बिमा


नेपाल इन्स्योरेन्सको सेयरभाउ हालसम्म कै उच्च, अझै बढ्ला त ?

1703671425nepal.jpg
काठमाण्डौ ।धितोपत्र दोस्रो बजारमा बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको सेयरभाउ १ हजार रुपैयाँ नाघेको छ । कम्पनीको सेयरभाउ हालसम्म कै उच्चविन्दुमा पुगेको हो । सेयरबजारमा दोहोरो अंकको गिरावट आएपनि कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतले बृद्धि भएको छ । यो कम्पनीको सेयरभाउ ९३ रुपैयाँले बढेर १०२३ रुपैयाँपुगेको हो...

बीमा प्राधिकरणले जारी गर्‍यो आँप खेती बीमालेख, उत्पादन र लागतको आधारमा कसरी हुन्छ बीमा ?

1703667625bima.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूलको बीमा हुने गरी ‘आँप खेती बीमालेख’ जारी गरेको छ । सरकारले विसं २०६९ मा कृषि तथा पशुपंक्षी बीमा योजना ल्याएदेखि कृषकहरु बालीनाली (फलफूल) तथा पशुपंक्षीको बीमामा आकर्षित भएका छन् ।  कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी ‘आँप खेती बीमालेख’...

नेपाल लाइफको ५.२३ लाख कित्ता सेयर लिलामीमा,कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन?

1703644677930-930-930-930-930-930-bid568.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको संस्थागत समूहको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको हो ।  कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो...

1695556604Online-Ad.gif

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज,सबैको भागमा १० कित्ता पक्का

1703642595930-930-930-930-hi-re.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको प्राथिमिक सेयर निष्कासन(आईपीओ) आज(पुस ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे काठमाडौंको बालुवाटारको शुवर्ण शमशेर मार्गमा अवस्थित ताज रिसेप्सनमा बाँडफाँट गरिनेछ ।  कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । कम्पनीको आईपीओमा माग गरिएको...

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा,कहिलेसम्म दिन सकिन्छ आवेदन?

1703641851823-1695801445himalayan-life.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको १ लाख कित्ता बढी सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको छ। गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको कम्पनीको संस्थागत समूहको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,...

युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

1703586116united.jpg
काठमाण्डौ । युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो ।  तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती रेग्मी र भैरहवा शाखा प्रमुख प्रकाश शर्मासहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट,सबैले पाउने भए १० कित्ता

1703584362himalayanre.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ  बाँडफाँट गर्ने तयारी छ  ।  कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार...

४ बीमा कम्पनीले हकप्रद सेयर ल्याउँदै, कुनको कति ?

1703580316insurance.jpg
काठमाण्डौ । चार ओटा अलग- अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् ।  जसमादुई जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५...

बीमा प्राधिकरणद्वारा तीन कृषि बीमालेख जारी

1703557929beema.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एकैपटक तीन बालीको बीमालेख जारी गरेको छ ।  बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो । प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ ।  ...

सानिमा रिलायन्स लाइफले कसरी पुर्‍याउला ५ अर्ब चुक्तापूँजी ? यस्तो छ कम्पनीको तयारी

1703501755sanima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न दबाब दिइरहेको छ । प्राधिकरणले सबै बीमा कम्पनीलाई पूँजी बृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन बमोजिम आधाजसो बीमा कम्पनीले मात्रै पूँजी बृद्धि योजना पेश गरेका छन् । प्राधिकरणका अनुसार मर्जरमा गएका कम्पनीहरुले...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको एक वर्ष, ५ अर्ब पूँजी पुर्‍याउन यस्तो छ योजना

1703412524rurya.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ । २०७९ पुष ७ गते साविक सूर्या लाइफ र ज्योतिलाइफ इन्स्योरेन्स बीच एकापसमा गाभिएर ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत रुपमा जीवन बीमा व्यवसाय सुरु गरेका थिए ।  एक वर्षको अन्तरालमा कम्पनीमा मर्जरको सिनर्जी देखिएको छ । मर्जरपछि यस अवधिसम्म...

बजार घट्दा १२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

1703411730insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम भएको छ । बजार घटे पनि आज ७अर्ब माथिको कारोबार भएको छ  । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर, जीवनबीमा, निर्जीवनबीमा र अन्य समूहबाहेकका सबै इन्डेक्स राताम्य भएका छन् । बीमा उपसमूहहरु...

छोटो समयमा नै बीमितको रोजाइमा ‘सूर्यज्योति सहि प्लान’, ६ गुणासम्म रकम फिर्ता

1703244722plan.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक महिनाअघि मात्रै ल्याएको ‘सूर्यज्योति सहि प्लान’ योजना बीमितहरुको रोजाइमा पर्न थालेको छ ।  छोटो समयमा नै उक्त योजनाप्रति बीमितहरुको आकर्षण देखिन थालेको कम्पनीले बताएको छ । थोरै प्रिमियममा नै ठूलो रकमको बीमा लिन सकिने सुविधा रहेकाले बीमितहरुमाझ उक्त पोलिसी लोकप्रिय बन्दै गएको...

५१ खेल समावेश गर्दै बीमा प्राधिकरणले जारी गर्‍यो ‘खेलकूद बीमालेख’, यस्ता छन् सुविधाहरु

1703243091bima-pradhikaran.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख जारी गरेको छ । प्राधिकरणले कुल ५१ वटा खेलको रक्षावरण हुनेगरी खेलकूद बीमालेख जारी गरेको हो ।  राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्देश्यले खेलकूद बीमालेख जारी गरिएको प्राधिकरणले बताएको छ ।  प्राधिकरणले न्युन जोखिम, सामान्य...

क्रेस्ट माइक्रो लाइफले ल्यायो सीएमएल लघु सावधिक जीवन बीमा योजना

1703221580crest.jpg
काठमाण्डौ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकैसाथ प्रदान गर्ने बताइएको छ । यो योजनाअन्तर्गत जोखिम वहनका अतिरिक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध