coronavirus

कोरोनाले किन इटलीमा यस्तो भयावह स्थिति भयो? यस्ता छन् मुख्य ५ कारण

1584851667italy.jpg
काठमाण्डौ । चीनको वुहान प्रान्तबाट सुरुआत भएको विश्व महामारी कोरोनाभाइरस(कोभिड १९)ले यतिबेला सबैभन्दा ठूलो बबन्डर युरोपको इटलीमा मच्चाइरहेको छ ।  करिब तीन सातादेखि यो महामारीले इटलीमा ज्यान गुमाउनेको संख्यामा दिनप्रतिदिन बढ्दै गइरहेको छ। इटलीमा शनिबारसम्म ४ हजार ८२५ जनाको ज्यान गइसकेको छ। हिजोमात्र इटलीमा एकैदिन ७९३ जनाको ज्यान...

अमेरिकाले जनतालाई ५ सय अर्ब डलर बाँड्ने

1584697529donald.jpg
काठमाण्डौ। कोरोनाभाइरसले गर्दा यतिबेला विश्वको आर्थिक अवस्था नाजुुक अवस्थामा पुुगेको छ। विश्वका देशहरुको आर्थिक गतिविधिमा सुुस्तता छाएको छ। जानकारका अनुसार कोरोनाले थलिएको विश्व अर्थतन्त्र तंग्रिन निकै समय लाग्न सक्छ। कोरोनाले अमेरिकाको अर्थतन्त्र पनि प्रभावित भएको छ। यतिबेला कोरोनाले गर्दा अमेरिकाको आर्थिक क्षेत्रमा पनि...

यी हुन् सक्छन् सेनिटाइजरका विकल्प, यसरी अपनाउनुस् सावधानी

1584689410Ethyl-Alcohol.jpg
काठमाण्डौ। यतिबेला कोरोनाभाइरसको प्रभाव विश्वका आधीभन्दा बढी देशमा फैलिसकेको छ। यो भाइरसले दिनहुँ सयौँको संख्यामा ज्यान लिइरहेको छ। संक्रमणका नयाँनयाँ घटनाहरु बाहिर आइरहेका छन्। कोरोनाको प्रभाव बढेसँगै यसबाट बच्न मानिसहरु विभिन्न उपाय अबलम्बन गरिरहेका छन्।  सर्जिकल मास्क र सेनिटाइजरको माग बजारमा ह्वात्तै बढेको छ। माग बढेपछि...

1695556604Online-Ad.gif

कोरोना सन्त्रास : काठमाण्डौबाट बाहिरिने यात्रु ह्वात्तै बढे

1584598986buspark.jpg
काठमाण्डौ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोनाभाइरस (कोभिड–१९) को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट...

मोदीको ट्विट – ‘कोरोनासँग लड्ने उचित सुझाव दिनुस्, भारु. १.७५ लाख नगद जित्नुस्’

1584505246corona-india.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न उचित सुझाव दिनेलाई नगद पुरस्कारको घोषणा गरेका छन्।  प्रधानमन्त्री मोदीले देशवासीका नाममा ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। उनले कोरोनाभाइरससँग लड्ने उचित र राम्रा सुझाव दिनेलाई भारु १.७५ लाख रुपैयाँ नगद पुरस्कार दिइने बताएका छन्। ‘धरै मानिस कोभिड–१९ का...

कोरोनाभाइरसको त्रास : यी ५ तरिकाबाट हटाउनुस् चिन्ता, स्वस्थ राख्नुस् मानसिक अवस्था

1584503216corona.jpg
क्रिस्टी ब्रेवेर/बीबीसी न्यूज कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले...

स्वास्थ्य क्षेत्रमा व्यवसायको नयाँ ढोका खोल्दै कोरोना भाइरस

1584442717corona-effect.jpg
काठमाण्डौ। चीनपछि अहिले बाँकी विश्वमा तीव्रगतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र बचाउका लागि ह्यान्ड सेनिटाइजरको माग विश्व बजारमा अत्यधिक बढेको छ। सेनिटाइजरको बढ्दो माग धान्न डिस्टेलरी अर्थात पेय पदार्थ बनाउने कम्पनी ह्यान्ड सेनिटाइजरको कारोबार गरिरहेका छन्। यस्तैमा फ्रान्सको लग्जरी गुुड्स समूह एलभीएमएचले अस्पतालको बढ्दो...

कोरोनाविरुद्धको खोप आज मानवशरीरमा परीक्षण हुँदै, भ्याक्सीनको नामकरण 'एमआरएनए–१२७३'

1584339355corona-vaccine.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ।  ती स्वयंसेवीहरूले...

कोरोना अपटेड : केन्द्रविन्दु युरोप बन्दै, मर्नेको संख्या ६ हजार नाघ्यो, १५ लाख संक्रमित

1584333166corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व महामारी घोषणा गरेको कोरोनाभाइरसले युरोपलाई नयाँ केन्द्र बनाएको छ।  चीनबाट देखिएको यो भाइरसले अहिले युरोपका अधिकांश देश नराम्ररी प्रभावित भएका छन्। चीनमा भने यो भाइरसको प्रभाव घट्दै गइरहेको छ।  पछिल्लो ताजा तथ्यांकअनुसार कोरोनाबाट विश्वभर ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यो...

स्मार्टफोन र ल्यापटपबाट पनि सर्नसक्छ कोरोना भाइरस, कसरी बच्ने ?

1584019511corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभाव विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको घोषणा गरेको छ । विश्वका एक सयभन्दा बढी देश यसको संक्रमणको शिकार भइसकेका छन् ।  अलिकति पनि सावधानी अपनाउने हो यो भाइरसबाट सजिलै बच्न सकिन्छ । यो भाइरस संक्रिमित व्यक्तिसँग ६ फीटको दुुरीमा सम्पर्क भयो भने सर्ने गर्दछ । यसका साथै संक्रिमित...

देशभर ठूला जमघट नगर, सिनेमा हल, बसपार्क, पार्टीप्यालेसमा स्वास्थ्यकर्मी खटाऊ

1584000279MOFALD.jpeg
काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ।  मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा...

डब्लूएचओद्वारा कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा, स्थिति भयावह, हल्का रुपमा नलिन आग्रह

1583985621WHOChiefattendingmedia.2e16d0ba.fill-650x500.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभर तीव्रगतिमा फैलिरहेको कारोना भाइरसलाई ‘विश्वव्यापी महामारी’ का रुपमा घोषणा गरेको छ।  डब्लूएचओले हिजो बुधबार पत्रकार सम्मेलन गरी यो भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको हो। पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले यो भाइरसलाई...

कोरोना रोकथामका लागि अमेरिकामा युरोपेली मुलुकहरुबाट प्रवेशमा प्रतिबन्ध

1583983860Donal.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले अमेरिकाले युरोपेली देशहरुबाट आफ्नो देशमा यात्रामा प्रतिबन्ध लगाएको छ। राष्ट्रका नाममा बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशबाट अमेरिकाको यात्रामा एकमहिने प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। ट्रम्पले आफ्नो देशमा...

कोरोनाविरुद्धको भ्याक्सिन; मानिसमा परीक्षण गरिने, रु. ५.४ लाख पुरस्कार दिइने

1583911235coronavirus-1.png
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले यतिखेर ११५ देश प्रभावित छन्। यो भाइरसको संक्रमणबाट ४ हजारभन्दा मानिसको ज्यान गइसकेको छ भने डेढ लाखभन्दा बढी संक्रमित छन्।  विश्वमै चुनौतीका रुपमा देखिएको यो भाइरस नियन्त्रण गर्न लन्डनको ह्वाइटच्यापलस्थित द क्विन मेरी बायो इन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिकहरुले भ्याक्सिन...

आजदेखि आठ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

1583812161immigration-1.jpeg
काठमाण्डौ । अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मंगलबार देखि नेपाल प्रवेश गर्न 'अन-अराइभल' भिसा बन्द गरेको छ।  अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई 'अन-अराइभल' भिसा बन्द गरिएको विभागले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध