बिमा


निर्जीवन बीमा कम्पनीको ६६% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

1701947109nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय आधाभन्दा बढी बागमती प्रदेशमा निर्भर छ । प्राधिकरणले अन्य प्रदेशका विभिन्न स्थानीय तहहरुमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम...

नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको सेयरभाउ बढ्यो, प्रिमियममा आईपीओ जारी गरेका कम्पनीको सेयरभाउ घट्यो

1701943063insurance.jpg
काठमाण्डौ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ११.७३ अंकले बढेर १ हजार ८५२ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज व्यापार उपसूचक बाहेकका सबै उपसमूहहरुमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा उपसमूह ०.०८ प्रतिशत र निर्जीवन बीमा उपसमूह...

दुई निर्जीवन लघु बीमा कम्पनीले उठाए डेढ करोड प्रिमियम, कुनको कति ?

1701860722insurence.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्ममा दुई निर्जीवन लघुबीमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार महिनामा डेढ करोड बीमा शुल्क गरेका हुन् ।  कात्तिक मसान्तसम्म नेपाल माइक्रो इन्स्योरेन्सले...

1695556604Online-Ad.gif

आईपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले कर तिर्न पाउने, बोनस बाँड्न नपाउने !

1701858283bimapremium.jpg
काठमाण्डौ । प्रिमियममा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले प्रिमियमको रकमबाट बोनस बाँड्न नपाउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएपछि आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्कासन गरेका थिए ।  चुक्तापूँजी बृद्धिका लागि...

जीवन बीमा उपसूचक चम्किदा सन नेपालसहित यी कम्पनीको सेयरभाउ बढ्यो, ४ कम्पनीको सर्वाधिक कारोबार

1701856556insurance.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।  नेप्से सूचक ३.३३ अंकले बढेर १ हजार ८४१ विन्दुमा पुगेको छ । यो दिन २९३ वटा कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ उपसूचक राताम्य भएका छन् भने बाँकी...

निर्जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब प्रिमियम, बृद्धिदरमा प्रभु र हिमालयन एभरेष्टको फड्को

1701851333non.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १२ अर्बमाथि प्रिमियम कलेक्सन गरेका हुन् ।  गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा व्यवसाय भने ४.७० प्रतिशतले...

गाउँ-गाउँमा पुगेर बीमा व्यवसाय गर्न अध्यक्ष सिलवालको निर्देशन

1701850580bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ-गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न निर्देशन दिएका छन्। प्राधिकरणको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखसँगको अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन्।...

एलआईसी बन्यो विश्वको चौथो ठूलो बीमा कम्पनी, कुन देशको कम्पनी सबैभन्दा ठूलो ?

1701848773lic.jpg
काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात् एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो। तर यो विश्वको चौथो नम्बरमा छ । रिजर्भको हिसाबले पनि यो विश्वको चौथो ठूलो बीमा कम्पनी बनेको छ। आजको वित्तीय सचेतना श्रृंखलामा विश्वका बीमा कम्पनीहरुको आकार र श्रेणाीको बारेमा जानकारी दिन प्रयास गरिएको  छ। । एसएन्डपी ग्लोबल मार्केटिङ इन्...

राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, एक वर्षभित्र आईपीओ निष्कासन गर्ने लक्ष्य

1701934871r.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने अनुमति प्रदान दिएको छ। प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो। प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई शर्तसहित कम्पनीमा रुपान्तरण हुन स्वीकृति दिएको छ ।विभिन्न शर्तसहित...

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

1701773857met.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट पारित गर्नेमा मेट लाइफ इन्स्योरेन्स दोस्रो कम्पनी बनेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित गरेसँगै सोही आर्थिक वर्षका लागि आफ्ना नयाँ बोनसदर सार्वजनिक...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

1701770331insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १०.१० अंकले घटेर १ हजार ८३७ विन्दुमा  बन्द भएको छ । सेयरबजार घटेपनि आज कारोबार रकम भने बढेको छ । २९२ वटा कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज...

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

1701767579silwal.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरूलाई कारवाही गर्न...

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

17017664661.jpg
-मनिष सोती काठमाण्डौ । मानिसहरु आफ्नो जीवन सुनौलो बनोस् भन्ने चाहन्छन् । अर्थात् आफ्नो अनि परिवारिक जीवनबारे चिन्तन गर्ने हरेक व्यक्तिहरु गुणस्तरीय जीवनको अभिलाषा राख्छन् । मानवीय आवश्यकता परिपूर्ति गर्न सक्ने क्षमता भएमा त्यसलाई नै गुणस्तरीय जीवनको रुपमा परिभाषित गर्ने गरिन्छ । तर आर्थिक पाटो बलियोसँगै परिवार तथा इष्टमित्र र...

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

1701687111silwal.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आइतबार आयोजित नेपाल बीमक संघ र नेपाल बीमा सर्भेयर संघसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘दुबै...

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

1701683353n.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ३.४२ अंकले घटेर १ हजार ८४७.८१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा उपसूचकहरुमा हरियाली छाएको छ भने बाँकी उपसूचकहरु घटेका छन् । बीमा समूहका दुई वटै उपसूचक बढेका छन् । जीवन बीमा सब इन्डेक्स ०.९७ प्रतिशत र निर्जीवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध