मिर्मिरे लघुवित्तको एफपीओमा मागभन्दा ११२.१३ गुणा बढी आवेदन, भोलिसम्म आवेदन दिन पाइने

1697458003fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा  १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् । सीडीएससीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा  कम्पनीको एफपीओमा १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रूपैयाँको आवेदन परेको छ। यसअनुसार कम्पनीको एफपीओमा मागभन्दा...

सानिमा सेक्यूरिटीजले शुरु गर्‍यो धितोपत्र दलालको कारोबार

1697455630sanima.jpg
काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) सोमबारदेखि बिधिवत रुपमा धितोपत्र दलालको कारोबार सुरुवात गरेको छ ।  काठमाण्डौमा उक्त सेवाको शुभारम्भ सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निश्चल राज पाण्डे र सानिमा सेक्यूरिटीज लिमिटेडका सञ्चालकहरुले  संयुक्त रुपमा गरेका हुन् । सो अवसरमा सानिमा बैंक लिमिटेडका...

नेपाल विद्युत् प्राधिकरणले ६० अर्बको आईपीओ निष्कासन गर्न पायो ‘डबल ए प्लस’ रेटिङ

1697441413nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । गत वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता...

होटल फोरेष्ट इन लिमिटेडले बोलायो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव

1697431588sgm.jpg
काठमाण्डौ । होटल फोरेष्ट इन लिमिटेडले आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गर्ने छ ।   कम्पनीले काठमाण्डौको...

मिर्मिरे लघुवित्तको एफपीओमा १०० गुणा आवेदन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

1697373507fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओमा चौथो दिनसम्ममा नै मागभन्दा करिब ९९.३३ गुणा बढी आवेदन परेको छ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा उक्त अवधिसम्ममा  १० लाख ७० हजार ७६६ जनाको १ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध