nepse

५ अर्बमाथिको कारोबारसहित दोहोरो अंकले बढ्यो बजार, नेप्से २१०० माथि

1705226244nepse.png
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार ३१.६२ अंकले बढेर  २ हजार १२०.६२ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ कम्पनीको १६ करोड ६० लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको ...

नेप्सेमा हरियाली,५ हाईड्रोसहित ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

1705214885bazaar.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५ हाईड्रोसहित ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कारोबार खुलेको करिब डेढ घण्टामा ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यो समाचार तयार पार्दाको समय १२: ३५ बजेसम्ममाहिमालयन पावर पार्टनर,मध्यभोटे कोशी,त्रिशुली...

यसअघि २ साता घटेको बजारमा यो हप्ता ‘बुलिस इन्गल्फिङ’ प्याट्रन, आगामी कारोबारमा के होला ?

17050506991.jpg
अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच कारोबार दिनमा बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । अघिल्लो साता २ हजार ४९.२८ अंकमा बन्द भएको बजार यो साता २ हजार ८८.९९ मा बन्द भएको छ। यस हिसावले यो साता ३९.७ अंकले बजार बढेको छ । अघिल्लो साता भने बजार १९.६२  अंकले बजार घटेको थियो । यो साता पाँच कारोबार...

1695556604Online-Ad.gif

नेप्सेको चार्टमा लगातार २ दिन सुटिङ स्टार, अबको बजारको सम्भावना कस्तो ?

1704978418ta.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार झिनो अंकले घटेको छ । यो दिन कारोबार पनि घटेको छ । अर्थात् यो दिन बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ भने कुल ४ अर्ब ३० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।   डेली बेसमा आजको बजारलाई नियाल्दा बोलिङगरको मध्य ब्यान्डभन्दा माथि माथि बजार टिकेको छ । म्याक्डीमा...

सिटिजन लाइफको सेयर मूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

1704974246nepse.jpg
काठमाण्डौ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।  नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर...

ब्याजदर घट्दा पनि बजार सोचे जसरि किन बढ्न सकेन, के भन्छन् ब्रोकर ?

1704973270broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले केहि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । बजारमा तरलता पनि सहज अवस्थामा नै छ । बिहीबार मात्रै कुमारी बैंकले ब्याजदर घटाएर ब्याजदर  सार्वजनिक गरेको छ । यसअघि एनआईसी एशिया बैंकले पनि ब्याजदर घटाएर सूचना सार्वाजनिक गरेको थियो । केहि दिन यतादेखि सेयर बजार  भने कारोबारको पहिलो...

बजार घट्दा ३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइेटड अजोड

1704966699insurance1.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८ विन्दुमा कायम भएको छ ।    नेप्सेमा सूचीकृत ३०७ वटा कम्पनीको २ करोड २१ लाखकित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड रुपैयाँ माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य...

झिनो अंकले घट्यो नेप्से,किन बढ्न सकेन सेयर बजार ?

1704966350nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ । यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ले २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा बन्द भएको छ । यो दिन कुल ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार बारे बजार जानकार प्रेम ओली भन्छन्,...

१२ कम्पनीको सेयर भाउ बढ्यो, रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार

1704880421insurance1.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०१ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज सात वटा उपसमूह राताम्य भएका छन् भने छ वटा उपसमूहमा...

बजारमा झिनो अंकको सुधार, जानकार भन्छन्- यो सेयरलाई माया गर्ने समय हो !

1704879859nepse.png
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार बजार ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा बन्द भएको छ ।    यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४०अंकले बढेर ३८६.३३ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०१ वटा कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको...

हिमालयन रिसहित ३ कम्पनीको सेयरमूल्यमा आज पनि सर्किट, ‘बढ्दो बजारको संकेत’

1704875011bazaar.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि-इन्स्योरेन्सको सेयर...

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अपडेट गर्ने योजना

1704869379nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ...

बजार बुलिस भएकै हो त ? डाउ थेउरीमा अहिले बजारको अवस्था कस्तो ?

1704806511ta.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार बढेर २ हजार ८० को विन्दुमा बन्द भएको छ ।   पछिल्लो पटकको न्युन विन्दु १ हजार ८१८ को आसपासमा बजारले नयाँ ‘लोवर लो’ बनाएपछि तल माथि गर्दै अगाडि बढेको बजार यो बीचमा बजारले १ हजार ८३५ विन्दुमा एउटा ‘हाएर लो’ र बजारले २१५० मा ‘हाएर हाई’ बनाएको छ । त्यसपछि केहि दिन तल खसेको बजारले २...

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मीसहित ६ कम्पनीले गुमाए

1704793803insurance1.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २०.६२ अंकले बढेर २ हजार ८० को विन्दुमापुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ७९ लाखकित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र...

नेप्सेमा २०.६२ अंकको बढोत्तरी, ६ अर्बमाथिको कारोबार, विकास बैंक र वित्त समूहमा चमक

1704793401bull.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार २०.६२ अंकले बढेर २ हजार ८०.१२ विन्दुमा बन्द भएको छ ।    यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले बढेर ३८२.९० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०९ वटा कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड रुपैयाँभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध