nepse

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

1701669873nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का गरेको छ । नेप्सेले लाभांशको निर्णय समयमा नै उपलब्ध नगराएको भन्दै कारोबार रोक्नुका साथै कम्पनीलाई स्पष्टीकरण पनि सोधेको छ। नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण  बुझाउन पनि भनेको छ ।  नेप्सेका अनुसार कम्पनीको गत शनिबार सञ्चालक...

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

1701608375ta.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजार करिब ७ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ । दिनभर उत्तारचढावमा चलेको बजारमा १ अर्ब रुपैयाँभन्दा तलको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङगर ब्यान्ड मार्फत हेर्दा  यो दिन मध्य ब्यान्डबाट तल झरेको छ...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार आईपीओ बाँडफाँट हुँदै, सेयर पाउन गोलाप्रथा

1701604467m.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीलेआगामी मंगलबार अर्थात् मंसिर १९ गते आईपीओ बाँडफाँट गर्ने भएको छ ।  धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।  कम्पनीले  गत मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई...

1695556604Online-Ad.gif

ग्राउण्ड जिरो : सेयर बजार नचल्दा पुतलिसडक र न्यूप्लाजा आसपासका चिया पसल पनि बन्द !

1701603231bazaar.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा साताको पहिलो कारोबार दिन आइतबार हामीले राजधानीको मुटुको रुपमा परिचित अनामनगर र पुतलिसडकमा रहेको न्यूप्ल्लाजमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर...

बजारमा गिरावट जारी, ‘नीतिगत फेरबदल नभए १ वर्षसम्म नै साइडवेज चल्न सक्ने’

1701596691nepse.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ । गत साता बजार १८.०६ अंकले घटेर१ हजार ८५८.५३ को विन्दुमा बन्द भएको थियो । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६५अंकले घटेर ३५४.४३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३...

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स मिलेमतोबारे छानबिन गर्न नेप्सेका कर्मचारीद्वारा माग

1701594970nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आबद्ध कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियामा मिलेमतो भएको दाबी गर्दै सरकार र सम्बन्धित...

दिनहुँ लगानी जाँच नगर्न सल्लाह,यस्तो छ पूँजीबजार विज्ञको सुझाव

1701593609s.jpg
काठमाण्डौ ।अधिकांश लगानीकर्ताहरु आजभोलि सेयर भाउ घटिरहेपछि रकम डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कुनै पनि कम्पनीको सेयरमूल्य घटबढ हुनुमा विभिन्न फ्याक्टरहरुले काम गरिरहेका हुन्छन्। सेयरमूल्यमा हुने उतारचढाव कम्पनीको नाफा घाटा मात्रासँग मात्र सम्बन्धित हुँदैन । सेयरमूल्यमा उतारचढाव हुनुमा खासगरी अर्थ मन्त्रालय,...

यो साता बजार घट्दा कमाउने यी हुन् टप १० कम्पनीहरु, अधिकांस जलविद्युत समूहका

1701432644s.jpg
काठमाण्डौ । यो साता सेयरबजार सामान्य अंकले घटेको छ ।  बजार घट्दा पनि सिद्धार्थ इक्विटी फण्ड २ का लगानीकर्ताहरुले १६.२५ प्रतिशत कमाएका छन् ।दोस्रोमा सिंगटी हाइड्रोपावरका लगानीकर्ताहरुले करिब १४ प्रतिशत, मन्दाकिनी हाइड्रो कम्पनीका लगानीकर्ताहरुले साढे १२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरुले ९ प्रतिशतका दरले कमाएका छन्...

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

1701423345dogi.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार एक दिन मात्रै बढ्यो भने चार दिन लगातार घट्यो । अघिल्लो साता १ हजार ८६०.२० मा बन्द भएको बजार यो साता १ हजार ८५८.५३  मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा जम्मा १.६७ अंकले गिरावट आएको छ । यो साता दोस्रो बजारमा ७.३८ अर्ब रुपैयाँ बराबरको कारोबार...

‘नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया पारदर्शि छैन’, प्रधानमन्त्री कार्यालयसहित १७ निकायमा लगानीकर्ताले दिए उजुरी

1701419316new.jpg
काठमाण्डौ। नयाँ स्टक एक्सचेन्ज स्थापना बारे सर्वोच्च अदालत र संसदीय समितिबाट ग्रिनसिग्नल पाएपछि नेपाल धितोपत्र बोर्डले आन्तरिक रुपमा गृहकार्य गरिरहेको छ । तर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउन तीन ओटा कम्पनीले यसअघि नै धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । यसका लागि ती कम्पनीका सञ्चालकहरुको तिब्र रुपमा लवीईङ भैरहँदा सेयर...

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

1701346406fund.jpg
काठमाण्डौ । दोस्रो बजारमा सूचीकृत रहेका म्युचुअल फण्डहरुमध्ये हालसम्म २२ वटा म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङसहित ७ वटा मर्चेण्ट बैंकिङद्वारा सञ्चालित म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण भने हालसम्म प्रकाशित भएको छैन । सार्वजनिक भएका २२ वटा म्युचुअल फण्डमध्ये...

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

1701345225broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । कुनै समयमा २२ अर्ब रुपैयाँको कारोबारलाई सहज रुपमा राफसाफ गरेका ब्रोकरहरुलाई अहिले १ अर्ब रुपैयाँकै कारोबारमा  राफसाफ गर्न हम्मे हम्मे परेको छ ।  सीडीएसी स्रोतका अनुसार लगानीकर्ता तथा ब्रोकरहरुले जथाभावि रुपमा सेयर खरिद गर्दा यस्तो समस्या आएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले राफसाफ कै समस्याको...

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

1701338320insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८५८ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.९७ प्रतिशत र निर्जीवन बीमा...

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

1701337598nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १८.०६ अंकले घटेको छ । बिहीबार बजार घटेर १ हजार ८५८.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले घटेर ३५६.०८ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७...

आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, बलियो सपोर्ट कतिमा ?

1701262288d.jpg
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा आज प्राविधिक समस्या आउँदा करिब आधा घण्टाले ढिलो खुलेको बजार दिनभर नै उत्तारचढाव रह्यो । यो अवधिमा करिब १८ अंकले घटेर बन्द भएको बजार अन्त्यमा १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुम सामान्य रह्यो । प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्ने हो भने केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध