Securities Board Of Nepal

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायीको अनुमति

1685988442sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ।  सेबोन सञ्चालन समितिको आज जेठ २२ को बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ। यसअघि ७ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।  सेबोनका प्रवक्ता...

सेबोन अध्यक्ष अर्थ मन्त्रालयमा, सेयर कारोबार खुलाउने विषयमा छलफल हुँदै

1685851353sebonn.jpg
काठमाण्डौ । सरकारले आर्थिक विधेयक–२०८०मार्फत लिएको करको नीतिप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले आइतबार बिहानैदेखि विभिन्न ब्रोकर कार्यालय पुगेर तालाबन्दी गर्न थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अर्थ मन्त्रालय पुगेका छन्।  आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले गत बिहीबार ब्रोकर ...

लगानीकर्तालाई नआत्तिन र धैर्यता राख्न सेबोन अध्यक्षको आग्रह, भने-‘आजै अर्थ मन्त्रालय जान्छु’

168551313734922170412689993237187579064308744215696403n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सरकारले बजेट सार्वजनिक गरेपछि सेयर बजारमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्।  आज सेबोन कार्यालयमा सेयर लगानीकर्ताहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजेटमा एफपीओ र मर्जरमा सरकारले ल्याएको करको व्यवस्थाबारेमा आफूले अर्थ मन्त्रालय र...

1695556604Online-Ad.gif

नेप्सेले ५ वर्षअघि नै तयार पारेको थियो इन्ट्राडे र अक्सन मार्केटको रिपोर्ट, सेबोनले डस्बिनमा फालेको आरोप

1684839813nepse.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अनलाइन प्रविधि आएपछि सेयर बजारमा ५५ लाखभन्दा बढी डिम्याट खाता बनेका छन् भने सक्रिय लगानीकर्ताको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। अहिले सेयर कारोबार देश तथा विदेश सबैतिरबाट गर्न सकिन्छ।  योसँगै बढ्दो लगानीकर्ताको सहभागितासँगै नेपालको सेयर बजारमा इन्ट्राडे र अक्सन मार्केटको माग पनि बढ्दै गएको...

धितोपत्र बोर्डबाट ७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स, कुन–कुनले ?

1684813167sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ।  सेबोन सञ्चालक समितिको सोमबार बसेको बैठकले ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितण गर्ने निर्णय गरेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। ‘लाइसेन्स पाउनेमा चुक्तापुँजी २० करोड रुपैयाँ भएका सीमित कार्य गर्ने धितोपत्र दलाल...

साना-मझौला संस्थाको धितोपत्र निष्कासन र कारोबारसम्बन्धी नियमावली स्वीकृतिका लागि अर्थमा पठाइयो

1684746513sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली’को मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।  सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार आइतबार (जेठ ७ गते) उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिए। गत जेठ ४ गते बसेको...

कमोडिटिज एक्सचेन्ज अझै १ वर्ष सञ्चालनमा नआउने, अलमलमा सेबोन

1684323978sebonn.jpg
काठमाण्डौ । नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको कमोडिटिज एक्सचेन्ज अझै १ वर्ष नआउने देखिएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीका अनुसार भर्खर आवेदन मागिएको र कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउने प्रक्रिया लामो र झन्झटिलो भएका कारण पनि तत्काल आउने सम्भावना नरहेको बताए। ‘हामीले भर्खरै आवेदन मागेका छौँ’, ती...

नयाँ ब्रोकर लाइसेन्सविरुद्ध आवाज उठेपछि सेबोनले मुख खोल्यो, भन्यो-‘आरोप आधारहीन र कपोकल्पित’

1684157170sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित...

पुँजीबजारमा एनआरएन भित्र्याउन र लकिङ पिरियड सकिएका हाइड्रो कम्पनीको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन

1683637564sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजीबजारमा विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन र लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीहरुको अध्ययन गर्न छुट्टछुट्टै समिति गठन गरेको छ।  सेबोनको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ती दुई अध्ययन समिति गठन गरेको हो। पुँजीबजारमा एनआरएनलाई भित्र्याउन सम्बन्धमा...

नयाँ ब्रोकर लाइसेन्सः यही साताभित्रै प्रारम्भिक चरणको काम पूरा गर्दै सेबोन

1683620305sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि थालेको प्रारम्भिक चरणको काम यही साताभित्र पूरा गर्ने भएको छ। सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ अबको १–२ दिनभित्र नयाँ ब्रोकर लाइसेन्सका लागि परेका आवेदनहरुको अध्ययन कार्य सकिने जानकारी दिएका हुन्। ‘अहिलेसम्म हामीले २९ वटा कम्पनीको आवेदन अध्ययन गरेर...

इन्साइडर ट्रेडिङमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध धितोपत्र बोर्डद्वारा अदालतमा मुद्दा दायर

1683551161gyanendra-lala.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयरको भित्री (इन्साइडर ट्रेडिङ)मा नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ।  सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिम कारबाहीको माग गर्दै अदालतमा आज मुद्दा दायर गरेको हो। उक्त मुद्दामा...

सेबोनबाट आशयपत्र पाउने नयाँ ब्रोकरको संख्या २९ पुग्यो, थप १३ लाई एलओआई

1683168940sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा नयाँ कम्पनीलाई ब्रोकरेस सेवा सञ्चालनका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ।  सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले थप १३ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो। यससँगै एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि सेबोनले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको...

कमोडिटिज एक्सचेन्ज छनोट गर्न मूल्यांकन समिति गठन, को–को छन् टिममा ?

1682937558sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमोडिटिज स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ।  सेबोनको सोमबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। समितिमा...

सेबोनबाट १६ नयाँ ब्रोकरले पाए एलओआई, तोकिएको भौतिक पूर्वाधार निर्माण गरेपछि लाइसेन्स पाइने

1682933799sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ।  सेबोनको आज बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ १६ वटा ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र दिने निर्णय गरेको हो। ‘अहिले ती कम्पनीलाई आशयपत्र मात्रै दिइएको हो’, सेबोनका प्रवक्रा मुक्तिनाथ श्रेष्ठले...

नयाँ स्टक एक्सचेन्ज छनोट गर्न फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन, को-को छन् सदस्य ?

1682851750sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ।  सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। समितिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध