nepse

५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

1704102721insurance1.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.७५ अंकले घटेर २ हजार ६० को विन्दुमा कायम भएको छ ।नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये चार उपसमूहमा हरियाली छाएको छ, भने बाँकी राताम्य छन् । बीमा समूहका दुई वटै उपसमूहहरु घटेका छन् । जीवन बीमा उपसमूह १.५८ प्रतिशत र निर्जीवनबीमा उपसमूह ०.७५...

सन् २०२४ को पहिलो दिन लगानीकर्तालाई रातो कार्पेट, किन घट्यो सेयर बजार ?

1704102304nepse.png
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार ८.७५ अंकले घटेर २ हजार ६०.१५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३८५.०७ को विन्दुमा पुगेको छ।    यो कारोबार दिन सोमबार अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन पनि हो । प्रायः जसो नयाँ वर्षमा नेपालको सेयर बजार बढ्ने गरेको इतिहास...

हाथवेसहित ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार पस्न छुटेकालाई यो राम्रो समय’

1704097921up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार चार ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २ : १० बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार भने २.४३ अंकले...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1704091648nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत...

क्लबहाउसमा लो क्याप कम्पनीको चर्चा, लगानीकर्ता भन्छन्- यो किनेर थुपार्ने समय हो

1704021589share.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । हामीले सँधैको साता जस्तै आज पनि लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज तमू ल्होसारको कारण सरकारले सार्वजनिक विदा दिएको छ । यो दिन धितोपत्र कारोबार पनि नहुने भएकाले हामीले लगानीकर्ताहरुको विचार क्लबहाउसबाट लिएका छौं । क्लबहाउसमा बोल्दै चापागाई थरका एक जना लगानीकर्ताले...

प्रिमियममा आईपीओ निष्कासन गरेका ५ बीमा कम्पनीको थप प्रिमियम फिर्ता होला ?

1704016106ipo.jpg
काठमाण्डौ ।सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी भएका कम्पनीहरुको विषयमा चासो देखाएपछि लगानीकर्ताहरुमा थप प्रिमियम रकम फिर्ता आउला कि भन्ने आशा पलाएको छ ।  समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरुको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको छ । तीन वर्षभित्र नौ वटा...

२०२३ लाई फर्केर हेर्दा : यस्तो रह्यो सेयर बजार, सन् २०२४ अल टाइम हाइसहित बुलिस वर्ष हुन सक्ने

1704006741elliot.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अंग्रेजी वर्ष सन् २०२३ को आइतबार अन्तिम दिन हो । नेपालको सेयर बजार सार्बजनिक विदाका कारण यो दिन बन्द छ । तर सन् २०२३ लाई फर्केर हेर्दा  नेपालको पूँजीबजारमा यो वर्ष लगानीकर्ताको लागि खासै उपलब्धिपूर्ण हुन सकेन । सेयर बजार १ हजार ८०० देखि २ हजार २०० विन्दुसम्म नै साइडवेजमा नै  रह्यो । त्यसो त पूँजीबजार...

यो साता ४० अंकले घट्यो सेयर बजार, म्याक्डी र सुपर ट्रेन्डमा देखियो बुलिस

1703842179elliot.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता धितोपत्र बजारमा तीन दिन मात्र कारोबार भएको छ ।  तीन दिनमा बजार भने लगातार तीन दिननै घटेको छ । अघिल्लो साता २ हजार १०९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८.९ विन्दुमा बन्द भएको छ । यसले यो साता ४०.२ अंक घटेर बजार बन्द भएको देखाउँछ । अघिल्लो साता भने बजार करिब ११४.५ अंकले बढेको थियो । यो साता दोस्रो...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

1703757509insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २ हजार ६८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा उपसमूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसमूहमा निर्जीवन बीमा उपसमूह ०.२२ प्रतिशतले बृद्धि भएको छ, भने जीवन...

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्- बजार सम्हालिने प्रयासमा

1703756751nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार १.९३ अंकले घटेर २ हजार ६८.९० को विन्दुमा बन्द भएको छ । राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६२ अंकले घटेर ३८५.४४ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

हाथवेसहित ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार घट्नु पर्ने कारण केहि छैन’

1703750791bazaar.jpg
काठमाण्डौ । साताको  अन्तिम कारोबार दिन बिहीबार ६ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय १ : ४५ बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपाल,भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर,मनकामना इन्जिनियरिङ हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनीको सेयरमूल्यमा...

लगातार ३ दिन घटेको बजार प्राविधिक रुपमा कस्तो, कति–कतिमा छ सपोर्ट ?

1703683529ta.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उत्तारचढावमा रह्यो । दिनभर सकारात्मक रहेको बजारमा अन्त्यमा आएर करिब १७ अंकले गिरावट आयो । यो दिन बजारमा ५ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ । यो दिन भएको बजारलाई प्राविधिक रुपमा क्यान्डल स्टिकबाट हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ । बजारलाई आवरली बेसमा हेर्दा...

नेपाल इन्स्योरेन्सको सेयरभाउ हालसम्म कै उच्च, अझै बढ्ला त ?

1703671425nepal.jpg
काठमाण्डौ ।धितोपत्र दोस्रो बजारमा बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको सेयरभाउ १ हजार रुपैयाँ नाघेको छ । कम्पनीको सेयरभाउ हालसम्म कै उच्चविन्दुमा पुगेको हो । सेयरबजारमा दोहोरो अंकको गिरावट आएपनि कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतले बृद्धि भएको छ । यो कम्पनीको सेयरभाउ ९३ रुपैयाँले बढेर १०२३ रुपैयाँपुगेको हो...

दोहोरो अंकले घट्यो सेयर बजार, जानकार भन्छन्- बजार पस्न छुटेकालाई अबसर

17036703731.png
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन बुधबार सेयरबजार १७.२३ अंकले घटेर २ हजार ७०.८४ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२५ अंकले घटेर ३८७.०७ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीका १ करोड४३ लाख ३७हजार ७३८कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

नेप्सेले फुकुवा गर्‍यो मुक्तिनाथ विकास बैंकको सेयर कारोबार

1703662896nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा सेयर कारोबार  बुधबारदेखि फुकुवा गरेको छ । कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो । साथै कम्पनीले आगामी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध