share market

एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार

1646049704market.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठिक विपरीत भएको छ। बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६०...

विष्णु बस्याल भन्छन्–‘आईपीओमा ५०% कोटा इन्भेस्टमेन्ट कम्पनीलाई छुट्याउनुपर्छ’

1645777618bishnu-bashyal.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई आईपीओमा ५ प्रतिशत कोटा छुट्याउन अर्थ मन्त्रालयमा गृहकार्य अघि बढेको छ। विदेशबाट रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएका नेपालीलाई प्रोत्साहन गर्न उक्त कोटा छुट्याउन लागिएको हो। अहिले कोरिया, जापान, अस्ट्रेलिया, कतारलगायतका मुलुकबाट सेयर...

यस्तो छ बजारको साप्ताहिक समीक्षा, के होला आगामी साता ?

16457080322743215404768909372672985512377781656110416n.jpg
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। बजार ३ दिन घट्यो भने २ दिन बढ्यो।  समग्रमा साताभरि बजारमा ७१.१ अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार बजार झन्डै ४० अंकले घटेको थियो। दोस्रो दिन सोमबार झन्डै २५ अंक र तेस्रो दिन मंगलबार १५ अंकले बजार बढ्यो। बजार बुधबार र बिहीबार भने क्रमशः १५ अंक र ५९ अंकले ओरालो लागेको छ।  यो...

1695556604Online-Ad.gif

बजार सुस्ताउँदा ब्रोकरको आम्दानी घट्यो, भन्छन्–‘व्यवसाय सञ्चालन गर्न गाह्रो भयो’

1645702190broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजार विगत केही सातादेखि सुस्ताएको छ। बजार न त बढ्न सकेको छ न त घट्न नै।  बजार सुस्ताउनुको प्रमुख कारण मौद्रिक नीति, ब्याजदर, एमसीसी, राजनीतिक अवस्था, तरलता संकटलगायत विविध कारण रहेको वित्तीय जानकारहरु बताउँदै आएका छन्। झन्डै २२ अर्ब सम्मको कारोबार रकम भएको बजारमा अहिले कारोबार रकम खुम्चिएर...

युक्रेनमाथि रुसको सैन्य कारबाही : एसियाली सेयर बजारमा पहिरो

1645688984share-market.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमाथि विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका छन्। त्यसयता विश्वस्तरमा भएका घटनाक्रमहरु तीव्रगतिमा परिवर्तन भइरहेका छन्। यो परिवर्तनको प्रत्यक्ष असर एसियाली सेयर बजारमा पनि देखिएको छ। आक्रमणको खबरको असर एसियाली सेयर बजारमा प्रत्यक्ष रुपमा पनि देखिएको छ। एसियाली सेयर बजारहरु २...

सेयर बजारमा एमसीसीको चर्चा चुलियो, यस्ता छन् जानकारहरुका मत

1645535475chote.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । निकै रस्साकस्सीपछि फागुन ८ गते प्रतिनिधिसभामा अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस भइसकेको छ। अब प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते डाकिएको छ। सोही दिनबाट एमसीसीमाथि छलफल हुने बताइएको छ।  अहिले एमसीसीको पक्ष र विपक्षमा निकै बहस चलिरहेको छ। सत्ता गठबन्धन दलहरुबीच नै...

ब्याजदरबाहेक अन्य के कारणले घट्यो बजार ? के–के छन् सम्हालिने आधार ?

1644758077bharat.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अघिल्लो साता निरन्तर घटेको सेयर बजारमा यो साताको पहिलो दिन आइतबार पनि भारी अंकले गिरावट आएको छ। योसँगै अबको सेयर बजारको बाटो के होला भन्ने धेरै लगानीकर्तामा जिज्ञासा अवश्य रहेको हुन सक्छ।  एकैदिन सेयर बजार १०० अंक घटेको सेयर बजार अब कहिले सम्हालिएला ? यस विषयमा बजार जानकारहरुको विभिन्न मत रहेको...

ब्याजदर बढाउने एनबीएको निर्णयले सेयर बजारमा तरङ्ग, के भन्छन् अगुवा लगानीकर्ता ?

1644580788tulsi.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) को आज बसेको बैठकले वाणिज्य बैंकहरुले ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित वित्तीय संस्थालाई नै हुने निर्णय गरेको छ।  संघले नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतले मात्र बढाएर नयाँ दर सार्वजनिक गर्न सकिने व्यवस्थाअनुरुप नयाँ...

फाइनान्स, विकास बैंक र हाइड्रोमै लगानीकर्ताको आकर्षण किन ? यस्ता छन् कारण

16445764422734871645220181991922205867960111527876263n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारमा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) ८ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।  समीक्षा अवधिको यो कारोबार गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा १०६.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म सेयर बजारमा ४ खर्ब २२ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो।  नेपाल स्टक...

लाभांश वितरणमा भइरहेको ढिलासुस्ती समाधान गर्न सेयर लगानीकर्ताको माग

1644573090IMG3062.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले लाभांश वितरणमा हुने गरेको ढिलासुस्तीको समस्या समाधान गर्न माग गरेका छन्। प्रदेश ५ सेयर लगानीकर्ता फोरमले एक विज्ञप्ति जारी गर्दै कम्पनीहरुले नगद लाभांश र बोनस सेयर खातामा पठाउन ढिलासुस्ती गरेको भन्दै समस्या समाधान गर्न माग गरेको हो। सम्बद्ध निकायहरुले यस विषयमा समयमै अनुगमन र नियामकीय भूमिका...

सेयर लगानीकर्ताको सम्पत्ति झन्डै रु. १० खर्बले बढ्यो

1644488544market-cap.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति झन्डै १० खर्ब रुपैयाँले वृद्धि भएको छ। गत वर्षको २०७७ पुस मसान्तमा कुल बजार पुँजीकरण रु. ३० खर्ब ७९ अर्ब ९४ करोड रहेकोमा २०७८ पुस मसान्तमा बढेर रु. ४० खर्ब ३७ अर्ब १३ करोड भएको हो। यो हिसाबले बजार पुँजीकरण ३१ प्रतिशतले बढेको...

मर्चेन्ट बैंकरहरु भन्छन्–‘चुनावमा क्यास फ्लो बढ्छ, सेयर बजारमा पोजेटिभ इम्प्याक्ट पर्छ’

1644293281market.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । स्थानीय निकायको चुनाव जेठ ४ मा हुने चर्चा विगत केही दिनदेखि हुँदै आएको थियो। यसको प्रत्यक्ष असर पुँजीबजारमा समेत परेको देखिन्छ। केही दिनदेखि चुनाव कहिले हुन्छ भन्ने अन्यौलता बढेसँगै बजारमा के गर्ने भनेर लगानीकताहरुमा पनि अन्यौलमा भएको देखिन्थ्यो। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् ब...

चुनावको मिति घोषणासँगै अब सेयर बजारमा ढुक्कका साथ लगानी गर्ने वातावरण बन्यो : ब्रोकर

1644234794broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाखमा ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। यसअघि निर्वाचन जेठ ४ मा हुने भनिएको थियो। केही दिनदेखि चुनावको प्रत्यक्ष प्रभाव सेयर बजारमा भएको देखिन्छ। अधिकांश लगानीकर्ता लगानी निर्णय गर्न चुनावको खबर पर्खिएर बसेको ब्रोकर सञ्चालकहरु...

स्थानीय निर्वाचनको मिति घोषणाले सेयर बजारमा कस्तो प्रभाव पर्ला ? यसो भन्छन् लगानीकर्ता

1644234081chote.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले स्थानीय निर्वाचन आउँदो वैशाख ३० गते एकैचरणमा गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो। योसँगै सेयर बजारका लगानीकर्ताहरुमा उत्साह सिर्जना भएको छ।  सेयर बजारका लगानीकर्ताहरुले सरकारको यो निर्णयलाई स्वागत गरेका छन्।...

‘बुलिस हरामी’ भन्नाले के बुझिन्छ ? गर्भवतीसँग किन जोडियो यो प्याट्रनको नाम ?

1643713304bulish-and-bearish-harami.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा प्राविधिक विश्लेषणको निकै चर्चा हुने गर्छ। नेपाली सेयर बजारमा प्राविधिक विश्लेषणको  इतिहास नयाँ–नयाँ भए पनि अमेरिका, जापानलगायतका विकसित मुलुकहरुमा प्राविधिक विश्लेषणको प्रयोग सयौँ वर्षपहिले हुँदै आएको छ। सेयर बजारको प्राविधिक विश्लेषणमा विभिन्न औजारहरुको प्रयोग हुन्छ। जसले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध