काठमाण्डौ ।धितोपत्र दोस्रो बजारमा बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको सेयरभाउ १ हजार रुपैयाँ नाघेको छ । कम्पनीको सेयरभाउ हालसम्म कै उच्चविन्दुमा पुगेको हो । सेयरबजारमा दोहोरो अंकको गिरावट आएपनि कम्पनीको सेयरमा...
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन बुधबार सेयरबजार १७.२३ अंकले घटेर २ हजार ७०.८४ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२५ अंकले घटेर ३८७.०७ को विन्दुमा पुगेको छ। आज नेप्सेमा...
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूलको बीमा हुने गरी ‘आँप खेती बीमालेख’ जारी गरेको छ । सरकारले विसं २०६९ मा कृषि तथा पशुपंक्षी बीमा योजना ल्याएदेखि कृषकहरु बालीनाली (फलफूल) तथा पशुपंक्षीको बीमामा आकर्षित भएका छन्...
काठमाण्डौ । तीन ओटा अलग- अलग जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल रहेका छन्...
काठमाण्डौ ।जापानी बहुराष्ट्रिय अटोनिर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि गरेको छ । गत वर्ष आपूर्ती श्रृंखलामा आएको अवरोधलाई पार गर्दै कम्पनीले गत नोभेम्बर महिनामा ११ प्रतिशतको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा सेयर कारोबार बुधबारदेखि फुकुवा गरेको छ । कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय...
काठमाण्डौ । डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्क बीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छूट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एजुकेशन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौतापश्चात कम्पनीका...
काठमाण्डौ । नियमनकारी निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले गर्ने वार्षिक साधारणसभा(एजीएम) वर्षेनी कर्मकान्डी मात्रै हुने गरेको छ । जसका कारण सर्बसाधारण सेयरधनी सूचनाको अधिकारबाट...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । उनको आमा पुखराज देबी गोल्छाको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय गोल्छाको अपरान्ह २ बजे पशुपति आर्यघाटमा...
काठमाण्डौ ।अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा आवेदन दिन माग गरेको छ। काभ्रेको पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सीईओको रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति...
काठमाण्डौ ।नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको छ। यो दिन...
काठमाण्डौ । नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले वासलात, नाफा...
काठमाडौ ।नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह गरेको छ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महशुल भुक्तानी नगरेको नाममा केहि ठूल...
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ । बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । पुसको ठिहीका कारण मौसम झन्- झन् चिसो हुँदैछ । यहीबेला सेयर बजार भने प्रमुख नियामक निकाय धितोपत्र बोर्डको आगामी अध्यक्ष को होला भन्ने अनेकन बहसले तात्तिएको छ । धितोपत्र बोर्डमा अध्यक्षको...
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल,हाथवे इन्भेष्टमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी तीनै कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय...
काठमाण्डौ । आज(पुस ११ गते)देखि विभिन्न कम्पनीका संस्थापक समूहका १८ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले ६ र श्री गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले ४ कम्पनी गरी कुल ९ कम्पनी १८ लाख २३...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको संस्थागत समूहको ५ लाख २३ हजार ११२ कित्ता...
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको प्राथिमिक सेयर निष्कासन(आईपीओ) आज(पुस ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे काठमाडौंको बालुवाटारको शुवर्ण शमशेर मार्गमा अवस्थित ताज...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको १ लाख कित्ता बढी सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको छ। गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको कम्पनीको संस्थागत समूहको १ लाख २४ हजार ८३३...
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमीटेडले बम्पर लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले आगामी पुस २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । ललितपुरको पुल्चोकस्थित याक...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकले महसुस गर्ने गरी विकास गर्ने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकले महसुस गर्ने गरी विकासका काम भइरहेको तर त्यसबाट...
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजार र बीमा क्षेत्र सुधारका लागि सरकारको तर्फबाट गम्भीर रुपले गृहकार्य भइरहेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली फेर्ने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । अब...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अबका दिनमा ठूला गेमचेन्जर जलविद्युत आयोजना ध्यान केन्द्रित गर्ने बताएका छन् । मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाण्डौ । भारत विश्वका शीर्ष चार सुपरपावर स्टक मार्केटमा प्रवेश गरेको छ । भारतीय सेयर बजारमा आएको उछालका कारण त्यहाँको पूँजीबजार विश्वकै चौथो ठूलो बन्न पुगेको हो । भारतीय सेयर बजारको मूल्य अमेरिका,चीन, जापानभन्दा मात्रै...
काठमाण्डौ । अल्टिमा लाइफस्टाइलले यस वर्षको ‘दराज सेलर समिट २०२३’ बाट ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ । यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमाअल्टिमाको उपस्थितिलाई बलियो बनाएको र ग्राहकहरूलाई...
काठमाण्डौ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउन र ब्याजदर घटाउन सहयोग गर्ने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘अर्थतन्त्रको...