nepse

फ्लोरसिट हटाउन सेबोनले दिएको निर्देशन किन भएन कार्यान्वयन ? यसो भन्छ नेप्से

1650184967sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा फ्लोरसिट हटाउन दिएको निर्देशन कार्यान्वयन भएको छैन।  सेबोनले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार सययावधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को...

नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकरले सीएसआरअन्तर्गतका कार्यहरु समयमै गर्नुपर्छ’

1649853160krishna.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले सबै ब्रोकरहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरु समयमै गर्नुपर्ने बताएका छन्।  धितोपत्र नियमावलीअनुसार ब्रोकरहरुले वार्षिक आम्दानीको १ प्रतिशत रकम सीएसआरअन्तर्गत हुने गतिविधिमा खर्च गर्नुपर्छ। यस्ता...

सेयर बजारमा कुन सेक्टरको कति हिस्सा ?

1649753056nepse.jpg
काठमाण्डौ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयर बजारमा हिस्सा सबैभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र...

1695556604Online-Ad.gif

सेयर बजार आज नखुल्ने

1649557863nepse.jpg
काठमाण्डौ । सेयर बजार आज चैत २७ गते (आइतबार) बन्द रहने भएको छ।  राम नवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आज सेयर बजार पनि बन्द रहने भएको हो। मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयबमोजिम राम नवमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ।  आज सबै सरकार कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।  अब सेयर बजार सोमबार खुल्नेछ।  गत...

नेप्सेमा कर्मचारी संघ गठन, अध्यक्षमा नवराज थापा

1648965876nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नवराज थापाको अध्यक्षतामा कर्मचारी ट्रेड युनियन गठन भएको छ।  नेप्सेमा ‘नेप्से कर्मचारी संघ’ को नाममा ट्रेड युनियन गठन भएको हो। गत पुस ३० गते भएको नेप्सेका कर्मचारीहरुको भेलाले ट्रेड युनियन गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम श्रम तथा रोजगार कार्यालयमा गत चैत १६ गते नेप्से...

आईपीओ निष्कासनको तयारीमा नेप्से !

1648462498nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विषयमा अध्ययन सुरु गरेको छ।  नेप्सेले आईपीओ निष्कासन गर्दा नेप्सेलाई थप व्यवस्थापनमा सहज हुनुका साथै मार्केटमा अन्य टुल्सहरु सञ्चालनमा ल्याउन सहज हुने वित्तीय विज्ञहरुले बताउँदै आएका छन्।&nb...

नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण, कुन समूहमा कस्ता कम्पनी ? (सूचीसहित)

1647766255nepse11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ।  नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र एउटा...

समस्या अझै समाधान भएन, आजको कारोबार के होला ? यस्तो छ नेप्सेका सीईओको जबाफ

1647250623krishan-karki.jpg
काठमाण्डौ । टीएमएसमा समस्या आएपछि स्थगित गरिएको सेयर कारोबार अझै खुल्न सकेको छैन।  बजार खुल्ने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन।  नेपाल स्टक एक्सचेन्जले ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस नचल्दा दिउँसो १२ बजेर ५३ मिनेटमा कारोबार स्थगन गरेको थियो। केही समयका लागि कारोबार स्थगित गरिएको र...

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार खुल्यो, जाल्पा लघुवित्तको के भयो ?

1647149073nepse.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट कारोबारमा आएको छ।  राष्ट्र उत्थान लघुवित्तको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउँछ। तर, शुक्रबार सेयर कारोबार नहुने भएकोले आज...

बजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

164638918027473468410058238737020242570268272876201462n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले पुँजीबजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छन्। राजधानीमा आज आयोजित पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सीईओ कार्कीले यस्तो प्रतिबद्धता गरेका हुन्। कार्यक्रममा धन्यवाद मतव्य राख्दै उनले भने,...

नेप्सेले माग्यो वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुसँग आवश्यक विवरण (ढाँचासहित)

1645362576nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि कम्पनीहरुसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने भएकोले आवश्यक विवरण उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १...

नेप्सेमा ४ दिनमा थपियो ७.४० करोड बढी कित्ता सेयर, कुन–कुन कम्पनीको ?

1644999805nepse.jpg
काठमाण्डौ । पछिल्लो ४ दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब साढे ७ करोड कित्ता सेयर थपिएको छ।  नेप्सेमा ४ वटा वाणिज्य बैंकसहित १३ वटा कम्पनीका ७ करोड ४० लाख ९ हजार ४४३.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि...

टीएमएससहितको नेप्से एप बनाउन लगानीकर्ताको नवनियुक्त सीईओ कार्कीलाई सुझाव

16447523492735007522640456824058388186874262036022011n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार तथा विकासका लागि लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई भेटेर सुझाव दिइरहेका छन्। यही सिलसिलामा आज नवनियुक्त सीईओ कार्कीलाई भेटेर सेयर लगानीकर्ता संघ नेपालका प्रतिनिधिले आफ्ना सुझाव पेस गरेका ...

नवनियुक्त सीईओ कार्कीबाट पुँजीबजार सुधारका कामहरु हुने लगानीकर्ताहरुको अपेक्षा

16444953992730608863170917137967227854019434251057758n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजार सुधारका कामहरु गर्ने लगानीकर्ताहरुले अपेक्षा राखेका छन्।  आज नेप्से पुगेका सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिहरुले नवनियुक्त सीईओ कार्कीलाई शुभकामना तथा बधाइ दिनुका साथै पुँजीबजारमा देखिएका समस्या र...

पुँजीबजारलाई अझै प्रविधिमैत्री बनाउँछु : सीईओ कार्की

16444922072730605686412555136552072914395744865982466n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजारलाई अझै प्रविधिमैत्री बनाउने प्रतिबद्धता गरेका छन्।  नेप्सेमा पदभार ग्रहण गरेको दोस्रो दिन आफ्नो कार्यकक्षमा बिजशालाकर्मीसँगको संक्षिप्त कुराकानीमा कार्कीले पुँजीबजार अझ प्रविधिमैत्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध