nepse

बलियो नेप्से, सवल वित्तीय क्षेत्र र चलायमान बजार बनाउने नेप्से अध्यक्षको भनाइ, यस्ता छन् चुनौति

1702380866p.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का नबनियुक्त अध्यक्ष शोभाकान्त पौडेलले मंगलबार बेलुकासम्ममा कार्यभार सम्हाल्दै छन् । यसअघि नेपाल धितोपत्र बोर्डमा सञ्चालक सदस्य तथा कार्यबाहक अध्यक्षसमेत रहिसकेका पौडेल पूँजीबजारको विषयमा जानकार भएकै व्यक्तित्व हुन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार...

मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर यो साता नेप्सेमा सूचीकृत हुँदै

1702377148pravu.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा यसै साता सूचीकृत हुने भएको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा धितोपत्र पुनः दर्ता प्रक्रिया सम्पन्न गरी अब यसै साताभित्र सेयर सूचीकृत गराउने तयारी रहेको बताएको छ ।  साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी...

बजारको गतिलो बाउन्स ब्याक, जानकार भन्छन्- बुलको प्रारम्भिक चरण

1702374602bull.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९४ अंकले बढेर ३७४.३६को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको...

1695556604Online-Ad.gif

बजार २ हजार विन्दु नजिक, ४ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

1702371597bazaar.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मंगलबार भने बढेर करिब २ हजार विन्दुलाई छुन खोजेको छ । यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा करिब २७ अंकले बढेको  छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार घटेर बन्द भएको बजार यो दिन निरन्तर बढेको छ । यो अवधिसम्मा चार ओटा कम्पनीका सेयरमूल्यमा...

सूचीकृत कम्पनीलाई ३ दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

1702370595nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई तीन कार्य दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । नेप्सेले मंगलबार सूचना प्रकाशित गर्दै केही कम्पनीहरूले अझै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेकोले तीन दिनभित्र पेस गर्न निर्देशन दिएको हो । तोकिएको अवधिभित्र उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय...

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, आजै पदबहाली गर्ने

1702365682paudel.jpg
 काठमाण्डौ । सरकारले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । सरकारले यसअघि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा...

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

1702288053nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार १५.४० अंकले घटेर १ हजार ९४८.५७ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेर ३६९.४१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ कम्पनीका १करोड ४६ लाख ८८ हजार ५१७ कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको...

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

1702285430ipo.jpg
काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन(आईपीओ) मा १० कित्ते नीति माथि पुनरावलोकन गर्ने तयारी गरेको छ ।  धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बजारको सुधारका लागि आईपीओ (कम्पनीहरूको प्राथमिक सेयर निष्कासन) सम्बन्धी विभिन्न पक्षको अध्ययन गर्न विज्ञसहितको अध्ययन समिति गठन गरेको हो । जसका...

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

1702284197sebon.jpg
काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्डले  सेयरको लक इन पिरियड समयमा नै प्रकाशित गर्न  र यसको नियमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको  छ। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले आफ्नो कारोबारको यथार्थ विवरणको जानकारी समयमा नै नदिँदा लगानीकर्ताहरू डुब्ने गरेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।   सेयरको ‘लक इन’अवधि...

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

17022815311.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार पनि कीर्तिमानी उचाइ छोएको छ ।  यो दिन सोमबार सेन्सेक्स पहिलो पटक ७० हजार नाघेर ७० हजार ०५७ विन्दुमा पुगेको छ । सेन्सेकस आज पहिलो पटक ७० हजार नाघेको हो । यसैगरी, निफ्टीले पनि २१ हजार २६ विन्दु पार गरेको छ । यसअघि, सेन्सेक्स १०० अंकले बढेर ६९ हजार ९२५ विन्दुमा खुलेको थियो। निफ्टी पनि ८२ अंकले बढेर २०...

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

1702278319nepse.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने निक्कै नै उतारचढाव भइरहेको छ । प्रि-ओपनिङ सेसनमा २५ अंकले बढेको बजार यो समाचार तयार पार्दाको समय १२: ५० बजेसम्ममा करिब २६ अंकले घटेको  छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से सूचक घटेपनि कारोबार रकम...

अन्तर बैंक ब्याजदर १% भन्दा तल, ब्याजदर घट्दा बजार के होला ?

1702214558mukti.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आइतबार अन्तर बैंकिङ ब्याजदर एक प्रतिशतभन्दा तल आएको छ । यो भनेको कोभिड महामारि पछि कै सबैभन्दा कम ब्याजदर हो । आइतबार केहि वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याज दर पनि करिब कभिड महामारिपछिकै अवस्थामा आइपुगेको छ । बैंकहरुले एक प्रतिशतभन्दा तल नै नेपाल...

आजको बजारमा कुन कम्पनी खरीद गर्दा बम्पर नाफा होला? हेर्नुस् पीईका आधारमा सम्भावित कम्पनीको सूची

1702213370u.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा सर्किट ब्रेक लागेको छ ।  नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षापछि बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से इन्डेक्स ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेर १ हजार ९६३ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ ।  एक...

नेप्सेमा सर्किट लाग्दा १३ कम्पनीमा पोजेटिभ सर्किट, विज्ञ भन्छन् - अब बजार अपट्रेन्डमै जान्छ

1702204088n.jpg
काठमाण्डौ । करिब दुई वर्षपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि साताको पहिलो दिन आइतबार बजार तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेको हो । यो दिन सेयर बजार ६ प्रतिशत बढ्दा विभिन्न समूहका १२ भन्दा बढी कम्पनी...

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर नेप्सेमा सूचीकृत

1702189658listed.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर आइतबार  नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा ) सुचीकृत भएको छ ।  कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि सेयरधनीले खरिदबिक्री गर्न सक्नेछन् । ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध