काठमाण्डौ । लाल सागरमा व्यावसायिक जहाजहरूमा आक्रमण सुरु भएपछि तेल र अन्य सामानको मूल्य बढ्ने खतरा रहेको विश्लेषकहरूले चेतावनी दिएका छन्। आक्रमणका कारण विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी उनीहरुको छ...
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा अन्ततः करण चौधरीले बाजी मारेका छन् । केहीबेरअघि भएको सहमतिअनुसार यो वर्षका लागि अध्यक्षको रुपमा करण चौधरीलाई स्वीकार गर्न अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छा...
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको २३० औं सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मंगलबार आयोजित औपचारिक...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जाजरकोटको नलगाड नगरपालिकाका ५२ घरपरिवार भूकम्प पीडित सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको छ गत असोज १७ गते गएको विनासकारी भूकम्पबाट पीडित बन्न पुगेका कम्पनीको शाखा...
काठमाण्डौ । पछिल्लो समय सेयर बजार घटेपछि सरकारको राजस्वको लक्ष्यमा पनि असर परेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार विगत पाँच महिनामा पूँजीबजारबाट...
काठमाण्डौ । कुमारी बैंकले नजिकिंदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छूट तथा अफरहरु प्रदान गर्ने भएको छ । आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने...
काठमाण्डौ । सरकारलाई १ अर्ब २ करोड रुपैयाँ प्रिमियम एफपीओमा लाग्ने कर तिरेको नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को लाभांश बाँड्छ कि बाँड्दैन भन्ने विषय यतिखेर लगानीकर्ताहरुमा कौतुहलता बनेको छ । सर्वोच्चले...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसाको थुप्रो लाग्दै गएको छ । योसँगै धेरै समयपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७९ प्रतिशतको लाइनमा आइपुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशतभित्रै कायम...
काठमाण्डौ । नेपाल फर्मा एन्ड हेल्थ अन्तरराष्ट्रिय प्रदर्शनी काठमाण्डौको भृकुटीमण्डपमा आगामी पुस ५,६ र ७ गते हुने भएको छ । औषधोपचार,स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन...
काठमाण्डौ । नेप्सेमा उछालको यात्रा जारी छ । लामो समय साइडवेजमा गएको बजारमा लगातार र दैनिकजसो उछाल आइरहँदा लगानीकर्ताहरुको सम्पत्ति पनि चमत्कारिक ढंगले बढिरहेको छ । मंगलबार नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ को...
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा पुगेको छ । नेप्से इन्डेक्स बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ । आज ३१३ वटा कम्पनीको १...
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि सहमतिको अध्यक्ष चुनिइने भएको छ । यसका लागि मंगलबार ५ बजे नाडाका पूर्व अध्यक्षहरुको विशेष बैठक बस्दैछ । सोही बैठकले नाडाको आगामी कार्यकालका लागि...
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द भएको छ । मौद्रिक नीतिको समीक्षा आउनु अगाडि सेयर बजार १ हजार ८५२को विन्दुमा थियो । बजार बढ्ने क्रम भने मौद्रिक नीतिको...
काठमाण्डौ। सर्वोच्च अदालतले एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आगामी पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन पाँच ओटा अलग( अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल(बालाजु),नेपाल रिपब्लिक मिडिया,सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था,...
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमाकम्पनीहरूलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्री कानून विपरित तरिकाले भए कारबाही हुने बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको ठानेर छानबिन समिति समेत बनाएको पनि बताए । उनले छानबिन समितिबाट...
काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिवासमा सञ्चालनमा ल्याएको छ । उक्त रिटेलरको उद्घाटन बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार...
काठमाण्डौ । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणमा आगामी...
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी नेस्ले इन्डियाले स्टक स्प्लिट गर्ने भएको छ । कम्पनीले पहिलो पटक सेयरधनीका लागि १ : १० अनुपातमा स्टक स्प्लिट गर्न लागेको हो ।कम्पनीको सञ्चालक समितिले गत अक्टोबरमा नै १: १० को अनुपातमा स्टक...
काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५...
काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धात् सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ बढेको हो ।यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल...
काठमाण्डौ । वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने १२ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा नवदूर्गा...
काठमाण्डौ । दोश्रो बजार मूल्य रकेटको गतिमा बढिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते ३ः३० बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १८६ औं बैठकले आर्थिक वर्ष २०७९ ८० को वितरणयोग्य मुनाफाबाट...
काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको कालिञ्चोक दर्शन लिमीटेडले सेयरधनीलाई निराश बनाएको छ । यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांशबिना नै आफ्नो नवौं वार्षिक...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गते बुधबार आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गर्दै हाल कायम चुक्तापूँजी १ अर्ब १२...
काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले मर्जरमा जाने रणनीति बनाउने भएको छ । यो कम्पनीले पुस २५ गते आफ्नो २० औं साधारणसभा आह्वान गर्दै कम्पनी गाम्भे, गाभिने वा प्राप्ति गर्ने अजेण्डा समेत राखेको हो । अक्सर जलविद्युत...
काठमाण्डौ । खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीका लागि बढेको प्रभिजन, नयाँ स्प्रेड नीतिका कारण ब्याज आम्दानीसँगै बढेको खर्च तथा नयाँ व्यवसायमा आएको संकुचन लगायतका कारण चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य...